admin


पोखराको रत्नचोक नजिक एकजना मृत फेला ९ भाद्र २०७७, मंगलवार १३:२६

पोखरा, भदौ ९ । पोखराको रत्नचोक नजिक एकजना मृत फेला परेका छन् । सडकको छेउमा कुनै परिचय नखुलेका अन्दाजी ५० बर्षका पुरुष मृत भेटिएका हुन् । घटनाबारे अनुसन्धान भैरहेको कास्की प्रहरीले जनाएको छ..

पुरा पढ्नुहोस् »

बागलुङमा घर पुरिँदा १ जनाको मृत्यु ९ भाद्र २०७७, मंगलवार १३:२१

पोखरा, भदौ ९ । बागलुङको ढोरपाटन नगरपालिकामा पहिरोले घर पुरिँदा १ जनाको मृत्यु भउको छ । स्थानीय प्रकाश परियारको घर माथीबार झरेको पहिरोमा पुरिएको हो । घर पुरिँदा परियारकी १९ बर्षीया छोरी पुजा परियारको मृत्यु भएको प्रहरीले जनाएको छ । अविरल..

पुरा पढ्नुहोस् »

कोरोनाकै बेला नाइट क्लवमा पार्टी, प्रहरी छिरेपछि भागदौडमा १३ को मृत्यु ८ भाद्र २०७७, सोमबार ०२:०६

एजेन्सी, भदौ ८ । कोरोना भाइरसको प्रतिबन्द कायम रहेका बेला पेरुमा एक नाइट क्लवमा पार्टी गरिएको छ । प्रतिबन्ध उल्लंघन गर्दै गरिएको पार्टीमा प्रहरीले छापा मार्दा भागदौडमा परि १३ जनाको मृत्यु भएको छ । लिमास्थित थोमास रेस्ट्रोबारमा पुगेकाहरु..

पुरा पढ्नुहोस् »

कोरोनाबाट एकैदिन ८ जनाको मृत्यु ८ भाद्र २०७७, सोमबार ०१:५९

काठमाण्डौं, भदौ ८ । कोरोनाको संक्रमणबाट एकैदिन ८ जनाको मृत्यु भएको छ । देशका विभिन्न जिल्लाहरुमा संक्रमितको मृत्यु संख्या ८ पुगेको हो । सुनसरीको धरान उपमहानगरपालिका–८ का ६८ वर्षीय पुरुषको मृत्यु भएको छ । उनी श्वाश प्रश्वाशका विरामी थिए ।..

पुरा पढ्नुहोस् »

आजदेखि लगाईएको निषेधाज्ञामा के खुल्छ, के खुल्दैन ? ८ भाद्र २०७७, सोमबार ०१:५१

पोखरा, भदौ ८ । कास्की जिल्लामा जारी निषेधाज्ञा थप ५ दिन लम्विएको छ । जिल्ला प्रशासन कार्यालय कास्कीमा आज बसेको जिल्ला विपद व्ययवस्थापन समितिको बैठकले निषेधाज्ञाको समयावधि ५ दिन थपेको छ । भदौ १२ गते राति १२ बजेसम्मको लागि निषेधाज्ञा जारी भएको..

पुरा पढ्नुहोस् »

खोलाले बगाएर कास्कीमा एक महिलाको मृत्यु ८ भाद्र २०७७, सोमबार ०१:४५

पोखरा, भदौ ८ । कास्कीको माछापुच्छ्रे गाउँपालिका–९ मा कस्युङ खोलाले बगाएर एक महिलाको मृत्यु भएको छ । आइतबार बिहान २४ वर्षीया दीपा गौतमलाई हरितालिका तीजको पञ्चमी नुहाउन सो खोलामा जाँदा बगाएको थियो । करिब ५ सय मिटर तल मृत अवस्थामा फेला पारिएको..

पुरा पढ्नुहोस् »

कास्कीमा ५ दिन खुकुलो निषेधाज्ञा ८ भाद्र २०७७, सोमबार ०१:३९

पोखरा, भदौ ८ । पोखरा महानगरपालिकामा कोरोना संक्रमित बढ्दै गएपछि जिल्ला प्रशासन कार्यालय कास्कीले ५ दिनका लागि निषेधाज्ञा थप गरेको छ । पोखरा महानगरपालिकाले निषेधाज्ञाको समय भदौ १२ गते सम्म थप गर्न जिल्ला प्रशासन कार्यालयलाई निर्णय पठाएको थियो..

पुरा पढ्नुहोस् »

कास्कीमा निषेधाज्ञा नहटाउन कास्की कांग्रेसको माग ७ भाद्र २०७७, आईतवार ०५:३६

पोखरा, भदौ ७ । नेपाली कांग्रेस कास्कीले कास्कीमा निषेधाज्ञा नहटाउन माग गरेको छ । कोरोना संक्रमण समुदायस्तरमा फैलिएको भन्दै तत्काल निषेधाज्ञा नहटाउन माग गरेको हो । सरकार गैरजिम्मेवार बनिरहेकाले कोरोना महामारीका कारण भयावह अवस्था सृजना हुने..

पुरा पढ्नुहोस् »

पोखराको निषेधाज्ञा ५ दिन थप्न महानगरको सिफारिस ७ भाद्र २०७७, आईतवार ०५:०३

पोखरा, भदौ ७ । हाल जारी निषेधाज्ञा ५ दिन थप्ने पोखरा महानगरपालिकाले तयारी गरेको छ । भदौ २ गतेदेखि जारी निषेधाज्ञा आज राती १२ बजेपछि सकिँदैछ । महानगरपालिकाको कोरोना ब्यवस्थापन मुल समिति बैठकले ५ दिन यही अवस्थामा निषेधाज्ञा थप्न जिल्ला विपद..

पुरा पढ्नुहोस् »

पोखराका कोरोना संक्रमितः बैंकका कर्मचारी, प्रहरीदेखि मालपोतका अधिकारीसम्म ६ भाद्र २०७७, शनिबार ११:५०

पोखरा, भदौ ६ । पोखरामा शनिबार थप १६ जनामा कोरोना पुष्टी भयो । तिमध्ये ३ जना प्रहरी छन् भने १ जना बैंक र १ जना मालपोत कार्यालयका कर्मचारी पनि छन् । ३ जना होम क्वारेन्टिनमा बसिरहेकाहरुमा पनि कोरोना देखिएको स्वास्थ्य निर्देशनालय गण्डकीले जनाएको छ..

पुरा पढ्नुहोस् »