admin


सुनको मूल्य घट्यो ४ भाद्र २०७७, बिहीबार ११:५९

काठमाण्डौं, भदौ ४ । बिहीबार सुनको मूल्य घटेको छ । १ हजार ६ सय रुपैयाँले मूल्य घटेको हो । छापावाला सुनको प्रतितोला ९८ हजार ८ सय रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यावसायी संघले जनाएको छ । बुधबार सुनको मुल्य प्रतितोला १ लाख ४ सय रहेको थियो..

पुरा पढ्नुहोस् »

२४ घण्टामा कोरोनाबाट ६ जनाको मृत्यु ४ भाद्र २०७७, बिहीबार ११:५२

काठमाण्डौं, भदौ ४ । कोरोनाका कारण देशभर २४ घण्टामा मात्रै ६ जनाको मृत्यु भएको छ । पछिल्लो २४ घण्टामा विभिन्न जिल्लामा ६ संक्रमितको मृत्यु भएको पुष्टी गरिएको छ । काठमाडौं, मकवानपुर र सप्तरीका १–१ तथा पर्साका ३ जना गरी ६ जनाको मृत्यु भएको स्वास्थ्य..

पुरा पढ्नुहोस् »

पोखरामा थप ३ जना संक्रमित ४ भाद्र २०७७, बिहीबार ११:४५

पोखरा, भदौ ४ । पोखरामा थप ३ जनामा कोरोना संक्रमण देखिएको छ । वडा नम्बर ५ का १४ बर्षिय बालक र १६ बर्षकी बालिकामा संक्रमण देखिएको हो । यस्तै, ८ नम्बर वडाकी ४२ बर्षीया महिलामा पनि कोरोना पुष्टी भएको छ । गण्डकीमा आज मात्रै ९ जनामा कोरोना देखिएको छ ।..

पुरा पढ्नुहोस् »

नेकपा (एमाले) आयोगमा दर्ता ३ भाद्र २०७७, बुधबार १२:१६

पोखरा, भदौ ३ । नेकपा (एमाले) निर्वाचन आयोगमा दर्ता भएको छ । गत असारमा दल दर्ताका लागि निवेदन दिईएको थियो । यसैका कारण नेपाल कम्युनिष्ट पाटी (नेकपा) भित्र चर्काचर्की समेत भएको थियो । अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले दल दर्ता अर्का अध्यक्ष केपी..

पुरा पढ्नुहोस् »

काउन्सिलको अध्यक्षबाट श्रेष्ठलाई नहटाउन अन्तरिम आदेश, भण्डारीलाई राेकियाे ३ भाद्र २०७७, बुधबार १२:०६

काठमाण्डौं, भदौ ३ । प्रेस काउन्सिलको कार्यवहाक अध्यक्षबाट किशोर श्रेष्ठलाई नहटाउन सर्वोच्च अदालतले अन्तरिम आदेश जारी गरेको छ । नयाँ कार्यवहाक अध्यक्षमा पोखराकी दुर्गा भण्डारीलाई नियुक्त गरेकै भोलिपल्ट अदालतले पूरानै कावा अध्यक्षलाई काम..

पुरा पढ्नुहोस् »

पोखरामा जीपको ठक्करले दुई प्रहरीको मृत्यु ३ भाद्र २०७७, बुधबार ११:५६

पोखरा, भदौ ३ । पोखरामा जीपको ठक्करले दुई प्रहरीको मृत्यु भएको छ । पोखरा ५ मालेपाटनमा ग २ च २६२६ नं.को बलेरो जिपले पछाडीबाट ठक्कर दिँदा बैदाम चौकीबाट ड्युटीमा रहेका ग १ ब ३६९ नं.को मोटरसाईकलमा सवार दुईजनाको मृत्यु भएको हो । मृत्यु हुनेमा बैदाममा..

पुरा पढ्नुहोस् »

पत्रकार महासंघको कार्यसमिति म्याद थपियो, फागुन ३ मा चुनाव ३ भाद्र २०७७, बुधबार ११:४६

पोखरा, भदौ ३ । नेपाल पत्रकार महासंघ अन्तर्गत सबै कार्यसमितिको म्याद ६ महिना थपिएको छ । महासंघको आज (बुधबार) को राष्ट्रिय भेलाले कार्यसमितिको म्याद थप्ने निर्णय गरेको हो । अब अर्को चुनाव फागुन ३ गते हुने भएको छ । भेलाले मंसिर भित्र जिल्ला, पुष..

पुरा पढ्नुहोस् »

रेडियो अन्नपूर्णबाट दीपेन्द्र श्रेष्ठ सहित ५ जनाको सामुहिक राजीनामा ३ भाद्र २०७७, बुधबार ०३:२६

पोखरा, भदौ ३ । पोखराको रेडियो अन्नपूर्णका सिईओ दीपेन्द्र श्रेष्ठले राजीनामा दिएका छन् । लामो समय प्रमुख कार्यकारी प्रमुखको रुपमा रहेर काम गरेका उनले कोरोना भाइरसको प्रभावले रेडियो सञ्चालनमा सकस परेको भन्दै राजीनामा दिएका हुन् । उनीसँगै..

पुरा पढ्नुहोस् »

नेपालमा हालसम्मकै सबैभन्दा धेरै संक्रमित पुष्टी, १ हजार भन्दा बढी संक्रमित २ भाद्र २०७७, मंगलवार १३:४६

काठमाण्डौं, भदौ २ । नेपालमा पछिल्लो २४ घण्टामा हालसम्मकै सबैभन्दा धेरै कोरोना संक्रमित भेटिएका छन् । १ हजार ६ सय जनामा कोरोना संक्रमण देखिएको हो । हालसम्म नेपालमा २८ हजार २ सय ५७ संक्रमित पुगेका छन् । अहिलेसम्म १७ हजार ५ सय ८० जना उपचारपछि निको..

पुरा पढ्नुहोस् »

महानगरले भन्योः निषोधाज्ञा पूर्ण पालना गर्नू २ भाद्र २०७७, मंगलवार १३:३६

पोखरा, भदौ २ । कोरोना भाइसरको जोखिम बढेपछि पोखरासहित कास्की जिल्लामा भदौ २ गते मंगलबार राति १२ बजेदेखि जारी भएको निषेधाज्ञालाई पूर्ण रुपमा पालना गर्न पोखरा महानगरपालिकाले अपील गरेको छ । पोखरा महानगरपालिका प्रमुख मानबहादुर जिसीले मंगलबार..

पुरा पढ्नुहोस् »