समाज


फेसबुक लफडाः डिएसपीलाई आफ्नै बुहारी ’सेक्सी’ लागेपछि… ९ आश्विन २०७५, मंगलवार ०२:१७

काठमाण्डौं, असोज ९ । फेसबुकले युवापुस्तालाई मात्र होइन, बृद्ध पुस्तालाई पनि बिगारेको छ । प्रविधिको राम्रो ज्ञान नहुँदा र दुरुपयोगको परिणाम थाहा नहुँदा फेसबुकका कारण धेरै बर्बाद भएका छन् । नेपाल प्रहरीका एक पुर्व डिएसपी पनि अहिले फेसबुकको..

पुरा पढ्नुहोस् »

गोरखाका नुरप्रसादले अदालत तोडफोड गरे, ७ दिन हिरासतमा राख्न आदेश ८ आश्विन २०७५, सोमबार १५:४८

ललितपुर, असोज ८ । गोरखा फुजेलकी गंगामाया अधिकारीका छोरा नुरप्रसाद अधिकारीलाई ललितपुर जिल्ला अदालतले सात दिन हिरासतमा राखेर अनुसन्धान गर्न महानगरीय प्रहरी परिसर ललितपुरलाई अनुमति दिएको छ । आइतबार उच्च अदालत पाटनमा तोडफोड गरेपछि उनलाई..

पुरा पढ्नुहोस् »

काठमाण्डौंमा २८ वर्षीया युवती बलात्कृत ! ८ आश्विन २०७५, सोमबार १३:०८

काठमाण्डौं, असोज ८ । काठमाण्डौंमै एक युवति बलात्कृत भएकी छिन् । काठमाडौंको सिमलटारस्थित आरुबारीमा २८ वर्षीय युवती बलात्कृत भएकी हुन् । मानसिक रोगी ती युवती स्थानीय एक ग्रिल पसलमा बलात्कृत भएकी बताईएको छ । उनलाई बलात्कार गरेको आरोपमा महानगरीय..

पुरा पढ्नुहोस् »

एसपी अशोक सिंहको महानगरिय प्रहरी परिसरमा सरुवा ८ आश्विन २०७५, सोमबार १२:५५

पोखरा, असोज ८ । एसपी अशोक सिंहको काठमाण्डौं महानगरिय प्रहरी परिसरमा सरुवा भएको छ । केही महिना अघि कास्कीबाट सरुवा भएर महानगरिय प्रहरी कार्यालय रानीपोखरी पुगेका उनको महानगरिय प्रहरी परिसरमा सरुवा भएको हो । कास्की प्रहरी प्रमुखको जिम्मेवारीमा..

पुरा पढ्नुहोस् »

ब्रिटिश लाहुरे भन्दै महिलालाई यौन शोषण गर्ने र सम्पत्ति लुट्ने पक्राउ ८ आश्विन २०७५, सोमबार ११:५४

पोखरा, असोज ८ । नक्कली फेसबुक आईडीबाट विर्खबहादुर थापाले ५ महिनाअघि एउटी महिलालाई पृथ्वीचोकको एउटा होटलमा बोलाए । गएको जेठ २९ गते आफुँ व्रिटिश लाहुरे भएको र विदेश लैजाने प्रलोभन देखाई ति महिलालाई सुन र नगद सहित होटलमा आउन अह्राए । महिलाले पनि..

पुरा पढ्नुहोस् »

पोखरामा अपरिचित शव–पहिचान खुलेन ८ आश्विन २०७५, सोमबार ०३:५६

पोखरा, असोज ८ । मुसे टुडा कुलाको छेउमा शनिबार भेटिएको शवको पहिचान अझै खुलेको छैन । अन्दाजी ३५ वर्ष जस्तो देखिने पुरुषको शव फेवातालबाट जाने पानीको कुलामा फेला परेको वडा प्रहरी कार्यालय वैदामका प्रमुख डिएसपी नविन कार्कीले जनाए । उनका अनुसार पानी..

पुरा पढ्नुहोस् »

पोखराको बागमारामा सुन र पैसा चोर्ने काठमाण्डौंबाट समातियो ७ आश्विन २०७५, आईतवार १५:५६

पोखरा, असोज ७ । पोखराको बागमारामा केही समयअघि चोरी गरेर भागेका एकजनालाई प्रहरीले काठमाण्डौंबाट पक्राउ गरेको छ । करिब २ महिनाअघि बाघमारा क्षेत्रमा टोलभरी सुन र नगद चोरी गरेको घटना सार्वजनिक भएको थियो । प्रहरीले लामो अनुसन्धानपछि एकजना चारेलाई..

पुरा पढ्नुहोस् »

‘मेरो भनाई कुनै बर्ग लक्षित हैन, समाजमा पुरुष बेश्याहरु पनि हुन्छन् नि’ ७ आश्विन २०७५, आईतवार १२:३८

पोखरा, असोज ७ । पोखरामा कसरी पर्यटनको विकास गर्ने भन्ने बहस भैरहेको छ । नेपालले पोखरालाई टुरिजम क्यापिटल बनाउनुपर्छ । त्यही कार्यक्रममा जाँदा मैले पोखरालाई चौविसै घण्टा खोल्नुपर्छ भनेर कुरा राखेको हो । किनभने ५/७ बर्षपछि यति धेरै बाटो बन्दैछ ।..

पुरा पढ्नुहोस् »

भ्यान र मोटरसाईकल ठोकिँदा पोखरामा २ घाईते ७ आश्विन २०७५, आईतवार ११:४७

पोखरा, असोज ७ । पोखरा ९ नयाँबजारमा पिकअप भ्यान र मोटरसाईकल ठोकिँदा २ जना घाईते भएका छन् । ग १० प ७१९३ नम्बरको मोटरसाईकललाई ग १ च १२०८ नम्बरको पिकपले ठक्कर दिँदा मोटरसाईकल चालक पोखरा १७ बिरौटा बस्ने ५८ बर्षिय दुर्गानाथ रेग्मी र पछाडी बसेर यात्रा..

पुरा पढ्नुहोस् »

गाडीको भाडा १० प्रतिशत बढ्यो ७ आश्विन २०७५, आईतवार ०६:३३

काठमाण्डौं, असोज ७ । दशैंको मुखमा सार्वजनिक यातायातको भाडा बृद्धि भएको छ । यातायात व्यवसायीहरूले दशैंको अग्रिम टिकट बुकिङ नै रोकेपछि सरकार १० प्रतिशत भाडा बढाउन सहमत भएको हो । हालै मात्र इन्धनको मूल्य बृद्धि भएपछि व्यवसायीले ५ गतेबाट खुला..

पुरा पढ्नुहोस् »