admin


मुस्ताङमा पाँचौं पटक हिमपात, गाडी र हवाइ उडान बन्द, छैन बिजुली २ चैत्र २०७६, आईतवार ०८:१८

  मुस्ताङ, चैत २ । हिमाल पारीको जिल्ला मुस्ताङमा शनिबार दिउँसोदेखि परेको हिमपातका कारण जनजीवन प्रभावित भएको छ । दिउँसो २ बजेबाट लगातार हिउँ परेपछि यहाँका अधिकांश क्षेत्र हिउँले ढाँकिएका छन् । मुस्ताङको सदरमुकाम जोमसोममा डेढ फिट हिउँ..

पुरा पढ्नुहोस् »

कोरोना भाइरसविरुद्ध साझा रणनीति बनाउन सार्क राष्ट्रका नेताहरुबीच आज भिडियो संवाद हुने २ चैत्र २०७६, आईतवार ०८:१५

काठमाडौं, चैत २ । सार्क राष्ट्रका नेताहरुबीच आज कोरोना भाइरसविरुद्ध साझा रणनीति बनाउन भिडियो संवाद हुने भएको छ । साँझ ५ बजे हुने भिडियो संवादमा नेपालका तर्फबाट प्रधानमन्त्री केपी शर्मा ओली सहभागी हनेछन् । उनी सिहंदरबारस्थित प्रधामन्त्री..

पुरा पढ्नुहोस् »

प्रधानमन्त्री ओलीको स्वास्थ्यस्थितिबारे दाहालले लिए जानकारी १ चैत्र २०७६, शनिबार ११:१६

  काठमाडौं, चैत १ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का कार्यकारी अध्यक्ष पुष्पकमल दाहालले प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्यस्थितिबारे जानकारी लिएका छन् । शनिबार बिहान प्रधानमन्त्री निवास बालुवाटार पुगी दाहालले पार्टी अध्यक्ष..

पुरा पढ्नुहोस् »

भारतमा कोरोना भाइरसका कारण थप एक जनाको मृत्यु १ चैत्र २०७६, शनिबार ११:०८

  एजेन्सी, चैत १ । भारतमा कोरोना भाइरसका कारण थप एक जनाको मृत्यु भएको छ । राजधानी दिल्लीको पश्चिमी क्षेत्रमा ६८ वर्षीया एक महिलाको मृत्यु भएको छ । दिल्लीको आरएमएल अस्पतालका मेडिकल सुपरिटेन्डेन्टले मृतक महिलाको कोरोना भाइरस र अरु केही..

पुरा पढ्नुहोस् »

विषाक्त मदिरा पिउँदा मृत्यु हुनेको सङ्ख्या ११ पुग्यो, पुरै गाउँ शोकमा १ चैत्र २०७६, शनिबार १०:५८

  धनुषा, चैत १ । धनुषाको क्षिरेश्वरनाथ नगरपालिका–२ को रमदैयामा विषाक्त मदिरा पिउँदा मृत्यु हुनेको सङ्ख्या ११ पुगेको छ । एक साताअघि सोही घटनामा पाँच र शुक्रबारसम्म छ गरी मृत्युहुनेको सो सङ्ख्या पुगेको जनाइएको छ । होली पर्वको अवसरमा अत्यधिक..

पुरा पढ्नुहोस् »

तानसेन–बुटवल सडक दैनिक आठ घन्टा बन्द १ चैत्र २०७६, शनिबार १०:४९

  पाल्पा, चैत ०१ । सिद्धार्थ राजमार्ग अन्तर्गत तानसेन बुटवल सडक दैनिक आठ घण्टा बन्द गरिएको छ । कालीमाटी चर्चरे क्षेत्रको घुम्ती कटानको कामका लागि चैत्र १२ गतेसम्म सडक खण्ड आंशिक रुपमा बन्द गरिएको हो । बिहान ७ देखि ९ बजेसम्म, दिउँसो १२ देखि ३..

पुरा पढ्नुहोस् »

नेपाली कांग्रेस कास्की क्षेत्र नं १ ‘ख’ को प्रदेश समिति गठन, सभापतिमा कोइराला ३० फाल्गुन २०७६, शुक्रबार १५:५१

  पोखरा, फागुन ३० । नेपाली कांग्रेस कास्की क्षेत्र नं १ ‘ख’ को प्रदेश समिति गठन टुंगिएको छ । नेपाली कांग्रेस केन्द्रिय कार्यसमितिको निर्णय अनुसार स्थानीय तह संगठन पुनसंरचनाको व्यवस्था र निर्देशिका २०७६ अनुसार संघीय संरचनामा व्यवस्था भएको..

पुरा पढ्नुहोस् »

सरकारको अपील : खाना पकाउने ग्यास मौज्दात नराख्नू ३० फाल्गुन २०७६, शुक्रबार ०९:४३

  काठमाडौं, फागुन ३० । सरकारले खाना पकाउने ग्यास मौज्दात नराख्न सर्वसाधारणलाई अपिल गरेको छ । उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले शुक्रबार विज्ञप्ति जारी गरी बजारमा अभाव हुन सक्ने भन्दै आवश्यकता भन्दा धेरै ग्यास सिलिण्डर भरेर नराख्न..

पुरा पढ्नुहोस् »

अत्याधिक मदिरा सेवनबाट ६ जनाको मृत्यु ३० फाल्गुन २०७६, शुक्रबार ०९:०८

  जनकपुर, फागुन ३० । होली पर्वका दिन अत्यधिक घरेलु मदिरा सेवनले गर्दा धनुषामा ६ जनाको मृत्यु भएको छ । क्षीरेश्वरनाथ नगरपालिका–२, रमदैयामा अत्यधिक मदिरा सेवनका कारण ६ जनाको ज्यान गएको हो । हुनेमा रमदैयाका अन्दाजी ३२ वर्षिय राजु महरा, वर्ष ३०..

पुरा पढ्नुहोस् »

घरेलु रक्सी पिएर धनुषामा ५ जनाको मृत्यु ३० फाल्गुन २०७६, शुक्रबार ०८:०९

धनुषा, फागुन ३० । धनुषामा घरेलु रक्सी पिउँदा ५ जनाको मृत्यु भएके छ । अत्यधिक रक्सी पिएका क्षीरेश्वरनाथ नगरपालिका २ रमदैयाका ५ जनाको मृत्यु भएको हो । मृत्यु हुनेमा ६५ वर्षीय गुद्री महरा, ४० वर्षीय विलास मण्डल, ३६ वर्षीय रामनारायण महरा, ३५ वर्षीय..

पुरा पढ्नुहोस् »