admin


कोरोनाका कारण बेलायतमा एक नेपालीको मृत्यु ९ चैत्र २०७६, आईतवार ०२:४७

पोखरा, चैत ९ । कोरोना भाइरस संक्रमणका कारण बेलायतमा एक नेपालीको मृत्यु भएको छ । पुर्व गोर्खा सैनिक संखुवासभा खाँदबारी घर भई लण्डनमा बस्दै आएका ६६ बर्षिय लीलाबहादुर राइको मृत्यु भएको हो । उनको लन्डनस्थित नर्थ्विक पार्क अस्पतालमा निधन भएको..

पुरा पढ्नुहोस् »

सरकारको घोषणा-९ गतेदेखि विदेशी उडान ठप्प, लामो दुरीको गाडी नचल्ने ७ चैत्र २०७६, शुक्रबार १३:३१

पोखरा, चैत ७ । सरकारले चैत ९ देखि १८ गतेसम्म नेपाल भित्रने अन्तर्रा्ष्ट्रिय हवाई उडान स्थगित गरेको छ । शुक्रबार देशबासीलाई संबोधन गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले चैत ९ देखि १८ गतेसम्म नेपाल भित्रने अन्तर्रा्ष्ट्रिय हवाई उडान स्थगित गर्ने..

पुरा पढ्नुहोस् »

जुनसुकै बैंकको एटीएमबाट पैसा झिक्दा थप शुल्क नलाग्ने ७ चैत्र २०७६, शुक्रबार ०९:५९

  काठमाडौं, चैत ७ । जुनसुकै बैंकको एटीएमबाट पैसा निकाले पनि थप शुल्क नलाग्ने भएको छ । कोरोना संक्रमण रोक्ने सरकारी नीतिलाई सघाउन नेपाल बैकर्स संघले अन्तर बैंक एटिएम कारोबार गर्दा कुनै पनि शुल्क नलाग्ने व्यवस्था निर्णय गरेको संघका कार्यकारी..

पुरा पढ्नुहोस् »

भारतसँग जोडिएका नाका बन्द ७ चैत्र २०७६, शुक्रबार ०९:४९

  बैतडी, चैत ७ । विश्वभरि कोरोना भाइरसको त्रास फैलिरहेका बेला बैतडीको तल्लोसोराडमा भारतसँग जोडिएका सबै नाकाघाट बन्द गरिएका छन् । शिवनाथ गाउँपालिकाको नागार्जुनघाट र कुस्मौदघाट तथा पञ्चेश्वर गाउँपालिकाको बलारघाट, ढोयाघाट, रोलघाट,..

पुरा पढ्नुहोस् »

प्रधानमन्त्री ओलीले देशवासीलाई सम्बोधन गर्दै ७ चैत्र २०७६, शुक्रबार ०९:४०

  काठमाडौं, चैत ७ । प्रधानमन्त्री केपी शर्मा ओलीले देशवासीलाई सम्बोधन गर्ने भएका छन् । प्रधानमन्त्री ओलीले शुक्रबार साँझ ६ बजे बालुवाटारबाट ‘राष्ट्रको नाममा’ सम्बोधन गर्न लागेको उनका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिए..

पुरा पढ्नुहोस् »

‘सधै मास्क लगाएर मात्र यात्रा गरौं’ ७ चैत्र २०७६, शुक्रबार ०९:३६

  काठमाडौं, चैत ७ । कोरोना भाइरस (कोभिड–१९) को सङ्क्रमणबाट बच्न महानगरीय ट्राफिक प्रहरी महाशाखाले विशेष सतर्कता अभियान थालेको छ । महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक भीमप्रसाद ढकालले जोखिमलाई मध्यनजर गर्दै उपत्यकाका मुख्यमुख्य..

पुरा पढ्नुहोस् »

यूएईले गर्‍यो सबै श्रम स्वीकृति बन्द ७ चैत्र २०७६, शुक्रबार ०९:३१

  एजेन्सी, चैत ७ । संयुक्त अरब इमिरेट्स (यूएई) ले सबै प्रकारका श्रम स्वीकृति दिन बन्द गरेको छ । नोबेल कोरोना भाइरसले सङ्क्रमण फैलिँदै गएकाले अर्को सूचना प्रकाशित नहुँदासम्मका लागि श्रम स्वीकृति बन्द गरिएको अधिकारीहरुले जनाएका छन् । देशको..

पुरा पढ्नुहोस् »

नेपाल एयरलाइन्सको अधिकांश अन्तरराष्ट्रिय उडान स्थगित ७ चैत्र २०७६, शुक्रबार ०९:२०

  काठमाडौं, चैत ७ । राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) को अधिकांश अन्तरराष्ट्रिय गन्तव्यको उडान स्थगन भएको छ । कोभिड–१९ विश्वव्यापी सङ्क्रमणको सम्भावित जोखिमलाई मध्यनजर गर्दै निगमले क्रमशः नियमित गन्तव्यका उडान..

पुरा पढ्नुहोस् »

राष्ट्रियसभा बैठक अनिश्चित समयका लागि स्थगित ७ चैत्र २०७६, शुक्रबार ०९:१८

  काठमाडौं, चैत्र ७ । राष्ट्रिय सभा बैठक अनिश्चितकालका लागि स्थगित गरिएको छ । कोरोना भाइरसको संक्रमणको जोखिम कम गर्न थप सतर्कता अपनाउनुपर्ने देखिएको भन्दै राष्ट्रिय सभाको बैठक अनिश्चितकालका लागि स्थगित गरिएको हो । बिहीबार सभाको बैठक..

पुरा पढ्नुहोस् »

चौतर्फी दबाबपछि कोरोना आशंका गरिएका युवाले पाए प्रादेशिक अस्पताल बुटवलमा भर्ना ७ चैत्र २०७६, शुक्रबार ०९:१२

  नवलपरासी, चैत ७ । उपचारको लागि तीन दिनदेखि भौंतारिएका नवलपरासीका ३५ वर्षिय युवकलाई अन्ततः प्रादेशिक अस्पताल, बुटवलले भर्ना लिएको छ । कोरोना भाइरसको संक्रमण भएको आशंकामा चिकित्सक र अस्पताल प्रशासनबाटै अपहेलित ती युवकलाई चौतर्फी दबाबपछि..

पुरा पढ्नुहोस् »