admin


गण्डकी सरकार र पोखरा महानगरलाई पेमा छाल शाक्य गुम्बाको आर्थिक सहयोग १० बैशाख २०७७, बुधबार १७:४१

पोखरा १० वैशाख । पोखराको हेम्जामा रहेको पेमा छाल शाक्य गुम्बाले गण्डकी प्रदेश सरकार र पोखरा महानगरपालिकाले स्थापना गरेको कोरोना विपद ब्यवस्थापन कोषका लागी आर्थिक सहयोग गरेको छ । प्रदेश सरकार र महानगरलाई गुम्बाले जनही ५५ हजार ५ सय ५५ रुपैया..

पुरा पढ्नुहोस् »

द्रुत परीक्षणमा २ जना नर्सको कोरोना संक्रमण ‘पोजेटिभ’ ९ बैशाख २०७७, मंगलवार १५:४७

काठमाण्डौं, बैशाख ९ । काठमाडौमा २ जना नर्सलाई आरडिटी परीक्षणमा कोरोना संक्रमण ‘पोजेटिभ’ देखिएको छ । त्रिपुरेश्वरस्थित केन्द्रीय कारागारमा खटिएका २ जना नर्समा २ पटक गरिएर्को यापिड टेष्ट परीक्षणमा कोरोना संक्रमण ‘पोजेटिभ’ देखिएको हो । आरडिटी..

पुरा पढ्नुहोस् »

उदयपुरका थप ८ जनामा कोरोना पुष्टी, संक्रमित संख्या ४० पुग्यो ९ बैशाख २०७७, मंगलवार १३:३४

पोखरा, बैशाख ९ । नेपालमा कोरोना संक्रमितको संख्या ४० पुगेको छ । मंगलबार एकैदिन उदयपुरका ८ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । उदयपुरबाट संकलन गरिएको नमुना धरानस्थित विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिस्ठानको ल्याबमा परीक्षण गर्दा ८..

पुरा पढ्नुहोस् »

पश्चिमाञ्चल अस्पतालमा सेनिटाइजर टनेल ८ बैशाख २०७७, सोमबार १३:४९

पोखरा, बैशाख ८ । पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान (पश्चिमाञ्चल क्षेत्रीय अस्पताल) को पूर्व पट्टीको गेटमा स्वचालित सेनिटाइजर टनेल जडान गरिएको छ । प्रोगेसिभ इन्जिनियर्स एसोसिएसन गण्डकीले उक्त सेनिटाइजर टेल निर्माण गरेको हो । उक्त टनेलको..

पुरा पढ्नुहोस् »

खाना खुवाउने अभियानमा सांसद पहारीको सहयोग ८ बैशाख २०७७, सोमबार १३:४३

पोखरा, बैशाख ८ । कोरोना भाइरसको महामारी र सरकारले गरेको लकडाउनले मजदुरी गर्ने र छाक टार्न समस्यामा परेकाहरुलाई गण्डकी प्रदेश सभा सदस्य राजीव पहारीले सहयोग गरेका छन् । पौखरी स्वयमसेवी संस्थाले सञ्चालन गरेको भोजन वितरणको काममा ७ बोरा चामल र तेल..

पुरा पढ्नुहोस् »

पोखरा ४ मा मात्रै साढे २ लाखको बाह्य राहत ७ बैशाख २०७७, आईतवार १२:३०

पोेखरा, बैशाख ७ । पोखरा महानगरपालिका ४ मा विपन्न परिवारका लागि महानगर बाहेक बाह्य सहयोगीहरुले करिव साढे २ लाखको राहत वितरण गरेका छन् । विभिन्न संघ संस्था तथा ब्यक्तिहरुले सहयोग वितरण गरेका हुन् । महानगरले बनाएको मापदण्ड अनुसार नै सबैले राहत..

पुरा पढ्नुहोस् »

कास्कीमा भूकम्पको धक्का महशुस ६ बैशाख २०७७, शनिबार ०५:५७

पोेखरा, बैशाख ६ । कास्कीको पुरुञ्चौरलाई केन्द्रविन्दु बनाएर शनिबार विहान भूकम्पको धक्का महशुस भएको छ । ११ बजेर १५ मिनेटमा पुरुञ्चौर केन्द्र बनाएर ३ रेक्टरको भूकम्प गएको हो । भूकम्पको धक्का कस्की र पर्वत लगायतका जिल्लामा पनि महशुस भएको थियो..

पुरा पढ्नुहोस् »

नेपालमा कोरोना संक्रमितको संख्या ३० पुग्यो ५ बैशाख २०७७, शुक्रबार १४:११

पोखरा, बैशाख ५ । नेपालमा कोरोना संक्रमितको संख्या ३० पुगेको छ । शुक्रबार एकैदिन १४ जनाको संक्रमण पुष्टी भएको हो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले फेसबुक पेजमार्फत संक्रमितको संख्या ३० पुगेको पुष्टी गरेको हो । शुक्रबार उदयपुर जिल्लाका १२..

पुरा पढ्नुहोस् »

नेपालमा एकैदिन ८ जनामा देखियो कोरोना पोजिटिभ ५ बैशाख २०७७, शुक्रबार १३:१०

उदयपुर, बैशाख ५ । उदयपुरको मस्जिदमा लुकेर बसेका ८ भारतीय नागरिकमा कोरोना पोजेटिभ भेटिएको छ । त्रियुगा नगरपालिका ३ भुल्केस्थित मस्जिदमा लुकेर बसेका १० मध्ये ८ जनाको स्वाब परीक्षण गर्दा कोरोना पोजेटिभ पाइएको हो । भुल्केस्थित मस्जिदमा लुकेर..

पुरा पढ्नुहोस् »

पत्रकार गिरीले गरे मजदुरलाई सहयोग ४ बैशाख २०७७, बिहीबार १५:३०

पोखरा, बैशाख ४ । कोरोना भाइरसको संक्रमण फैलिन नदिन सरकारले गरेको लकडाउनका कारण दैनिक ज्यालादारी गरी जीविकोपार्जन गर्ने परिवारलाई पत्रकार अर्जुन गिरीले राहत सामग्री वितरण गरेका छन् । पोखरा महानगरपालिकाको १७ र २१ जोड्ने फुस्रेखोला माथिको..

पुरा पढ्नुहोस् »