admin


महानगर अनुगमन समितिको बैठक : कृत्रिम अभाव सृजना गर्नेलाई कारबाही गर्ने महागनगरको चेतावनी ६ चैत्र २०७६, बिहीबार १३:४१

  पोखरा, चैत ६ । पोखरा महानगरपालिकाले कालोबजारी गर्ने ब्यवसायीलाई कारबाही गर्ने चेतावनी दिएको छ । बिहिबार पोखरा महानगरपालिकाका उपप्रमुख मञ्जुदेवी गुरुङको अध्यक्षतामा बसेको महानगर बजार अनुगमन समितिको बैठकले कोरोनालाई कारण बनाउदै..

पुरा पढ्नुहोस् »

इलेक्ट्रिसियन तालिम सम्पन्न, १० जनाले पाए रोजगारी ६ चैत्र २०७६, बिहीबार १३:३२

  पोखरा, चैत ६ । लायन्स क्लब अफ पोखरा बिरौटा साझा चौतारीद्वारा आयोजित तीन महिने विद्युत जडान सम्बन्धी आधारभुत तालिम सम्पन्न भएको छ । क्लवको सामाजिक उत्तरदायित्व अन्र्तगत सञ्चालित तालिममा सहभागी ३० जना प्रशिक्षार्थीहरुलाई पोखरामा बिहीबार..

पुरा पढ्नुहोस् »

त्रिविका परीक्षाहरु स्थगित, क्याम्पसहरु बन्द ६ चैत्र २०७६, बिहीबार १३:०६

  काठमाडौं, चैत ६ । त्रिभुवन विश्वविद्यालयका सम्पूर्ण परीक्षाहरु स्थगित गरिएको छ । यही चैत ७ गतेदेखि सन्चालन हुने परीक्षाहरु अर्को सूचना नभएसम्मका लागि स्थगित गर्ने निर्णय गरिएको हो । त्रिवि कार्यकारी परीषद्को बिहीबार बसेको बैठकले..

पुरा पढ्नुहोस् »

प्रेस युनियनको महाधिवेशन स्थगित ६ चैत्र २०७६, बिहीबार १३:००

  काठमाडौं, चैत ६ । नेपाल प्रेस युनियनको यही चैत २१ र २२ गते नेपालगञ्जमा निर्धारण गरिएको नवौँ महाधिवेशन स्थगन गरिएको छ । युनियन केन्द्रीय सचिवालयको बिहीबार बसेको बैठकले विश्वभर ‘कोभिड–१९’ को सङ्क्रमण फैलिरहेको र नेपालमा पनि सम्भावित..

पुरा पढ्नुहोस् »

गुल्मीमा जिप दुर्घटना हुँदा चालकको मृत्यु, २ जना घाइते ६ चैत्र २०७६, बिहीबार १२:२९

  गुल्मी, चैत ६ । गुल्मीमा जिप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने अन्य दुई जना घाइते भएका छन् । मृत्यु हुनेमा जिपका चालक धुर्कोट गाउँपालिका(६ का २४ वर्षीय मनिस जिसी रहेका छन् । तुराङ्ग पिपलपाटा जाँदै गरेको लु २ च ७७५१ नम्बरको जिप..

पुरा पढ्नुहोस् »

राष्ट्रियसभा बैठक भोलि पनि बस्ने ६ चैत्र २०७६, बिहीबार १२:१५

  काठमाडौं, चैत ६ । राष्ट्रिय सभाको बैठक भोलि पनि बस्ने भएको छ । सरकारले २५ जनाभन्दा बढी सामूहिक भेटघाटमा प्रतिबन्ध लगाएका कारण संसदको बैठकसमेत रोक्नुपर्ने माग उठिरहेका बेला राष्ट्रियसभाको बैठक भोलिका लागि पनि बोलाइएको छ । हालसम्म संसद..

पुरा पढ्नुहोस् »

उद्योग वाणिज्य महासंघको निर्वाचन स्थगित ६ चैत्र २०७६, बिहीबार १२:०७

  काठमाडौं, चैत ६ । निजी क्षेत्रको प्रतिनिधिमूलक संस्था नेपाल उद्योग वाणिज्य महासंको निर्वाचन स्थगित भएको छ । सरकारले २५ जना भन्दा बढी भेला हुन रोक लगाएपछि महासंघले चैत २८ र २९ गतेका लागि तोकेको निर्वाचन स्थगित गरेको हो । बिहीबार बसेको..

पुरा पढ्नुहोस् »

अनुसन्धान अधिकृतले ‘फोन ट्यापिङ’ गर्न पाइने व्यवस्था ६ चैत्र २०७६, बिहीबार ०९:५९

  काठमाडौं, चैत ६ । राष्ट्रियसभा, विधायन व्यवस्थापन समितिबाट बिहीबार ‘नेपाल विशेष सेवा गठन र सञ्चालनसम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक’ पारित भएको छ । समितिको बिहीबार बसेको बैठकले विधेयक संशोधनसहित पारित गरेको समिति..

पुरा पढ्नुहोस् »

लोकसेवाका परीक्षा स्थगित ६ चैत्र २०७६, बिहीबार ०९:५२

  काठमाडौं, चैत ६ । लोकसेवा आयोगका लिखित परीक्षा स्थगित गरिएको छ । आयोगद्वारा सन्चालन हुने पूर्वनिर्धारित् परीक्षा तत्कालका लागि स्थगित गरिएको हो । यही चैत ८ गते शनिबारदेखि चैत मसान्तसम्मका निजामती सेवा, सुरक्षा निकाय र संगठित..

पुरा पढ्नुहोस् »

नौ महिनामा २२ गैँडा मरे, यस्तो छ कारण ६ चैत्र २०७६, बिहीबार ०९:३२

  चितवन, चैत ६ । चितवन राष्ट्रिय निकुञ्जमा प्राकृतिक कारणले गैँडा मर्नेक्रम बढ्दै गएको छ । विस २०७६ साउनदेखि हाल सम्म २२ वटा गैँडा सोही कारणले मरेका छन् । निकुञ्जका सहायक संरक्षण अधिकृत प्रकाश उप्रेतीका अनुसार पछिल्लो पटक गत मङ्गलबार..

पुरा पढ्नुहोस् »