प्रमुख समाचार


लकडाउन १२ दिन थप, बैशाख १५ गतेसम्म जारी हुने मन्त्रीपरिषद्को निर्णय २ बैशाख २०७७, मंगलवार ०९:४२

पोखरा, बैशाख २ । कोरोना भाइरस रोथामका लागि जारी राखेको लकडाउन १२ दिन थप गर्ने निर्णय गरिएको छ । मंगलबार बसेको मन्त्रिपरिषद बैठकले लकडाउन वैशाख १५ गतेसम्म बढाउने निर्णय गरेको हो । हवाई उडान बैठकले वैशाख १८ गतेसम्म स्थगित गरिनेछ । चैत ११ गतेदेखि..

पुरा पढ्नुहोस् »

भारतमा लकडाउन ३ साता थपियो २ बैशाख २०७७, मंगलवार ०५:११

पोखरा, बैशाख २ । कोरोना भाइरस (कोभिड १९) रोकथाम तथा नियन्त्रणका लागि भारतले थप ३ साता लकडाउनको घोषणा गरेको छ । प्रधानमन्त्री नरेन्द्र मोदीले देशबासीका नाममा सम्बोधन गर्दै ३ मे सम्म लकडाउन थप्ने घोषणा गरेका हुन् । निरन्तर कोरोना संक्रमण बढ्दै..

पुरा पढ्नुहोस् »

गोरखा पुगेर मन्त्री थापाले भनेः स्वास्थ्यकर्मी नै कोरोना विरुद्ध लड्ने मुख्य सेना हुन् १ बैशाख २०७७, सोमबार १४:१३

गोरखा, बैशाख १ । गण्डकी प्रदेशका भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री लेख बहादुर थापा मगरले नोबेल कोरोना भाइरस (कोविड १९ ) को विरुद्ध लड्ने मुख्य सेना भनेकै स्वास्थ्यकर्मीहरु भएको बताएका छन् । सोमबार गोरखा जिल्ला अस्पतालमा भइरहेका..

पुरा पढ्नुहोस् »

पोखरा २० का अध्यक्ष द्धारा सरकारी सेवा सुविधाको रकमबाट अति विपन्न र मजदुर परिवारलाई खाद्यान्न वितरण १ बैशाख २०७७, सोमबार १३:४०

गिता राना मगर, पोखरा १ वैशाख । कोरोनाको संक्रमण संगै यतिवेला मुलुकभर लकडाउन जारी छ । विगत तीन हप्तादेखी जारी रहेको लकडाउनका कारण मानिसहरु आफ्नो दैनिकी कामकाज गर्न पाएका छैनन । शहरमा बस्नेले खाद्यान्न किन्नका लागी खाद्यान्न पसलहरु खुलेको..

पुरा पढ्नुहोस् »

राहत लिएर मजदुरका घरमा सांसद थापा १ बैशाख २०७७, सोमबार ११:५३

पोखरा, बैशाख १ । कोरोनाको संकटपछि सरकारले घोषणा गरेको लकडाउने मजदुरी गर्न नपाएकाहरुलाई सांसद विन्दुकुमार थापाले राहत सहयोग गरेका छन् । सरकारको राहतमा नसमेटिएका वडा नम्बर ९ का विपन्न २ सय परिवारलाई थापाले राहत प्रदान गरेका हुन् । कठिन..

पुरा पढ्नुहोस् »

नेपालमा कोरोना संक्रमित १४ पुगे १ बैशाख २०७७, सोमबार ११:३०

पोखरा, बैशाख १ । नेपालमा कोरोना संक्रमितको संख्या १४ पुगेको छ । रौतहट जिल्लामा नयाँ कोरोनाभाइरस संक्रमित फेला परेका छन् । जिल्लामा क्वारेन्टाइनमा रहेका एक जना १९ वर्षीय पुरुषमा कोरोनाभाइरसको संक्रमण देखिएको हो । आजै कैलालीको लम्की चुहा..

पुरा पढ्नुहोस् »

एनसेलले बुझायो २३ अर्ब ३० चैत्र २०७६, आईतवार १३:४०

काठमाण्डौं, चैत ३० । निजी क्षेत्रको दूरसञ्चार सेवा प्रदायक कम्पनी एनसेलले रु २३ अर्ब ४३ करोड ५६ लाख ५२ हजार ५४६ ठूला करदाता कार्यालयमा दाखिला गरेको छ । उक्त कार्यालयको गत मङ्सिर १९ गतेको निर्णयअनुसार एनसेलका नाममा निर्धा्रित भएको पूँजीगत..

पुरा पढ्नुहोस् »

गण्डकीमा र्यापिड टेष्ट तीब्र, शंका लागेपछि एक महिलाको पुन परीक्षण गरिने ३० चैत्र २०७६, आईतवार १३:२५

पोखरा, चैत ३० । बागलुङमा एक महिलाको कोरोना परीक्षण गर्दा शंका लागेपछि पुनः परीक्षणका लागि पोखरा ल्याईने भएको छ । परीक्षण गरिएकामध्ये अरु सबैको नेगेटिभ आएको र एक महिलाको शंकास्पद भएपछि स्वाब लिएर पोखरा पठाउन लागिएको प्रमुख जिल्ला अधिकारी..

पुरा पढ्नुहोस् »

कोरोना पीडितलाई तत्काल राहत दिन एनआरएनए महिला तथा यूवा विभागको सहयोग संकलन सुरु २६ चैत्र २०७६, बुधबार ०३:२६

पोखरा, चैत २६ । गैर आवासीय नेपाली संघ (एनआरएनए) अन्तर्गत वान एनसीसी वान प्रोजेक्ट एवं महिला तथा युवा विभागले कोरोना भाइरसबाट पीडित ब्यक्ति र परिवारको सहयोगका लागि आर्थिक संकलन अभियान सुरु गरेको छ । एनआरएनए उपाध्यक्ष तथा विभाग संयोजक रवीना..

पुरा पढ्नुहोस् »

लकडाउनपछिको सुन्दर पोखरा (फोटो फिचर) २५ चैत्र २०७६, मंगलवार ०३:५४

पोखरा, चैत २५ । सरकारले कोरोना भाइरसको संक्रमण निरन्तर बढेपछि लकडाउन घोषणा गरेको छ । लकडाउनका बेला सवारी साधन र उद्योग कलकारखानाहरु ठप्प छन् । धुवाँ धुलो र प्रदुषण कम भएका कारण पोखराको आकाश विस्तारै खुला हुँदैछ । यहाँका बोट विरुवाहरु पनि..

पुरा पढ्नुहोस् »