पूर्वमन्त्रीको सानेपामा श्रद्धाञ्जलीसभा, पशुपतिमा अन्तेष्टि ३० फाल्गुन २०७६, शुक्रबार ०७:०३
काठमाडौं, फागुन ३० । पूर्व स्थानीय विकास मन्त्री तथा नेपाली कांग्रेसका पूर्व केन्द्रीय सदस्य पूर्णकुमार शेर्माको शुक्रबार पशुपति आर्यघाटमा अन्तेष्टि गरिने भएको छ । उनको पार्थिव शरिरलाई अन्तिम श्रद्धाञ्जलीका लागि शुक्रबार कांग्रेसको..
पुरा पढ्नुहोस् »