admin


एनसेलले बुझायो २३ अर्ब ३० चैत्र २०७६, आईतवार १३:४०

काठमाण्डौं, चैत ३० । निजी क्षेत्रको दूरसञ्चार सेवा प्रदायक कम्पनी एनसेलले रु २३ अर्ब ४३ करोड ५६ लाख ५२ हजार ५४६ ठूला करदाता कार्यालयमा दाखिला गरेको छ । उक्त कार्यालयको गत मङ्सिर १९ गतेको निर्णयअनुसार एनसेलका नाममा निर्धा्रित भएको पूँजीगत..

पुरा पढ्नुहोस् »

गण्डकीमा र्यापिड टेष्ट तीब्र, शंका लागेपछि एक महिलाको पुन परीक्षण गरिने ३० चैत्र २०७६, आईतवार १३:२५

पोखरा, चैत ३० । बागलुङमा एक महिलाको कोरोना परीक्षण गर्दा शंका लागेपछि पुनः परीक्षणका लागि पोखरा ल्याईने भएको छ । परीक्षण गरिएकामध्ये अरु सबैको नेगेटिभ आएको र एक महिलाको शंकास्पद भएपछि स्वाब लिएर पोखरा पठाउन लागिएको प्रमुख जिल्ला अधिकारी..

पुरा पढ्नुहोस् »

कोरोना पीडितलाई तत्काल राहत दिन एनआरएनए महिला तथा यूवा विभागको सहयोग संकलन सुरु २६ चैत्र २०७६, बुधबार ०३:२६

पोखरा, चैत २६ । गैर आवासीय नेपाली संघ (एनआरएनए) अन्तर्गत वान एनसीसी वान प्रोजेक्ट एवं महिला तथा युवा विभागले कोरोना भाइरसबाट पीडित ब्यक्ति र परिवारको सहयोगका लागि आर्थिक संकलन अभियान सुरु गरेको छ । एनआरएनए उपाध्यक्ष तथा विभाग संयोजक रवीना..

पुरा पढ्नुहोस् »

लकडाउनपछिको सुन्दर पोखरा (फोटो फिचर) २५ चैत्र २०७६, मंगलवार ०३:५४

पोखरा, चैत २५ । सरकारले कोरोना भाइरसको संक्रमण निरन्तर बढेपछि लकडाउन घोषणा गरेको छ । लकडाउनका बेला सवारी साधन र उद्योग कलकारखानाहरु ठप्प छन् । धुवाँ धुलो र प्रदुषण कम भएका कारण पोखराको आकाश विस्तारै खुला हुँदैछ । यहाँका बोट विरुवाहरु पनि..

पुरा पढ्नुहोस् »

कोरोना संक्रमितको संख्या ९ पुग्यो, नेपालभित्रैका ब्यक्तिलाई सर्यो पहिलो पटक २२ चैत्र २०७६, शनिबार १५:०४

पोखरा, चैत २२ । नेपालमा कोेरोना संक्रमितको संख्या ९ पुगेको छ । सुदूरपश्चिम प्रदेशमा एकैपटक तीन जना कोरोनाका बिरामी भेटिएपछि नेपालमा कोरोना संक्रमितको संख्या ९ पुगेको हो । स्वास्थ्य मन्त्रालयले कैलाली र कञ्चनपुरमा कोरोना भाइरस संक्रमित ३ जना..

पुरा पढ्नुहोस् »

लकडाउन झन् कडा, एक स्थानीय तहबाट अर्कोमा जान पनि नपाईने २२ चैत्र २०७६, शनिबार १४:४५

पोखरा, चैत २२ । चैत ११ देखि जारी लकडाउन अटेर गर्न थालेपछि सरकारले झनै कडा गर्ने निर्णय गरेको छ । शनिबार बसेको मन्त्रीपरिषद् बैठकले लकडाउन कडा गर्ने निर्णय गरेको हो । एक प्रदेशबाट अर्को प्रदेश र एक स्थानीय तहबाट अर्को स्थानीय तहमा पनि जान नदिने..

पुरा पढ्नुहोस् »

पाेखरा ४ का विपन्नलाई घरघरै पुगेर दिईयो राहत २२ चैत्र २०७६, शनिबार १४:२६

पोखरा, चैत २२ । पोखरा महानगरपालिका वडा नं ४ का विपन्न ५५ परिवारलाई राहत वितरण गरिएको छ । १५ केजी चामल, दुई केजी आलु, एक केजी दाल, एक लिटर तेल, एक केजी नुन, साबुन, बेसार लगायतका सामानको प्याकेज बनाएर प्रत्येकलाइ वितरण गरिएको वडा अध्यक्ष शंकर..

पुरा पढ्नुहोस् »

माछापुच्छ्रेका गाउँगाउँमा काँग्रेसले छर्यो किटनाशक औषधी २१ चैत्र २०७६, शुक्रबार १३:३५

पोखरा, चैत २१ । नेपाली काँग्रेस माछापुच्छ्रे गाउँपालिकाले आफ्नो क्षेत्रभित्र कोरोेना भाइरस नियन्त्रण र रोकथामका लागि पूर्व सावधानी स्वरुप किटनाशक औषधी छर्ने काम सुरु गरेको छ । शुक्रबारदेखि सुरु भएको अभियान ९ वटै वडामा पु¥याउने काँग्रेसले..

पुरा पढ्नुहोस् »

तरुण दलले दियो विपन्नलाई राहत २१ चैत्र २०७६, शुक्रबार १३:२१

पोखरा, चैत २१ । पोखराका विभिन्न ठाउँमा बसोबास गर्दै आएका विपन्न परिवारलाई तरुण दल कास्कीले राहत उपलब्ध गराएको छ । कास्की बाहिर घर भई पोखरामा दैनिक ज्यालादारीमा काम गरिरहेका उनीहरुलाई कोरोनाका कारण सरकारले गरेको लकडाउनपछि चुलो बाल्नै समस्या..

पुरा पढ्नुहोस् »

नेपालमा छैठौं ब्यक्तिमा कोरोना संक्रमण पुष्टी २० चैत्र २०७६, बिहीबार ११:४०

काठमाण्डौं, चैत २० । नेपालमा अर्का एकजनामा पनि कोरोना संक्रमण पुष्टी भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले छैठौं ब्यक्तिमा कोरोनाको संक्रमण पोजिटिभ देखिएको पुष्टी गरेको हो । गत चैत ४ गते कतार एयरवेजको फ्लाइट नंं. ६५२ बाट नेपाल आएकी अर्की..

पुरा पढ्नुहोस् »