admin


सांसद खानले दिईन पत्रकारलाई मास्क ११ चैत्र २०७६, मंगलवार १४:२२

दमौली, चैत ११ । प्रतिनिधि सभा सदस्य एव तनहूँकी नेकपा नेतृ कलिला खानले नेपाल पत्रकार महासंघलाई एक सय थान मास्क उपलब्ध गराएकी छिन् । मंगलबार पत्रकार महासंघ तनहूँका अध्यक्ष ओमकार आर्चायलाई सांसद खानले मास्क हस्तान्तरण गरेकी हुन् । पत्रकारहरूमा..

पुरा पढ्नुहोस् »

भरतपुरको आइसोलेसनमा राखिएका एक विरामीको मृत्यु ११ चैत्र २०७६, मंगलवार ०६:५४

पोखरा, चैत ११ । चितवनको भरतपुरस्थित कोरोना विशेष अस्पतालमा उपचार गराईरहेका एक युवकको मृत्यु भएको छ । मंगलबार विहान उपचारकै क्रममा वीरगञ्जका ३० बर्षिय युवकको मृत्यु भएको हो । उच्च ज्वरो र रुघाखोकीले ग्रसित उनी केहीदिनअघि चितवन मेडिकल कलेजबाट..

पुरा पढ्नुहोस् »

धनगढीको गौरिफन्टा नाकामा तनाव, सरकारविरुद्ध नाराबाजी ११ चैत्र २०७६, मंगलवार ०४:२३

धनगढी, चैत ११ । कोरोना भाइरसको त्रासपछि भारतबाट नेपाल फर्किएका नेपाली नागरिकलाई प्रहरीले सीमानाकाबाट प्रदेश नदिएपछि धनगढीको गौरीफन्टा नाकामा तनाव भएको छ । करिब ६०० को संख्यामा सीमा नाकामा आइपुगेका नेपालीलाई सरकारले सीमानाका बन्द भइसकेको..

पुरा पढ्नुहोस् »

चिनियाँ राजदुतले भनिन्ः नेपालको दुखमा चीन पनि साथमै छ ११ चैत्र २०७६, मंगलवार ०४:०९

पोखरा, चैत ११ । नेपालका लागि चिनियाँ राजदुत होउ यान्छीले नेपालको दुखमा चीन पनि साथै रहेको बताएकी छिन् । हतोत्साही नहुन भन्दै चीनले हौसला दिएको छ । नेपालमा कोरोना संक्रमित एक बिरामी भेटिएको पुष्टि भएलगत्तै नेपालका लागि चिनियाँ राजदूत यान्छीले..

पुरा पढ्नुहोस् »

भोलिदेखि घरबाहिर निस्कन नपाइने, सबै गाडी बन्द १० चैत्र २०७६, सोमबार १३:५७

पोखरा, चैत १० । भोलिदेखि सर्वसाधारणलाई घरबाट बाहिर निस्कनै रोक लगाईएको छ । सरकारले मंगलबारदेखि लागू हुने गरी १ साताका लागि लकडाउन घोषणा गरेको हो । कोरोना भाइरस (कोभिड १९)को संक्रमण भेटिए लगतै सरकारले देशलाई पूर्ण रुपमा लकडाउने गर्ने निर्णय..

पुरा पढ्नुहोस् »

नेपालमा पनि भेटियो कोरोनाको संक्रमण, काठमाण्डौंमा उपचार हुँदै १० चैत्र २०७६, सोमबार १०:१६

पोखरा, चैत १० । नेपालमा पनि एक महिलामा कोरोनाको संक्रमण भेटिएको छ । फ्रान्सबाट नेपाल आएकी १९ बर्षिया एक युवतीको स्वाव परीक्षण गर्दा संक्रमण भेटिएको हो । स्वास्थ्य मन्त्रालयले पत्रकार सम्मेलन गरी कोरोना संक्रमण भेटिएको पुष्टी गरेको हो । उनलाई..

पुरा पढ्नुहोस् »

गण्डकी प्रदेशका सबै नाका बन्द, लेखनाथमा कोरोना उपचार अस्पताल १० चैत्र २०७६, सोमबार ०९:५१

पोखरा, चैत १० । गण्डकी प्रदेशसँग सीमा जोडिएका सबै नाका आजदेखि बन्द भएका छन् । कोरोना पुर्वतयारी तथा नियन्त्रण उच्चस्तरीय निर्देशक समितिको बैठकले प्रदेश छिर्ने सबै नाकामा यात्रुबहाक गाडी आवतजावत रोक्ने निर्णय गरेको हो । तनहूँको मुग्लीन,..

पुरा पढ्नुहोस् »

पोखराबाट छुटेको बस तनहूँको आँबुखैरेनीमा पल्ट्यो, ३ जनाको मृत्यु ९ चैत्र २०७६, आईतवार १५:५७

पोखरा, चैत ९ । तनहूको आँबुखैरेनीमा बस पल्टिँदा ३ जनाको मृत्यु भएको छ । पोखराबाट नेपालगञ्जका लागि छुटेको ना ५ ख ४२९४ नम्बरको बस ऐनापार्क नजिकै सडकबाट मस्र्याङदी नदीमा खसेको हो । मृतकको परिचय खुलेको छैन । १० जना घाइते भएक छन् । बसमा कति यात्रु थिए..

पुरा पढ्नुहोस् »

भारतबाट नेपाल छिर्दै गरेका २६ जनालाई फर्काइयो ९ चैत्र २०७६, आईतवार ०३:१५

पोखरा, चैत ९ । भारतबाट नेपालगञ्ज हुँदै तुलसीपुरतर्फ छिर्न लागेका २६ भारतीय नागरिकलाई फर्काइएको छ । कोरोना त्रासको सचेतनाका लागि तुलसीपुरको दमारगाउँमा राखिएको हेल्थ डेस्कबाट उनीहरुलाई फिर्ता पठाइएको हो । उनीहरुले आफूहरु इँटा भट्टामा काम..

पुरा पढ्नुहोस् »

इटलीमा एकैदिन ७९३ को मृत्यु, स्थिति भयावह ९ चैत्र २०७६, आईतवार ०३:००

एजेन्सी, चैत ९ । इटालीको दैनिकी निकै भयावह बनिरहेको छ । चीनपछि कोरोनाको प्रभाव इटालीमा बढी छ । शनिबार मात्रै त्यहाँ थप ७ सय ९३ जनाको मृत्यु भएको छ । हालसम्मकै यो मृत्यु उच्च हो । इटालीमा मात्रै ज्यान गुमाउनेको संख्या ४ हजार ८ सय २५ पुगेको छ ।..

पुरा पढ्नुहोस् »