समाज


अवदेखि खोलामा लाश पोलिँदैनन् २२ पुष २०७४, शनिबार ०७:५६

प्रकाश ढकाल पोखरा, पुस २२ । माछापुच्छ्रे गाउँपालिका वडा नम्बर ९ सैंतिघट्टका स्थानीयलाई मान्छे मरेपछि एउटा पिरलो आईलाग्थ्यो । झण्डै ४ घण्टाको बाटो मलामी गएर मर्दीको पुल छेउमा लास पोल्थे उनीहरु । ‘झरी बादल, बर्खा केहीपनि भन्न पाईँदैनथ्यो । मलामी..

पुरा पढ्नुहोस् »

क्यान्सर रोगबारे सिर्जनाको सचेतना २० पुष २०७४, बिहीबार १४:३७

पोखरा, पुस २० । पोखरा ८ सिमलचौरमा रहेको सिर्जना महिला बचत तथा ऋण सहकारी संस्थाले आफ्ना शेयर सदस्यहरुलाई क्यान्सर रोगबारे सचेतना दिएको छ । नेपाल अर्वुद रोग निवारण संस्था कास्की शाखाको सहकार्य तथा प्राविधिक सहयोगमा सहकारीले विहिबार क्यान्सर..

पुरा पढ्नुहोस् »

सिरुबारीले रुद्रमानलाई सम्झिएको दिन (फोटोफिचर) १७ पुष २०७४, सोमबार १२:०५

प्रकाश ढकाल सिरुबारी, पुस १७ । जतिबेला तत्कालीन विद्रोही नेकपा माओवादीको सशस्त्र द्धन्द्ध चल्दै थियो । देश पूरै आक्रान्त थियो । राज्य र विद्रोही पक्षको भिडन्तले देशको अर्थतन्त्र डामाडोल थियो । आँफ्नै घर नमिलेको बेला कुन पाहुना बलेनीबाट पस्छ ?..

पुरा पढ्नुहोस् »

अन्नपूर्णमा फेरी तनाव, गाउँपालिका कार्यालयमा तालाबन्दी १७ पुष २०७४, सोमबार ०८:२२

प्रकाश ढकाल पोखरा, पुस १७ । कास्कीको अन्नपूर्ण गाउँपालिकामा पुनः तनाव सुरु भएको छ । गाउँपालिका प्रमुख र उपप्रमुखले आँफुखुशी गाउँपालिका कार्यालय सारेको भन्दै लुम्लेका बासिन्दाले ढिकुरपोखरी स्थित गाउँपालिका कार्यालयमा तालाबन्दी गरेका छन् । २..

पुरा पढ्नुहोस् »

पोखरामा तमु ल्होसार भब्य १७ पुष २०७४, सोमबार ०६:२७

पोखरा, पुस १७ । कस्केली तमुहरुले सामूहिक रुपमा भव्यताका साथ नयाँ बर्ष (खि) तमु ल्होछार÷ल्होसार २०७४ सामुहिक रुपमा आइतवार मनाए । शनिबार (पुस १५) गते संस्थागत रुपमा मनाएका उनीहरुले आईतबार सामूहिक रुपमा मनाएका हुन् । पोखराको चिप्लेढुंगामा जम्मा भई..

पुरा पढ्नुहोस् »

महोत्सव चलाउन जग्गा भाडामा १४ पुष २०७४, शुक्रबार ११:२५

धन बस्नेत पोखरा, पुस १४ । मेला र महोत्सव गर्न आवश्यक जग्गाको अभाव हुदैं गएको छ । सार्वजनिक जमिन उपलब्ध हुन नसकेपछि व्यक्तिगत जग्गा भाडामा लिएरै महोत्सव गर्नुपर्ने बाध्यता छ । त्यो बाध्यता लेखनाथ उद्योग वाणिज्य संघलाई परेको छ । लेखनाथ महोत्सवको..

पुरा पढ्नुहोस् »

पर्यटकीय गाउँ घलेलमा ल्होसार उत्सव ११ पुष २०७४, मंगलवार १२:४७

पोखरा, पुस ११ । कास्कीको उत्तरी गाउँ घलेलमा ल्होसार उत्सव हुँदैछ । माछापुच्छ्रे गाउँपालिका ८ र ९ मा रहेको बौद्ध सिर्जना युवा क्लवले ल्होसार उत्सव गर्न लागेको हो । १९ औं संस्करणको महोत्सव पुसको १५ देखि २१ गते सम्म चल्नेछ । महोत्सव अवधिभर खेलकुद..

पुरा पढ्नुहोस् »

भोली सार्वजनिक बिदा ९ पुष २०७४, आईतवार १२:४२

काठमाण्डौं, पुस ९ । इसाई धर्मावलम्बीहरुको चाड क्रिसमसको उपलक्ष्यमा सरकारले सोमबार सार्वजनिक बिदा दिने भएको छ । एक महिनाअघिको मन्त्रीपरिषद्को निर्णयअनुसार बिदा दिन लागिएको गृह मन्त्रालयले जनाएको छ । एक महिनाअघि सरकारले क्रिसमस, तथा..

पुरा पढ्नुहोस् »

भाचोक दुर्घटना–मृतकलाई अस्पतालमै श्रद्धाञ्जली ९ पुष २०७४, आईतवार ११:४६

पोखरा, पुस ९ । शुक्रबार साँझ कास्कीको मादी गाउँपालिका स्थित वडा नम्बर १० भाचोकको गहतेबारीमा भएको बस दुर्घटनामा परि ज्यान गुमाएकी पदमकुमारी नेपालीलाई नेपाली काँग्रेसले आईतबार गण्डकी अस्पतालमै श्रद्धाञ्जली दिएको छ । नेपालीको पोष्टमार्टम पछि..

पुरा पढ्नुहोस् »

पोखराको पुरुञ्चौरमा टिप्परको ठक्करबाट स्कुले विद्यार्थीको मृत्यु ९ पुष २०७४, आईतवार ११:१२

पोखरा, पुस ९ । पोखरा लेखनाथ महानगरपालिका १९ पुरुञ्चौरको पाल्लेमा टिपरले ठक्कर दिदाँ मोटर साइकलमा सवार स्कुले विद्यार्थीको मृत्यु भएको छ । भुर्जुङखोलाबाट पोखराका लागि छुटेको ग ५ प ५०७५ मोटर साइकललाई विपरित दिशातर्फ गुडिरहेको ना ६ ख ९००५..

पुरा पढ्नुहोस् »