माधव पक्ष छोडेर योगेशले भनेः मेरो लागि सबै भन्दा कठिन दिन ७ जेष्ठ २०७८, शुक्रबार १५:१९
पोखरा, जेठ ७ । नेकपा एमालेका नेता योगेश भट्टराईले राजनीतिक जीवनमा सबैभन्दा कठिन दिन शुक्रबार भएको बताएका छन् । फेसबुक पेजमा स्टाटस लेख्दै उनले पार्टी एकताको पक्षमा आफु रहेकोले देउवाको पक्षमा हस्ताक्षर गर्न नसकेको बताए । एमालेको माधव पक्षका..
पुरा पढ्नुहोस् »