admin


पोखरामा ९ बर्षीया बालिका बलात्कारको आरोपमा १ जना पक्राउ १५ भाद्र २०७७, सोमबार ०३:५९

पोखरा, भदौ १५ । पोखरामा एक बालिकामाथी जवरजस्ती करणी गरेको आरोपमा एकजना पक्राउ परेका छन् । रामबजारकी ९ वर्षीया बालिका बलात्कृत भएको उजुरी परेपछि आरोपितलाई पक्राउ गरिएको हो । उनी बलात्कारको घटनापछि भागेका थिए । ति ब्यक्तिलाई स्याङजाबाट पक्राउ..

पुरा पढ्नुहोस् »

लामो दुरीको गाडी र आन्तरिक उडान भदौ मसान्त पछि खुल्ने १५ भाद्र २०७७, सोमबार ०३:३२

काठमाण्डौं, भदौ १५ । सरकारले एक जिल्लाबाट अर्को जिल्ला तथा लामो दुरीको यातायात र आन्तरिक हवाई उडान भदौ मसान्तसम्म नखोल्ने निर्णय गरेको छ । मन्त्रिपरिषदको आइतबार साँझ बसेको बैठकले भदौ १५ सम्मका लागि गरेको स्थगनलाई भदौ मसान्तसम्म लम्ब्याएको..

पुरा पढ्नुहोस् »

स्याङ्जामा एम्बुलेन्स दुर्घटना, २ जनाको मृत्यु १५ भाद्र २०७७, सोमबार ०३:२७

पोखरा, भदौ १५ । स्याङ्जामा आइतबार बिहान एम्बुलेन्स दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । दुर्घटनामा परी गर्भवती सहित दुई जना घाइते भएका छन् । बा २ झ ४०११ नम्बरको एम्बुलेन्स वालिङ नगरपालिका–५ माझकोटमा दुर्घटना भएको हो । दुर्घटनामा चापाकोट ९..

पुरा पढ्नुहोस् »

पोखरामा अर्का संक्रमितको मृत्यु १२ भाद्र २०७७, शुक्रबार १४:२३

पोखरा, भदौ १२ । पोखरा थप १ जनाको मृत्यु भएको छ । शुक्रबार पोखरा १९ का संक्रमित ५२ बर्षीय पुरुषको मृत्यु भएको हो । लमजुङ घर भइ ५ दिनअघि उनी उपचारका लागि पोखरा आएका थिए । पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको कोभिड–१९ उपचार केन्द्रको आइसोलेसन..

पुरा पढ्नुहोस् »

पोखरामा थप १६ जनामा कोरोना पुष्टी, बैंकका कर्मचारीदेखि मोवाईल पसलेसम्म १२ भाद्र २०७७, शुक्रबार १४:१९

पोखरा, भदौ १२ । शुक्रबार पोखरामा थप १६ जनामा कोरोना संक्रमण देखिएको छ । कोरोना देखिएकाहरुमा बैंकका कर्मचारी, ईन्जिनियर, मोवाईल पसल सञ्चालक, पर्यटन प्रहरी, औद्योगिक क्षेत्रमा काम गर्ने रहेका छन् । कोरोना पुष्टि हुनेमा पोखरा १ का १८ वर्षीय पुरुष..

पुरा पढ्नुहोस् »

कास्कीमा निषेधाज्ञा खुकुलो (के खुल्छ, के खुल्दैन ?) १२ भाद्र २०७७, शुक्रबार १४:१५

पोखरा, भदौ १२ । भदौ ३ देखि जारी निषेधाज्ञा कास्कीमा केहि खुकुलो बनाईने भएको छ । जिल्ला विपद ब्यवस्थापन समितिको सुझावका आधारमा जिल्ला प्रशासन कार्यालयले लकडाउन खुकुलो बनाउने निर्णय गरेको हो । यद्यपी केहि खुकुलो गरेर निषेधाज्ञा २० गतेसम्म..

पुरा पढ्नुहोस् »

बतासलाई उत्कृष्ट डिलर अवार्ड (कसरी भयो उत्कृष्ट ?) १२ भाद्र २०७७, शुक्रबार १३:५३

पोखरा, भदौ १२ । पोखराको बतास अर्गनाइजेसनले उत्कृष्ट अवार्ड जितेको छ । भारतको भोल्भो आइचर कमर्सियल भेइकल लिमिटेडको उत्कृष्ट डिलर बतासले जितेको हो । लामो समय देखि पोखरा लगायत नेपालका विभिन्न ठाउँहरुबाट सेवा सञ्चालन गर्दै आएको बतासले गत बर्ष..

पुरा पढ्नुहोस् »

कोरोनाले मृत्यु भएका ब्यक्तिले प्रयोग गरेका सामानबाट सर्छ कोरोना ११ भाद्र २०७७, बिहीबार ०५:२०

काठमाण्डौं, भदौ ११ । मास्क लगायत संक्रमित र सक्रमणबाट मृत्यु भएका व्यक्तिले प्रयोग गरेका सामग्री घरायसी फोहोरमा मिसिएर त्यसै बाहिर जाने गरेका छन् । कतिपय स्थानमा ढल, नदी, सडक वा अस्पताल आसपास जथाभावी प्रयोग गरिएका मास्क फ्याँकिएका भेटिन्छन्..

पुरा पढ्नुहोस् »

पोखरामा कोरोनाले एक महिलाको मृत्यु ११ भाद्र २०७७, बिहीबार ०५:१६

पोखरा, भदौ ११ । पोखरामा कोरोनाका कारण थप एक महिलाको मृत्यु भएको छ । पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान अन्तर्गत कोभिड १९ उपचार केन्द्रमा पोखरा १२ कि ३२ बर्षीया महिलाको मृत्यु भएको हो । उनी भदौ ७ गते उचपारका लागि अस्पताल आएकी थिईन् । विहिबार..

पुरा पढ्नुहोस् »

कुलमानको नियुक्तीबारे मन्त्रीपरिषद्मा प्रश्ताव नै नलगेको उर्जामन्त्रीको भनाई ९ भाद्र २०७७, मंगलवार १३:३३

काठमाण्डौं, भदौ ९ । नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशकमा पुनः कुलमान घिसिङलाई नियुक्त गर्ने बिषयमा कुने प्रश्ताव मन्त्रीपरिषद्मा नलगेको उर्जामन्त्री वर्षमान पुनले बताए । सामाजिक सञ्जाल र सञ्चार माध्यममा समेत कुलमानलाई निरन्तरता..

पुरा पढ्नुहोस् »