admin


अपांग महासंघमा तीन महिनादेखि लागेको ताला खुल्यो ६ चैत्र २०७६, बिहीबार ०९:२५

  काठमाडौं, चैत ६ । नेपाल अपाङ्ग संघमा विगत तीन महिनादेखि लगाइएको ताला बिहीबारबाट खुलेको छ । अवैधानिक निर्वाचन खारेज गर्नु पर्ने, संघभित्र भएको भ्रष्टाचार र अनियमितताको छानविन गर्नु पर्ने माग राखेर संघले तीन महिनादेखि तालाबन्दी गरिएको..

पुरा पढ्नुहोस् »

कोरोनाका कारण राज्यव्यवस्था समिति बैठक स्थगित ६ चैत्र २०७६, बिहीबार ०९:१९

  काठमाडौं, चैत ६ । ‘सङ्घ, प्रदेश र स्थानीय तहबीचको अन्तरसम्बन्ध व्यवस्थित गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, २०७५’ माथि छलफलका लागि आज बसेको प्रतिनिधिसभा, राज्य व्यवस्था तथा सुशासन समितिको बैठक स्थगन भएको छ । कोरोना भाइरस..

पुरा पढ्नुहोस् »

कोभिड–१९ को सन्त्रास : काठमाडौंबाट बाहिरिनेहरुको संख्या बढ्यो ६ चैत्र २०७६, बिहीबार ०९:१३

  काठमाडौं, चैत ६ । पछिल्लो समयमा विश्वव्यापी रुपमा फैलँदै गएको कोभिड–१९ को सन्त्रासका कारण काठमाडौं उपत्यकाबाट यात्रु बाहिरिनेक्रम शुरु भएको छ । महानगरीय ट्राफिक प्रहरी महाशाखाका अनुसार अरु दिनको तुलनामा पछिल्ला दिनमा उपत्यकाबाट घर..

पुरा पढ्नुहोस् »

कास्की अदालतका श्रेस्तेदार ३० हजार घुससहित पक्राउ ५ चैत्र २०७६, बुधबार १६:५१

पोखरा, चैत ५ । जिल्ला अदालत कास्कीका स्रेस्तेदार लोकनाथ पराजुली घुससहित पक्राउ परेका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोग, पोखराको टोलीले बुधबार साँझ ३० हजार घूसहित उनलाई पक्राउ गरेको हो । पोखरा महानगरपालिका वडा ५, पस्र्याङको एक मदिरा पसलमा..

पुरा पढ्नुहोस् »

ब्रेकिङ न्यूजः एसईई परीक्षा स्थगित ५ चैत्र २०७६, बुधबार १२:४८

पोखरा, चैत ५ । सरकारले माध्यमिक शिक्षा परीक्षा (एसईई) स्थगित गरेको छ । विश्वब्यापी रुपमा फैलिएको कोरोना भाइरसको सतर्कता स्वरुप परीक्षा स्थगीत गरिएको हो । कोभिड १९ रोकथाम तथा नियन्त्रण उच्च स्तरीय समितिका संयोजक उपप्रधानमन्त्री ईश्वर पोखरेलले..

पुरा पढ्नुहोस् »

एसइई परीक्षा नसर्ने ४ चैत्र २०७६, मंगलवार १३:२९

पोखरा, चैत ४ । कोरोनाका कारण पूर्वनिर्धारित धेरै कार्यक्रमहरु स्थगीत भएका छन् । एसईई परीक्षा पनि स्थगीत गर्ने तयारी थियो । तर तयारी पूरा भएकोले अहिले परीक्षा सार्न नसकिने शिक्षा मन्त्रालयले जनाएको छ । पूर्वनिर्धारित समयमै परीक्षा सञ्चालन हुने..

पुरा पढ्नुहोस् »

पोखरामा अमेरिकन पर्यटक मृत फेला ४ चैत्र २०७६, मंगलवार १३:२२

पोखरा, चैत ४ । पोखरा महानगरपालिका ६ डिहिकोपाटनमा रहेको एक होटलमा अमेरिकन पर्यटक मृत फेला परेका छन् । होटलमा फागुन २८ गतेबाट बस्दै आएको अमेरिकी नागरिक वर्ष ७० बर्षिय मार्क मृत फेला परेको प्रहरीले जानकारी दिएको छ । कोठामा मृत अवस्थामा छ भन्ने खबर..

पुरा पढ्नुहोस् »

कोरोनाका कारण नेपाल–भारत मैत्री बस सेवा बन्द ४ चैत्र २०७६, मंगलवार १३:१८

धनगढी, चैत ४ । कोरोना भइरसको सङ्क्रमण फैलिन नदिन पूर्वतयारी स्वरुप धनगढीदेखि भारतको नयाँ दिल्लीसम्म सञ्चालनमा रहेको नेपाल–भारत मैत्री बस सेवा बन्द गरिएको छ । धनगढीबाट गौरीफंण्टा नाका हुँदै दिल्लीसम्म दैनिक तीन बस सञ्चालनमा थिए । यसबाहेक..

पुरा पढ्नुहोस् »

दुलहीको उमेर नपुगेपछि रित्तै फर्किए ३ सय जन्ती ४ चैत्र २०७६, मंगलवार १३:१२

धादिङ, चैत ४ । बालिकाको विवाह गर्न लागेको महिला अधिकारकर्मीहरुले प्रहरीमा दिएको सूचनाका आधारमा प्रहरीले बुधबार बालविवाह रोकेको छ । १८ वर्षीया सपना सुवेदीको विवाहको तयारी भइरहेको थियो । लिंगाचौका गरेर हिजो सबैले साइत गरेका थिए । गाउँबासी..

पुरा पढ्नुहोस् »

घरेलु रक्सीको प्रयोग गरी स्यानिटाइजर निर्माण शुरू ४ चैत्र २०७६, मंगलवार १३:०४

काठमाण्डौं, चैत ४ । बजारमा सेनिटाइजरको चरम अभाव हुन थालेपछि नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नाष्ट) ले घरेलु रक्सीको प्रयोग गरी स्यानिटाइजर निर्माण शुरू गरेको छ।ललितपुर महानगरपालिकाको आग्रहमा सेनिटाइजर निर्माण शुरू भएको हो।..

पुरा पढ्नुहोस् »