admin


डेढ किलो गाँजा सहित दुईजना पोखराबाट पक्राउ ६ भाद्र २०७७, शनिबार ०२:२५

पोखरा, भदौ ६ । गाँजाको कारोवार गरेको आरोपमा पोखराबाट दुईजना पक्राउ परेका छन् । पोखराका विभिन्न ठाउँमा लागूऔषध कारोकार गर्ने गरेको आरोप उनीहरुमा छ । सोही सूचनाका आधारमा प्रहरीले गरेको खानतलासी पनि उनीहरुको साथबाट गाँजा भेटिएको थियो । ईलाका..

पुरा पढ्नुहोस् »

नदीले बगाएर गण्डकीमा एकैदिन दुई बेपत्ता ६ भाद्र २०७७, शनिबार ०२:१७

पोखरा, भदौ ६ । पर्वत र लमजुङमा नदीले बगाएर दुईजना बेपत्ता भएका छन् । पर्वतको कालिगण्डकीमा विहादी गाउँपालिका ४ का ४२ बर्षीय विष्णुप्रसाद भुषाल बेपत्ता भएका छन् । उनले लगाएको टिसर्ट, कट्टु र मोवाईल नदी किनारमा भेटिएको छ । यस्तै, लमजुङको राइनास..

पुरा पढ्नुहोस् »

कोरोना नियन्त्रणमा १३ अर्व खर्च, संघको भन्दा स्थानीय तहको बढी ६ भाद्र २०७७, शनिबार ०२:०५

काठमाण्डौं, भदौ ६ । सरकारले कोरोनाको नियन्त्रणका लागि हालसम्म १३ अर्वभन्दा बढी खर्च भएको सार्वजनिक गरेको छ । हालसम्म १३ अर्व ३६ करोड रुपैयाँ खर्च गरेको हो । संघीय सरकार, प्रदेश सरकार र स्थानीय तहले समेत साउन मसान्त सम्म यो रकम खर्च गरेको सरकारका..

पुरा पढ्नुहोस् »

गोरखाको मसेलबाट खसी चोरी, ३ जना पक्राउ ५ भाद्र २०७७, शुक्रबार ०९:४५

गोरखा, भदौ ५ । चाढबाडको मौकामा खसी चोरी भएको छ । भीमसेन थापा गाउँपालिका १ मसेलबाट २ वटा खसी चोरेको आरोपमा प्रहरीले ३ जनालाई पक्राउ गरिएको छ । खसीका धनी भगवान बाँनियाले आफ्नो घरको ३ वटा खसी मध्ये २ वटा चोरी भएको बताए । चोरीको आरोप लागेका तीनैजनालाई..

पुरा पढ्नुहोस् »

कुन अंग फर्फराउँदा के हुन्छ ? ५ भाद्र २०७७, शुक्रबार ०९:२९

एजेन्सी, भदौ ५ । हिन्दू शास्त्रमा विभिन्न अंग फर्फराउँदा हुने घटनाबारे लेखिएको छ । मानिसको शरीर अन्य प्राणीको तुलनामा निकै संवेदनशील हुन्छ । यही कारण भविष्यमा हुने घटनाप्रति हाम्रो शरीरले पहिले नै आशंका गरिरहेको हुन्छ । शरीरको विभिन्न अंग..

पुरा पढ्नुहोस् »

गण्डकीमा ३ जिल्ला संक्रमण मुक्ता, संक्रमित १८ सय नाघे ५ भाद्र २०७७, शुक्रबार ०९:२१

पोखरा, भदौ ५ । मनाङ र मुस्ताङमा १\१ जना मात्रै संक्रमित थिए । त्यो पनि बाहिरबाट संक्रमित भएर गएका । उनीहरु निको भएपछि धेरै महिनादेखि यो दुई जिल्लामा संक्रमण देखिएको छ । पटक पटक आशंकामा पिसिआर गरिएपनि संक्रमण पुष्टी भएन । अहिले म्याग्दी जिल्ला..

पुरा पढ्नुहोस् »

भलाम रयालेचौरको क्वारेन्टिनलाई सहयोग गर्दै क्वारेन्टिनबाट घर फर्किए ४ भाद्र २०७७, बिहीबार १५:४२

पोखरा, ४ भदौ । विदेशबाट आएकाहरुलाई सुरक्षित रुपमा राख्ने उद्देश्यका साथ पोखरा–२० भलाममा निर्माण गरिएको क्वारेन्टिनलाई सोही क्वारेन्टिनबाट विदाई भएका तीनजना युवाहरुले नगद सहयोग गरेका छन । पोखरा–२०, भलाम नाजिम घर भइ भारतबाट आएका खिम बहादुर..

पुरा पढ्नुहोस् »

नेकपा सांसद अधिकारीको प्रश्नः सूर्य चिन्हको एमाले दर्ता भएछ, समाजवाद कहाँनेर छ ? ४ भाद्र २०७७, बिहीबार १२:५३

पोखरा, भदौ ४ । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टीका नेता तथा गोरखा क्षेत्र नम्बर १ का सांसद हरिराज अधिकारीले सरकारसँग समाजवादको विन्दु खोजेका छन् । फेसबुकमा स्टाटस लेख्दै उनले सरकारका पछिल्ला गतिविधिबारे असन्तुष्टी जनाए । ‘खाडिमा टिकट काटेका..

पुरा पढ्नुहोस् »

सरकारले किसानलाई मल दिएन, भोकमरी लाग्न सक्छः कांग्रेस सांसद दवाडी ४ भाद्र २०७७, बिहीबार १२:२५

पोखरा, भदौ ४ । नेपाली कांग्रेस गण्डकी प्रदेशका सांसद तथा संसदीय दलका प्रबक्ता प्रकाशचन्द्र दवाडीले समयमा मल नदिएर सरकार किसानप्रति उदासिन भएको आरोप लगाएका छन् । विहिबार विज्ञप्ती जारी गरि उनले धान रोपाईं सकिएको लामो समय वितिसक्दा पनि किसानले..

पुरा पढ्नुहोस् »

पोखरा विश्वविद्यालयको अनसनमा कर्फ्यु तगारो ४ भाद्र २०७७, बिहीबार १२:१२

पोखरा, भदौ ४ । जिल्ला प्रशासन कार्यालय कास्कीले निषेधाज्ञा जारी गरेपछि २६ दिनदेखि लगातार चलिरहेको पोखरा विश्वविद्यालयको अनसन स्थगीत भएको छ । नेपाल विद्यार्थी संघले विश्वविद्यालयका उपकुलपति र रजिष्टारको नियुक्तिको माग गर्दै गरेको रिले अनशन..

पुरा पढ्नुहोस् »