admin


एनआरएनएको विज्ञ सम्मेलनमा लफडाः समान सहभागिताको माग गर्दै महिला प्रतिनिधिको बहिष्कार २० भाद्र २०७७, शनिबार ०३:२९

पोखरा, भदौ २० । सेप्टेम्बर ४ देखि गैर आवासीय नेपाली संघ (एनआरएनए) अमेरिकाज क्षेत्रको क्षेत्रीय बैठक तथा दोश्रो विज्ञ सम्मेलनमा महिलाको प्रतिनिधित्व नभएको भन्दै केहि महिला प्रतिनिधिहरुले भेलाको बहिष्कार गरेका छन् । ७० लाखभन्दा बढी सदस्य रहेको..

पुरा पढ्नुहोस् »

गण्डकीमा एकैदिन ८३ जनामा कोरोना संक्रमण १९ भाद्र २०७७, शुक्रबार ०९:०८

पोखरा, भदौ १९ । गण्डकी प्रदेशमा शुक्रबार एकैदिन ८३ जना संक्रमित थपिएका छन् । सबैभन्दा धेरै नवलपुरमा ४१ जना थप हुँदा कास्कीमा १७ र गोरखामा १६ जना थपिएका छन् । यस्तै, लमजुङमा ३, तनहुँ र स्याङजामा २÷२ तथा मनाङ र बागलुङमा १÷१ संक्रमित थप भएका हुन् ।..

पुरा पढ्नुहोस् »

अर्थमन्त्री खतिवडाले राजीनामा दिने १९ भाद्र २०७७, शुक्रबार ०८:५७

पोखरा, भदौ १९ । अर्थ तथा सञ्चारमन्त्री डा. युवराज खतिवडाले राजीनामा दिने बताएका छन् । शुक्रबारको मन्त्रीपरिषद् बैठकमा उनले राजीनामा दिने घोषणा गरेका हुन् । राष्ट्रियसभाको रिक्त पदमा पार्टी उपाध्यक्ष बामदेव गौतमलाई लैजाने निर्णय सचिवालय..

पुरा पढ्नुहोस् »

बामदेवलाई सांसद बनाउने नेकपाको निर्णय १८ भाद्र २०७७, बिहीबार १२:५८

काठमाण्डौं, भदौ १८ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का उपाध्यक्ष बामदेव गौतमलाई सांसद बनाउने सचिवालय बैठकले निर्णय गरेको छ । बैठकमा प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओलीले उपाध्यक्ष वामदेव गौतमलाई पार्टी निर्णयअनुरूप राष्ट्रिय..

पुरा पढ्नुहोस् »

युनियन संघले स्थापना दिवस मनाउने १८ भाद्र २०७७, बिहीबार ०८:५५

पोखरा, भदौ १८ । नेपाल निजामति कर्मचारी युनियन संघले स्थापना दिवस मनाउने भएको छ । भदौ १९ गते भर्चुअल विधिबाट संघले दिवस मनाउन लागेको हो । स्थापना दिवसको दिन संघले शुभकामना आदान प्रदान तथा कर्मचारी पुस्तक विमोचन गर्ने संघका सचिव सुरेशकुमार..

पुरा पढ्नुहोस् »

गण्डकी प्रदेशका एक सांसदलाई कोरोना पुष्टी १८ भाद्र २०७७, बिहीबार ०४:३६

पोखरा, भदौ १८ । गण्डकी प्रदेशसभाका एक सांसदलाई कोरोना पुष्टी भएको छ । क्षेत्रीय क्षयरोग केन्द्रमा गरिएको परीक्षणका क्रममा उनलाई कोरोना पुष्टी भएको हो । केहि समयअघि प्रहरीसँगै उनले खाएका थिए । सँगै खाना खाएका प्रहरीलाइ कोरोना पोजिटिभ देखिएपछि..

पुरा पढ्नुहोस् »

बागलुङमा बाढी: १५ जना भन्दा बढी बेपत्ता १८ भाद्र २०७७, बिहीबार ०२:०३

पाेखरा, भदाै १८ । अविरल बर्षासँगै बागलुङकाे ढाेरपाटन स्थित भुजीखाेलामा बाढी आउदा ठूलाे धनजनकाे क्षति भएकाे छ । ढाेरपाटन ९ मा पर्ने भुजिखाेलामा आएकाे बाढीले १५ भन्दा बढी ब्यक्ति बेपत्ता भएकाे बताईएकाे छ । तर यथार्थ बिबरण भने प्राप्त भैसकेकाे..

पुरा पढ्नुहोस् »

क्षत्री युवा समाज पोखरा महानगरको आकस्मिक रक्तदानमा २९ युनिट रगत संकलन १७ भाद्र २०७७, बुधबार ११:३८

पोखरा १७ भदौ । क्षत्री युवा समाज पोखरा महानगर समितिले आयोजना गरेको आकस्मिक रक्तदान कार्यक्रममा २९ युनिट रगत संकलन भएको छ । पोखराको हस्पिटलमा उपचाररत विरामीहरुले रगत अभावका कारण सहजै रगत पाउन छाडेपछि क्षत्री युवा समाज पोखरा महानगर समितिले..

पुरा पढ्नुहोस् »

युनाईटेड क्लवको आकस्मिक रक्तदानमा ३५ युनिट रगत संकलन १७ भाद्र २०७७, बुधबार ११:१५

पोखरा १७ भदौ । युनाईटेड क्लव पोखराले आयोजना गरेको आकस्मिक रक्तदान कार्यक्रममा ३५ युनिट रगत संकलन भएको छ । सामाजिक काममा अग्रणी स्थानमा रहेको युनाईटेड क्लवले कोरोना महामारीका कारण पोखरामा रगतको अभाव देखिएपछि रक्तसञ्चार केन्द्र पोखराको..

पुरा पढ्नुहोस् »

कोरोनाले ब्यापार चौपट भएपछि पोखराका युवा ब्यवशायी बंगुरपालन तर्फ १७ भाद्र २०७७, बुधबार ११:०१

गिता राना मगर, पोखरा १७ भदौ । कोरोना कहरका कारण आफ्नो ब्यापार ब्यवशाय बन्द हुने अवस्था आएपछि पोखराका युवा ब्यवशायीहरुले बंगुरपालन थालेका छन । ‘युवा व्यवशायीहरु वीच साथ, सहयोग र सहकार्यका लागी’ भन्ने मुल उद्देश्यका साथ एक वर्ष अगाडी स्थापना भएको..

पुरा पढ्नुहोस् »