admin


आसेपासेलाई जग्गा बाँड्न सुकुम्बासी आयोग ४ बैशाख २०७७, बिहीबार ०७:२९

विन्दुकुमार थापा पोखरा, बैशाख ४ । नेपालीमा एउटा उखान छः “काम कुरो एकातिर कुम्लो बोकी ठिमि तिर” । सरकार अनियमितता, भ्रष्टाचार गर्न र तीनलाई संरक्षण गर्नमा त अब्वल नै साबित भएको छ । यसको अलावा देश कोरोना भाइरसका कारण आक्रान्त छ । सरकारले लकडाउन..

पुरा पढ्नुहोस् »

र्यापिड टेष्ट गर्दा पोखरामा एकजनामा पोजिटिभ ३ बैशाख २०७७, बुधबार १०:५२

पोखरा, बैशाख ३ । पोखरामा एक ५५ वर्षीया महिलार्मा यापिड डाइग्नोस्टिक टेस्ट (आरडीटी) विधिबाट कोरोना भाइरस संक्रमण परीक्षण गर्दा पोजेटिभ नतिजा आएको छ । पोखरा महानगरपालिका १२, ढिकालेथरकी ती महिलाको प्रयोगशाला परीक्षणका लागि स्वाब संकलन गरी पोखरा..

पुरा पढ्नुहोस् »

मुस्ताङबासीद्धारा लकडाउनमा रोकिएका उपल्लो मुस्ताङका २ सय ९४ विद्यार्थीलाई खाद्यान्न सहयोग २ बैशाख २०७७, मंगलवार १८:२३

पोखरा २ वैशाख । जाडो छल्न पोखरा झरेका उपल्लो मुस्ताङका गुम्बा स्कुलका विद्यार्थीलाई मुस्ताङबासीले खाद्यान्न सामाग्री प्रदान गरेका छन । हिउदको समयमा उपल्लो मुस्ताङमा जाडो वढी हुने भएपछि कार्तिक देखी पोखरा बस्दै आएका र फर्कने वेला चैत्रको..

पुरा पढ्नुहोस् »

लकडाउन १२ दिन थप, बैशाख १५ गतेसम्म जारी हुने मन्त्रीपरिषद्को निर्णय २ बैशाख २०७७, मंगलवार ०९:४२

पोखरा, बैशाख २ । कोरोना भाइरस रोथामका लागि जारी राखेको लकडाउन १२ दिन थप गर्ने निर्णय गरिएको छ । मंगलबार बसेको मन्त्रिपरिषद बैठकले लकडाउन वैशाख १५ गतेसम्म बढाउने निर्णय गरेको हो । हवाई उडान बैठकले वैशाख १८ गतेसम्म स्थगित गरिनेछ । चैत ११ गतेदेखि..

पुरा पढ्नुहोस् »

भारतमा लकडाउन ३ साता थपियो २ बैशाख २०७७, मंगलवार ०५:११

पोखरा, बैशाख २ । कोरोना भाइरस (कोभिड १९) रोकथाम तथा नियन्त्रणका लागि भारतले थप ३ साता लकडाउनको घोषणा गरेको छ । प्रधानमन्त्री नरेन्द्र मोदीले देशबासीका नाममा सम्बोधन गर्दै ३ मे सम्म लकडाउन थप्ने घोषणा गरेका हुन् । निरन्तर कोरोना संक्रमण बढ्दै..

पुरा पढ्नुहोस् »

गोरखा पुगेर मन्त्री थापाले भनेः स्वास्थ्यकर्मी नै कोरोना विरुद्ध लड्ने मुख्य सेना हुन् १ बैशाख २०७७, सोमबार १४:१३

गोरखा, बैशाख १ । गण्डकी प्रदेशका भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री लेख बहादुर थापा मगरले नोबेल कोरोना भाइरस (कोविड १९ ) को विरुद्ध लड्ने मुख्य सेना भनेकै स्वास्थ्यकर्मीहरु भएको बताएका छन् । सोमबार गोरखा जिल्ला अस्पतालमा भइरहेका..

पुरा पढ्नुहोस् »

पोखरा २० का अध्यक्ष द्धारा सरकारी सेवा सुविधाको रकमबाट अति विपन्न र मजदुर परिवारलाई खाद्यान्न वितरण १ बैशाख २०७७, सोमबार १३:४०

गिता राना मगर, पोखरा १ वैशाख । कोरोनाको संक्रमण संगै यतिवेला मुलुकभर लकडाउन जारी छ । विगत तीन हप्तादेखी जारी रहेको लकडाउनका कारण मानिसहरु आफ्नो दैनिकी कामकाज गर्न पाएका छैनन । शहरमा बस्नेले खाद्यान्न किन्नका लागी खाद्यान्न पसलहरु खुलेको..

पुरा पढ्नुहोस् »

राहत लिएर मजदुरका घरमा सांसद थापा १ बैशाख २०७७, सोमबार ११:५३

पोखरा, बैशाख १ । कोरोनाको संकटपछि सरकारले घोषणा गरेको लकडाउने मजदुरी गर्न नपाएकाहरुलाई सांसद विन्दुकुमार थापाले राहत सहयोग गरेका छन् । सरकारको राहतमा नसमेटिएका वडा नम्बर ९ का विपन्न २ सय परिवारलाई थापाले राहत प्रदान गरेका हुन् । कठिन..

पुरा पढ्नुहोस् »

नेपालमा कोरोना संक्रमित १४ पुगे १ बैशाख २०७७, सोमबार ११:३०

पोखरा, बैशाख १ । नेपालमा कोरोना संक्रमितको संख्या १४ पुगेको छ । रौतहट जिल्लामा नयाँ कोरोनाभाइरस संक्रमित फेला परेका छन् । जिल्लामा क्वारेन्टाइनमा रहेका एक जना १९ वर्षीय पुरुषमा कोरोनाभाइरसको संक्रमण देखिएको हो । आजै कैलालीको लम्की चुहा..

पुरा पढ्नुहोस् »

वडा नम्बर ४ का विपन्नलाई माकाजुले गरे खाद्यान्न सहयोग ३० चैत्र २०७६, आईतवार १६:१९

पोखरा, चैत ३० । पोखरा उद्योग बाणिज्य संघका पूर्व अध्यक्ष तथा उद्योगी मानकाजी माकाजुले पोखरा ४ नम्बर वडाका विपन्न परिवारलाई खाद्यान्न सहयोग गरेका छन् । माकाजु र उनका भाइ भुविन शेरचनले राहत प्रदान गरेका हुन् । १ सय परिवारलाई पुग्ने राहत आइतबार..

पुरा पढ्नुहोस् »