समाज


Breaking-सप्तरीमा बस दुर्घटना, ५ जनाको मृत्यु ! ७ मंसिर २०७५, शुक्रबार १६:३१

सप्तरी, मंसिर ७ । सप्तरीमा बस दुर्घटना हुँदा ५ जनाको मृत्यु भएको छ । को १ ख २७९९ नम्बरको यात्रुबाहक बस अनियन्त्रित भएर हनुमान नगर राजविराज सडक खण्डको इनरुवामा दुर्घटनाग्रस्त हुँदा ५ जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले पुष्टि गरेको छ..

पुरा पढ्नुहोस् »

गण्डकीमा एकैदिन चारजना मृत भेटिए ! ७ मंसिर २०७५, शुक्रबार १०:१४

पोखरा, मंसिर ७ । गण्डकी प्रदेशका विभिन्न ठाउँमा चारजना ब्यक्ति मृत भेटिएका छन् । तनहूँको शुक्लागण्डकी नगरपालिका ३ कवासेमा एक अपरिचित ब्यक्तिको शव भेटिएको छ । रोशन भुजेलको बन्दै गरेको नयाँ घरको भुईंतलामा अन्दाजी ४५ बर्षिय पुरुषको शव भेटिएको..

पुरा पढ्नुहोस् »

तनहूँमा वडाध्यक्षमाथि बलात्कारको आरोप, पीडितले दिइन् प्रहरीमा उजुरी ७ मंसिर २०७५, शुक्रबार १०:०३

तनहूँ, मंसिर ७ । जिल्लाको शुक्लागण्डकी नगरपालिका–८ का वडाध्यक्ष कृष्णप्रसाद रेग्मीविरुद्ध इलाका प्रहरी कार्यालय बेलचौतारामा बलात्कारको जाहेरी दर्ता भएको छ । सोही वडाकी एक महिलाले रेग्मीले आफूलाई बलात्कार गरेको भन्दै बिहीबार जाहेरी दर्ता..

पुरा पढ्नुहोस् »

डडेलधुरामा बस दुर्घटना–१८ जनाको मृत्यु, १५ घाईते ६ मंसिर २०७५, बिहीबार १५:१३

डडेलधुरा, मंसिर ६ । डडेलधुरा बस दुर्घटनामा मृत्यु हुनेको संख्या १८ पुगेको छ । बस उग्रतारा मन्दिरको मेला हेरेर डोटी फर्किने क्रममा डा केआई सिंह राजमार्गअन्तर्गत अमरगढी नगरपालिका–११, रदुवा खोलामा दुर्घटनामा परेको हो । उपचारका लागि डडेलधुरा..

पुरा पढ्नुहोस् »

पोखराबाट लागू औषध बेच्ने दुईजना पक्राउ, ठूलो मात्रामा लागू औषध र नगद बरामद ६ मंसिर २०७५, बिहीबार १०:५०

पोखरा, मंसिर ६ । पोखरा ११ तुलसीमार्गबाट ठूलो मात्रामा लागू औषध सहित दुईजनालाई कास्की प्रहरीले पक्राउ गरेको छ । स्विप अपरेशनमा रहेको कास्की प्रहरीले बुधबार दुईवटा कारबाट ठूलो परिमाणको लागू औषध बरामद गरेको हो । सडक छेउमा पार्कीङ गरी राखेको..

पुरा पढ्नुहोस् »

निर्दयी प्रेमिका-प्रेमीको मासु पकाएर मजदूरलाई भोजन ! ६ मंसिर २०७५, बिहीबार ०८:११

एजेन्सी, मंसिर ६ । दुनियाँमा कतिसम्म निर्दयी तथा क्रुर मानिसहरु समेत छन् भन्ने उदाहरण एक युवतीले पेस गरेकी छन् । प्रेममा धोका पाएको झोंकमा ती युवतीले आफ्ना भूपू प्रेमीलाई मारिन् अनि मृतकको मासुबाट भोजन बनाएर मजदूरहरुलाई खुवाइन् । खलीज..

पुरा पढ्नुहोस् »

पोखरामा मोटरसाईकल पोलमा ठोकिँदा चालककाे मृत्यु ६ मंसिर २०७५, बिहीबार ०६:४७

पोखरा, मंसिर ६ । पोखराको सिद्धार्थचोकमा मोटरसाईकल विजुलीको पोलमा ठोकिँदा एकजनाको मृत्यु भएको छ । ग १५ प २०१८ नम्बरको मोटरसाईकल विजुलीको पोलमा ठोकिएको हो । दुर्घटनामा मोटरसाईकल चालक पोखरा २५ हेमजाका १८ बर्षिय सुवास नेपालीको मृत्यु भएको छ ।..

पुरा पढ्नुहोस् »

पोखरामा छुट्टाछुट्टै दुर्घटना तीनजना घाईते ५ मंसिर २०७५, बुधबार १३:३७

पोखरा, मंसिर ५ । पोखराका विभिन्न ठाउँमा भएको दुर्घटनामा दुईजना घाईते भएका छन् । पोखरा १० शिवचोकमा ग १ ज १७२९ नम्बरको ट्याक्सीले लु ३९ प ३८५१ नम्बरको मोटरसाईकललाई ठक्कर दिँदा मोटरसाईकल चालक नवलपुर बुम्दी २ बस्ने २० बर्षका खेमबहादुर विक र पछाडी..

पुरा पढ्नुहोस् »

पोखराबाट ठूलो मात्रामा लागू औषध सहित दुईजना पक्राउ ५ मंसिर २०७५, बुधबार १३:२४

पोखरा, मंसिर ५ । पोखरा महानगरपालिका ११ तुल्सीमार्गबाट ठूलो मात्रामा लागू औषध सहित २ जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा पोखरा ९ नयाँबजार बस्ने ३८ बर्षका उदयकुमार गुप्ता र तनहूँको ब्यास नगरपालिका ११ घर भई हाल तुल्सीमार्ग बस्ने ३३ बर्षकी गीता..

पुरा पढ्नुहोस् »

श्रीमानले गरे श्रीमतीको हत्या ! ५ मंसिर २०७५, बुधबार ०६:५६

पाँचथर, मंसिर ५ । फाल्गुनन्द गाउँपालिका–५ फाक्तेपमा श्रीमानले श्रीमतीको धारिलो कुखुरी प्रहार गरी हत्या गरेका छन् । जेठी र कान्छी श्रीमतीबीच झगडा हुँदा ४३ वर्षीय श्रीमान नरबहादुर चेम्जोङले ४४ वर्षीया जेठी श्रीमती इन्द्रमाया चेम्जोङको हत्या..

पुरा पढ्नुहोस् »