
पोखराका भुजेल स्याङजामा मृत भेटिए २८ आश्विन २०७५, आईतवार १२:२४
पोखरा, असोज २८ । पोखरा महानगरपालिका २१ का समन्त भुजेल स्याङजामा मृत भेटिएका छन् । ४० बर्षिय भुजेल पुतलिबजार ६ टक्सारमा मृत भेटिएका हुन् । उनको मृत्युको कारण खुलेको छैन । घटनाबारे अनुसन्धान भैरहेको प्रदेश प्रहरी कार्यालयले जनाएको छ..
पुरा पढ्नुहोस् »