
बालिकालाई यौन दुर्ब्यवहार गरेको आरोपमा आर्मीका मेजर पक्राउ २६ पुष २०७४, बुधबार १२:३०
काठमाडौं, पुस २६ । एक बालिकालाई यौन दुराचार गरेको आरोपमा सेनाका सेनानी (मेजर) पक्राउ परेका छन् । मेजर प्रभवविक्रम शाहलाई महानगरीय प्रहरी वृत्त बानेश्वरले पक्राउ गरेको हो । बुद्धनगरस्थित आफन्तको घरमा उनले १४ वर्षीया बालिकासँग अप्राकृतिक यौन..
पुरा पढ्नुहोस् »