समाज


रक्सीको झोंकमा ढुंगाले बजाए, रन्थनिएकी श्रीमतिलाई पानी खुवाए र बचाउन नसकेपछि भागे ११ आश्विन २०७५, बिहीबार ११:४७

पोखरा, असोज ११ । आँफैले मारेकी श्रीमतिको पनि मायाँ ? पोखरामा बुधबार यस्तै घटना भयो । रक्सी पिएर राति ढिलो घर पुगेपछि श्रीमतिले गाली गरिन यान बहादुर गुरुङलाई । रक्सीले टिल परेका यानबहादुरले नजिकैको लोहोरो उचालेर श्रीमतिको टाउकामा बजाईदिए..

पुरा पढ्नुहोस् »

यानबहादुरले किन गरे श्रीमतिको हत्या ? ११ आश्विन २०७५, बिहीबार ०४:३०

पोखरा, असोज ११ । यानबहादुर बुधबार राती ढिलो गरी घर फर्किए । रक्सीले टिल परेर घर आएका उनलाई श्रीमतिले किन ढिलो आएको भनेर गाली गरिन् । यानबहादुर झोकिए र ढुंगाले टाउकामा बजाईदिए । घटना राती साढे ९ बजेपछि भएको हो । सँधैजसो रक्सी पिएर घर आउने..

पुरा पढ्नुहोस् »

अपडेट–पोखरामा श्रीमतिको हत्या गरेर भागेका श्रीमान् पक्राउ ११ आश्विन २०७५, बिहीबार ०३:३९

पोखरा, असोज ११ । पोखरा ३२ खोलाको छेउमा रहेको सुकुम्बासी बस्तीमा श्रीमातीको हत्या गरेर फरार भएका श्रीमान पक्राउ परेका छन् । बुधबार राती घरमै श्रीमतिको हत्या गरेर उनी भागेका थिए । विहानैदेखि घटनास्थल पुगेको संघीय इकाई प्रहरी र जिल्ला प्रहरी..

पुरा पढ्नुहोस् »

पोखरामा श्रीमानले मारे आफ्नै श्रीमति ११ आश्विन २०७५, बिहीबार ०३:०३

पोखरा, असोज ११ । पोखरा ३२ खोलाको छेउमा रहेको सुकुम्बासी बस्तीमा श्रीमानले आफ्नै श्रीमतिको हत्या गरेका छन् । बुधबार साँझ ५५ बर्षिय यानबहादुर गुरुङले आफ्नै श्रीमति ६० बर्षिया श्रीमाया गुरुङको हत्या गरेका हुन् । हत्या गरेपछि बोरामा पोको पारेर..

पुरा पढ्नुहोस् »

दुई जेठाजुको हर्कतः बारम्बार बलात्कार गरेको बुहारीको खुलासा ११ आश्विन २०७५, बिहीबार ०२:२९

धादिङ, असोज ११ । बुहारी बलात्कार गरेको रोपमा दुई जेठाजु पक्राउ परेका छन । जिल्लाको थाक्रे गाउँपालिका ११ की २२ बर्षीया बुहारीलार्ई बारम्बार बलात्कार गरेको अरोपमा ३५ बर्षीय र २९ बर्षीय दुई जेठाजुलार्ई प्रहरीले पक्राउ गरेको हो । आफुलाई दुई..

पुरा पढ्नुहोस् »

पोखराको गगनगौंडामा महिला मृत फेला ! ११ आश्विन २०७५, बिहीबार ०२:०२

पोखरा, असोज ११ । पोखराको गगनगौंडामा महिलाको शव भेटिएको छ । बोरामा पोको पारेको अवस्थामा शव भेटिएको स्थानीयले बताएका छन् । प्रहरी घटनास्थलतर्फ जाँदैछ । श्रीमान्ले मारेर फालेको हुनसक्ने आशंका छ । घटनापछि श्रीमान् बेपत्ता छन् । घटना विवरण..

पुरा पढ्नुहोस् »

श्रेया हत्याकाण्ड–त्यो कुकुर, जसले घुमाई घुमाई कुशुमलाई फन्दामा पार्यो ! ११ आश्विन २०७५, बिहीबार ०१:३७

प्रकाश ढकाल पोखरा, असोज ११ । पोखराको पुम्दीभुम्दीमा मंगलबार मृत भेटिएकी श्रेया सुनारको बलात्कारपछि हत्या भएको खुलेको छ । छिमेकी कुशुम पौडेलले चक्लेट किन्ने पैसा दिएर उनको बलात्कार गरेको तथ्य खुलेको छ । कास्की प्रहरीले बुधबार पत्रकार सम्मेलन..

पुरा पढ्नुहोस् »

पैसा दिएर १० बर्षिया बालिकाको बलात्कारपछि हत्या, हत्या गर्ने कुशुमले के भने ? (भिडियो) १० आश्विन २०७५, बुधबार १२:४५

पोखरा, असोज १० । पोखरा २२ पुम्दीभुम्दीकी १० बर्षिया वालिका श्रेया सुनारलाई स्थानीय कुसुम पौडेलले चक्लेट किन्ने पैसा दिएर बलत्कार गरी हत्या गरेको खुलेको छ । जिल्ला प्रहरी कास्कीले बुधबार प्रहरी कार्यालय परिसरमै पत्रकार सम्मेलन गरेर पौडेललाई..

पुरा पढ्नुहोस् »

श्रेयाको हत्यारालाई फाँसीकाे माग गर्दै पोखरामा विशाल जुलुश (भिडियो) १० आश्विन २०७५, बुधबार ०८:१४

पोखरा, असोज १० । पोखरा पुम्दीभुम्दीकी श्रेया सुनारको बलात्कारपछि हत्या भएको भन्दै स्थानीयले बृहत जुलुस सहित विरोध जनाएका छन् । कोदीबाट निस्किएको जुलुश जिल्ला प्रहरी कार्यालय तर्फ गैरहेको छ । उनीहरुले हत्यारालाई कारबाहीको माग गरेका छन् भने..

पुरा पढ्नुहोस् »

श्रेयाको बलात्कारपछि हत्या गर्ने कुशुम को हुन् ? १० आश्विन २०७५, बुधबार ०७:३७

पोखरा, असोज १० । पोखरा २२ पुम्दीभुम्दीकी १० वर्षीया बालिका श्रीया सुनारको बलात्कारपछि हत्या गरेको आरोपमा उनकै छिमेकी पक्राउ परेका छन् । घटनाको २४ घण्टाभित्रै प्रहरीले मंगलबार राति २७ वर्षीय कुसुम पौडललाई पक्राउ गरेको हो । कुसुम सहित पाँच..

पुरा पढ्नुहोस् »