समाज


पोखरामा नगर बस पल्टियो, ७ घाईते ७ आश्विन २०७५, आईतवार ०६:२१

पोखरा, असोज ७ । पोखरा ११ काहुँमा नगर बस पल्टिएको छ । काहुँबाट पोखरा आउँदै गरेको ग १ ख ६०९८ नम्बरको बस पल्टिएको हो । दुुर्घटनामा ८ जना घाईते भएका छन् । दुईजनालाई अलि बढी चोट लागेको प्रहरीले जनाएको छ । थप विवरण आउन बाँकी । Photo-Bhim..

पुरा पढ्नुहोस् »

बेगनासतालमा डुंगा डुब्दा २ जना घाईते ७ आश्विन २०७५, आईतवार ००:५९

पोखरा, असोज ७ । बेगनासतालमा लापरबाहीका कारण जलकुम्भी झार फाल्ने मेसिन पल्टिँदा २ जना घाइते भएका छन् । अनावश्यक भीडभाडका कारण मेसिन पल्टिएको छ । शनिवार मेसिनमा सवार १० जनामध्ये ८ जना सामान्य छन् । यसअघि बेगनास तालमै भदौ २३ गते शनिबार..

पुरा पढ्नुहोस् »

अस्पताल भर्ना भएकी ११ वर्षीय बालिका बलात्कृत ६ आश्विन २०७५, शनिबार ०७:५०

नयाँ दिल्ली, असोज ६ । दिल्लीको रोहिणी सेक्टर दिल्ली के रोहिणी सेक्टर १५ स्थित ईएसआईसी अस्पतालमा एक ११ वर्षीया बालिका बलात्कृत भएकी छिन् । हिन्दूस्तान टाइम्सका अनुसार एक सफाईकर्मीले उपचारका लागि भर्ना भएकी ति बालिकाको बलात्कार गरेका हुन्..

पुरा पढ्नुहोस् »

पोखराको छोरेपाटनमा एकजना मृत फेला ६ आश्विन २०७५, शनिबार ०७:११

पोखरा, असोज ६ । पोखराको छोरेपाटन नजिकै एकजना पुरुषको शव फेला परेको छ । मुसेटुँडा स्थित कुलामा डुवेको अवस्थामा शव भेटिएको हो । शवलाई पोष्टमार्टमका लागि क्षेत्रीय अस्पतालमा राखिएको छ । शवको पहिचान खुल्न नसकेको कास्की प्रहरीले जनाएको छ । अन्दाजी..

पुरा पढ्नुहोस् »

पोखरामा जव रोड छोडेर ट्याक्सी भीरतिर झर्यो…. ५ आश्विन २०७५, शुक्रबार १५:५९

पोखरा, असोज ५ । पोखरा ३१ बेगनासताल लाकुरी नजिकै एउटा ट्याक्सी सडक छोडेर भीरतिर झरेको छ । ३ जना सवार ग १ ज २५२३ नम्बरको ट्याक्सी बाटोबाट १० मिटर तल झरेको प्रहरीले जनाएको छ । ट्याक्सीमा सवार सबैजना सकुशल छन् । ट्याक्सी बाटो बाट खसेर कटुसको रुखमा..

पुरा पढ्नुहोस् »

भूकम्पमा मरेका व्यक्ति पोखरामा जिउँदै भेटिए ५ आश्विन २०७५, शुक्रबार १५:३४

पोखरा, असोज ५ । झट्ट सुन्दा अचम्म लाग्न सक्छ, भूकम्पका कारण मरेको भनी आफन्तले काजकिरिया गरिसकेका अछामका जीवन बूढा पोखरामा भेटिएका छन् । अछामको विनायक पञ्चदेवल नगरपालिका–५ का १९ वर्षीय जीवन बूढा तीन वर्षअघि काठमाडौँमा रहेको अवस्थामा भूकम्पमा..

पुरा पढ्नुहोस् »

मानसिक रोगीलाई कुट्ने प्रहरीमाथि कारवाही हुने ५ आश्विन २०७५, शुक्रबार ०९:५३

काठमाण्डौं, असोज ५ । काठमाडौमा केही दिनअघि एक मानसिक रोगीलाई निर्घात कुटपीट गर्ने प्रहरी कर्मचारीलाई प्रहरी प्रधान कार्यालयले कानुनी कारवाही गर्ने भएको छ । काठमाडौको नयाँ बसपार्क छेउमा रहेको शिव मन्दिर चोकमा एक प्रहरी अधिकारीले मानसिक..

पुरा पढ्नुहोस् »

पोखरामा मोटरसाईकलको ठक्करले एक घाईते ५ आश्विन २०७५, शुक्रबार ०९:४२

पोखरा, असोज ५ । पोखरा २५ हेमजामा मोटरसाईकलको ठक्करले पैदलयात्री घाईते भएका छन् । साझा पेट्रोल पम्प नजिकै ग ६ प ४८१० नम्बरको मोटरसाईकलले पैदल यात्री ३५ बर्षिया मनिषा अधिकारीलाई ठक्कर दिएको हो । उनलाई उपचारका लागि फिस्टेल अस्पतालमा राखिएको छ ।..

पुरा पढ्नुहोस् »

आज पोखरामा गाडी बन्द छैन ५ आश्विन २०७५, शुक्रबार ०२:१५

पोखरा, असोज ५ । मुलुकी संहिता सच्याउनुपर्ने माग सहित आन्दोलनमा उत्रिएका गाडी चालकहरुका कारण विहिबार पोखराबाट लामो तथा छोटो दुरीका गाडीहरु चलेनन् । माग सम्बोधन नभएसम्म आन्दोलन नरोकिने बताएका उनीहरुले शुक्रबार भने गाडी चल्न रोकेका छैनन्..

पुरा पढ्नुहोस् »

भाडा नबढाए दशैंमा अग्रिम टिकट नखुलाउने ब्यवसायीको निर्णय ४ आश्विन २०७५, बिहीबार १४:३२

काठमाण्डौं, असोज ४ । यातायात व्यवसायीले दशैंका लागि अग्रिम टिकट बुकिङ खुला नगर्ने निर्णय गरेका छन् । यसअघि सरकार र यातायात व्यवसायीबीच असोज ५ गतेदेखि अग्रिम टिकट बुकिङ खुलाउने सहमति भएको थियो । उक्त सहमति भदौ ३१ गते भएको थियो । तर सरकारसँग..

पुरा पढ्नुहोस् »