समाज


पोखरामा ४ बर्षिया बालिकालाई २२ बर्षिया युवकको बलात्कार प्रयास २५ आश्विन २०७५, बिहीबार १३:२२

पोखरा, असोज २५ । पोखरा महानगरपालिका २५ याम्दीमा ४ बर्षिया बालिकालाई एक युवकले बलत्कार प्रयास गरेका छन् । याम्दी एक घरमा आमा बाबु सगँ बस्दै आएकी ४ बर्षिया बालिकालाई स्थानीय २२ बर्षिय युवकले बलत्कार प्रयास गरेका हुन् । मंगलबार घटना भए पनि..

पुरा पढ्नुहोस् »

प्रहरीका पुरस्कार–८ मध्ये ६ वटा पोखरामै, उत्कृष्ट अनुसन्धानमा सुवेदी, उत्कृष्ट ब्यवस्थापक कार्की २५ आश्विन २०७५, बिहीबार १३:११

पोखरा, असोज २५ । गण्डकी प्रदेश प्रहरी कार्यालयले ६३ औं प्रहरी दिवस भब्यताका साथ मनाएको छ । दिवसको अवसरमा उत्कृष्ट काम गर्ने विभिन्न विधाका प्रहरी कर्मचारीलाई सम्मान गरिएको हो । अधिकांश सम्मान पोखरा र त्यो पनि कास्की जिल्लामा केन्द्रित छ..

पुरा पढ्नुहोस् »

मुक्तिनाथमा भारतीय पर्यटकको मृत्यु २५ आश्विन २०७५, बिहीबार १२:५०

पोखरा, असोज २५ । मुस्ताङको मुक्तिनाथ दर्शनका लागि गएकी एक भारतीय नागरिकको मृत्यु भएको छ । उचाईका कारण हुने समस्याबाट उनको मृत्यु भएको हो । मन्दिरमा दर्शन गर्दा अचेत भएपछि उनलाई उपचारका लागि जिल्ला अस्पताल लगिएको थियो । उनको उपचारकै क्रममा..

पुरा पढ्नुहोस् »

गुडिरहेको बसको टायर फुस्किँदा १२ जना घाईते, ३ गम्भीर २५ आश्विन २०७५, बिहीबार १२:३६

पोखरा, असोज २५ । पोखराबाट सुनौलीका लागि छुटेको बस स्याङजामा दुर्घटना हुँदा १२ जना घाईते भएका छन् । पुतलिबजारको बगालेथोकमा लु १ ख ४८७७ नम्बरको बसको टाईरेट (चक्का घुमाउने डण्डी) फुस्कीएको हो । दुर्घटनामा १२ जना घाईते भएका छन् । उनीहरुको स्याङजाका..

पुरा पढ्नुहोस् »

ज्युँदी महिलालाई पनि मृत प्रमाणित ! २५ आश्विन २०७५, बिहीबार ०३:०८

चितनव, असोज २५ । बाटुलीमाया चेपाङको नागरिकतामा जन्म मिति २००१ साल छ । उनले राज्यले दिने बृद्ध भत्ता बुझ्दै आएकी थिइन् । गएको साउनमा आफ्नो भत्ता लिन उनी वडा कार्यालय पुगिन् । कालिका नगरपालिका ११ वाङथालमा उनको घर छ । घरदेखि दुइ घण्टा परको वडा..

पुरा पढ्नुहोस् »

उनी सडकमै छट्पटाईरहे… २५ आश्विन २०७५, बिहीबार ०२:५६

उनी सडकमै छट्पटाईरहे...सिन्धुपाल्चोक, असोज २५ । सिन्धुलीपाल्चोक बाह्रबिसे नगरपालिका ७, खनियाबासका १८ बर्षे मनीष तीन महिनाअघि मात्रै बा ४ ख ३१९१ नम्बरको बसमा परिचालक भएका थिए । सोमबार साँझ बसमा भर्याङको डन्डी समाएर बसेका तामाङ अरनिको राजमार्गको..

पुरा पढ्नुहोस् »

नयाँपुलमा नयाँ पेट्रोलपम्प २५ आश्विन २०७५, बिहीबार ०२:२२

पोखरा, असोज २५ । कास्कीको नयाँपुलमा नयाँ पेट्रोलपम्प सञ्चालनमा ल्याईएको छ । अन्नपूर्ण गाउँपालिका वडा नम्बर ५ का अध्यक्ष समेत रहेका जीवनाथ पौडेलले पेट्रोलपम्प सञ्चालनमा ल्याएका हुन् । पर्वतको पातिचौरदेखि हेमजासम्म कतैपनि पेट्रोलपम्प नहुँदा..

पुरा पढ्नुहोस् »

पोखरामा अख्तियारको कडा अपरेसन–२ दिनमा साढे ५ लाख घुससहित ३ जना पक्राउ, एक फरार २४ आश्विन २०७५, बुधबार ०५:१८

पोखरा, असोज २४ । अख्तियार दुरुपयोग अनुसन्धान अयोग पोखराले दुई दिनको बीचमा साढे ५ लाख घुससहित ३ जनालाई पक्राउ गरेको छ । जनताको धेरै गुनासो आउने मालपोत कार्यालयबाट मंगलबार साँझ २ कर्मचारी ५० हजार सहित पक्राउ परे । अधिकृत ख्यामनारायण पौडेल र..

पुरा पढ्नुहोस् »

Breaking-५ लाख रुपैयाँ घुस सहित पोखराबाट सहन्यायधिवक्ता पक्राउ २४ आश्विन २०७५, बुधबार ०३:५९

पोखरा, असोज २४ । पोखराको सरकारी वकिल कार्यालयका सहन्याधिवक्ता ५ लाख रुपैयाँ घुससहित पक्राउ परेका छन् । सहन्याधिवक्ता सुरेन्द्रबहादुर थापा बुधबार विहान पौने ९ बजे कार्यालयबाट घुस रकम सहित पक्राउ परेका हुन् । ठगी मुद्धालाई सर्वोच्चमा..

पुरा पढ्नुहोस् »

पोखराकी श्रेयाको बलात्कारपछि हत्या गर्ने कुसुम जेल चलान २४ आश्विन २०७५, बुधबार ०२:१२

पोखरा, असोज २४ । असोज ८ गते पोखरा २२ पुम्दीभुम्दीकी श्रेया सुनारको बलात्कारपछि हत्या भयो । असोज १० गते हत्या आरोपमा छिमेकी पक्राउ परे । घटना विवरण र अनुसन्धानबाट उनकै छिमेकी कुशुम पौडेल हत्यारा ठहरिए । कुसुमलाई जिल्ला अदालत कास्कीले पुर्पक्षका..

पुरा पढ्नुहोस् »