admin


सहकारीले दियो सरकारलाई ३ लाख २० चैत्र २०७६, बिहीबार ११:२६

पोखरा, चैत २० । पोखराको एक सहकारीले कोरोना रोकथाम, नियन्त्रण र ब्यवस्थापनका लागि सरकारलाई आर्थिक सहयोग गरेको छ । गण्डकी प्रदेश सरकारले स्थापना गरेको कोरोना नियन्त्रण र उपचार कोषमा रोयल सहकारीले ३ लाख ३ हजार सहयोग गरेको हो । यस्तै, सोही सहकारीले..

पुरा पढ्नुहोस् »

पेट्रोलियम पदार्थको मुल्य घट्यो १९ चैत्र २०७६, बुधबार १४:४९

पोखरा, चैत १९ । डिजेल, पेट्रोल र मट्टीतेलको मुल्य घटेको छ । बुधबार रातीदेखि लागू हुनेगरी मुल्य घटाईएको हो । पेट्रोल, डिजेल र मट्टीतेलको साविकको खुद्रा मूल्यमा १० रुपैयाँले घटाएको छ । काठमाडौंका लागि पेट्रोलको खुद्रा बिक्री मूल्य ९६ प्रतिलिटर र..

पुरा पढ्नुहोस् »

एसईई र कक्षा १२ को परीक्षासँगै हुने १९ चैत्र २०७६, बुधबार १२:०७

काठमाण्डौं, चैत १९ । कोरोना भाइरसको संक्रमणका कारण कक्षा ११ र १२ को परीक्षालाई लिएर विद्यार्थीहरु अन्योलमा छन् । राष्ट्रिय परीक्षा बोर्ड पनि परीक्षा सञ्चालन गर्ने वा नगर्ने भन्ने अन्योलमै देखिएको छ । कक्षा १२ को परीक्षा आगामी वैशाख ८ गतेबाट र..

पुरा पढ्नुहोस् »

गण्डकी सरकारले स्थापना गरेको कोरोना भाइरस रोकथाम आपतकालीन कोषमा युनाईटेडको १ लाख सहयोग १७ चैत्र २०७६, सोमबार १७:०९

पोखरा १७ चैत्र । पोखरामा समाजिक कामको माध्यामबाट अग्रणी स्थानमा रहेको युनाईटेड क्लवले गण्डकी प्रदेश सरकारले स्थापना गरेको कोरोना संक्रमण रोकथाम, नियन्त्रण तथा उपचार कोषमा एक लाख रुपैया प्रदान गरेको छ । चिनबाट सुरु भएको कोरोना भइरसको संक्रमण..

पुरा पढ्नुहोस् »

थप ८ दिन लकडाउन गर्ने निर्णय, अवज्ञा गरे ६ महिना जेल १६ चैत्र २०७६, आईतवार १३:०३

काठमाण्डौं, चैत १६ । थप ८ दिन लकडाउन गर्ने सरकारले निर्णय गरेको छ । आइतबार बसेको मन्त्रिपरिषद् बैठकले चैत २४ गतेसम्म बन्द गर्ने निर्णय गरेको हो । चैत १८ गते विहान ६ बजेसम्म लकडाउन यसअघि कै निर्णयबाट जारी छ । कोरोना रोकथाम तथा नियन्त्रणका लागि..

पुरा पढ्नुहोस् »

बैशाख ३ गतेसम्म अन्तराष्ट्रिय उडान नहुने १६ चैत्र २०७६, आईतवार १२:५४

पोखरा, चैत १६ । सरकारले आउदो बैशाख ३ गतेसम्म अन्तराष्ट्रिय उडान नखोल्ने बताएको छ । कोरोना नियन्त्रणका लागि अन्तराष्ट्रिय उडान स्थगीत गरिएको हो । कोरोना रोकथामसम्बन्धी उच्चस्तरीय समितिको आइतबार बसेको बैठकले अप्रित १५ अर्थात बैशाख ३ सम्म उडान..

पुरा पढ्नुहोस् »

गण्डकीले पाएन कोरोना जाँच्ने मेसिन १६ चैत्र २०७६, आईतवार १२:४५

पोखरा, चैत १६ । गण्डकी सरकारले कोरोना जाँच गर्ने मेसिन नपाउने भएको छ । संघ सरकारले ४ वटा प्रदेशलाई कोरोना परीक्षण मेसिन दिने निर्णय गरेपनि गण्डकीले त्यो सुविधा नपाउने भएको हो । चीनबाट ल्याइएको मेसिन प्रदेश २, ५, कर्णाली र सुदूरपश्चिम प्रदेशले..

पुरा पढ्नुहोस् »

अपरिचित ब्याक्ति संगै सवारी साधनहरु गुडेपछि पोखरा २० मा अत्यावश्यक बाहेकका सवारी प्रवेशमा रोक १४ चैत्र २०७६, शुक्रबार १५:४८

पोखरा १४ चैत्र । पोखरा महानगरपालिकाको वडा नम्बर २० मा अपरिचित ब्याक्तिहरु अनावश्यक रुपमा सवारी साधनहरु आवतजावत गर्न थालेपछि वडा र स्थानियहरुले अत्यावश्यक वाहेकका सवारीलाई पूर्ण रुपमा रोक लगाउने भएको छ । कोरोनाको संक्रमणलाई लक्षित गरी नेपाल..

पुरा पढ्नुहोस् »

पोखरामा छरियो ‘डिसइन्फेक्सन स्प्रे’ १३ चैत्र २०७६, बिहीबार १२:४७

पोखरा, चैत १३ । पोखरा महानगरकाले नगर क्षेत्रका भीडभाड हुने स्थानमा (डिसइन्फेक्सन स्प्रे) किटनासक औषधी छर्कन सुरु गरेको छ । महानगरको न्युरोडस्थित कार्यालयबाट किटनासक औषधी छर्न सुरु गरिएको हो । उक्त कार्यको बिहीबार दिउँसो गण्डकी प्रदेशका मुख्य..

पुरा पढ्नुहोस् »

पोखराबाट फ्रान्सले लग्यो बिमान चार्टड गरेर आफ्ना नागरिक १३ चैत्र २०७६, बिहीबार १२:३१

पोखरा, चैत १३ । पोखरा र आसपासमा अलपत्र परेका आफ्ना नागरिकलाई फ्रान्सेली दुतावासले फिर्ता लगेको छ । नेपाल घुम्न आएका आफ््ना नागरिकलाई बुद्ध एयर जहाज चार्टड गरेर दुतावासले काठमाण्डौं लगेको हो । अन्नपूर्ण पदमार्ग र हिमाली जिल्लामा रहेका पर्यटक..

पुरा पढ्नुहोस् »