Breaking News


ब्रेकिङ न्यूजः एसईई परीक्षा स्थगित ५ चैत्र २०७६, बुधबार १२:४८

पोखरा, चैत ५ । सरकारले माध्यमिक शिक्षा परीक्षा (एसईई) स्थगित गरेको छ । विश्वब्यापी रुपमा फैलिएको कोरोना भाइरसको सतर्कता स्वरुप परीक्षा स्थगीत गरिएको हो । कोभिड १९ रोकथाम तथा नियन्त्रण उच्च स्तरीय समितिका संयोजक उपप्रधानमन्त्री ईश्वर पोखरेलले..

पुरा पढ्नुहोस् »

एसइई परीक्षा नसर्ने ४ चैत्र २०७६, मंगलवार १३:२९

पोखरा, चैत ४ । कोरोनाका कारण पूर्वनिर्धारित धेरै कार्यक्रमहरु स्थगीत भएका छन् । एसईई परीक्षा पनि स्थगीत गर्ने तयारी थियो । तर तयारी पूरा भएकोले अहिले परीक्षा सार्न नसकिने शिक्षा मन्त्रालयले जनाएको छ । पूर्वनिर्धारित समयमै परीक्षा सञ्चालन हुने..

पुरा पढ्नुहोस् »

कोरोनाका कारण नेपाल–भारत मैत्री बस सेवा बन्द ४ चैत्र २०७६, मंगलवार १३:१८

धनगढी, चैत ४ । कोरोना भइरसको सङ्क्रमण फैलिन नदिन पूर्वतयारी स्वरुप धनगढीदेखि भारतको नयाँ दिल्लीसम्म सञ्चालनमा रहेको नेपाल–भारत मैत्री बस सेवा बन्द गरिएको छ । धनगढीबाट गौरीफंण्टा नाका हुँदै दिल्लीसम्म दैनिक तीन बस सञ्चालनमा थिए । यसबाहेक..

पुरा पढ्नुहोस् »

कोरोनाको समस्या समाधानको बाटो अवलम्बन गर्न व्यवसायीहरुलाई आग्रह : रक्षामन्त्री ३ चैत्र २०७६, सोमबार ११:३२

काठमाडौं, चैत ३ । विश्वमै महामारीको रुपमा फैलिएको कोरोना भाइरस संक्रमण रोकथाम र यसले पार्ने असरबारे उच्च स्तरीय समन्वय समितीले सोमबार देशका पर्यटन व्यवसायीहरुसंग छलफल गरेको छ । उपप्रधान तथा रक्षामन्त्रीको पहलमा गरिएको छलफलमा पर्यटन..

पुरा पढ्नुहोस् »

अस्पतालले आफैं उत्पादन गर्न थाल्यो मास्क र स्यानिटाइजर ३ चैत्र २०७६, सोमबार ११:०१

  विराटनगर, चैत ३ । कोेरोनाभाइरसको त्रास बढेसँगै बजारमा स्यानिटाइजर र मास्कको अभाव भएपछि विराटनगरको कोशी अञ्चल अस्पतालले भने आफैँ उत्पादन गर्न थालेको छ । विश्व स्वास्थ्य संगठनको मापदण्डबमोजिम सेनिटाइजर उत्पादन गरेपछि अस्पतालमा तत्कालको..

पुरा पढ्नुहोस् »

नेपाली कांग्रेस कास्की क्षेत्र नं १ ‘ख’ को प्रदेश समिति गठन, सभापतिमा कोइराला ३० फाल्गुन २०७६, शुक्रबार १५:५१

  पोखरा, फागुन ३० । नेपाली कांग्रेस कास्की क्षेत्र नं १ ‘ख’ को प्रदेश समिति गठन टुंगिएको छ । नेपाली कांग्रेस केन्द्रिय कार्यसमितिको निर्णय अनुसार स्थानीय तह संगठन पुनसंरचनाको व्यवस्था र निर्देशिका २०७६ अनुसार संघीय संरचनामा व्यवस्था भएको..

पुरा पढ्नुहोस् »

घरेलु रक्सी पिएर धनुषामा ५ जनाको मृत्यु ३० फाल्गुन २०७६, शुक्रबार ०८:०९

धनुषा, फागुन ३० । धनुषामा घरेलु रक्सी पिउँदा ५ जनाको मृत्यु भएके छ । अत्यधिक रक्सी पिएका क्षीरेश्वरनाथ नगरपालिका २ रमदैयाका ५ जनाको मृत्यु भएको हो । मृत्यु हुनेमा ६५ वर्षीय गुद्री महरा, ४० वर्षीय विलास मण्डल, ३६ वर्षीय रामनारायण महरा, ३५ वर्षीय..

पुरा पढ्नुहोस् »

थ्रिस्टार आहा रारा गोल्डकपको सेमिफाईनलमा २६ फाल्गुन २०७६, सोमबार १२:४५

पोखरा, फागुन २६ । डिफेण्डिङ च्याम्पियन थ्रिस्टार क्लव पोखरामा जारी आहा रारा गोल्डकपको सेमिफाईनल प्रबेश गरेको छ । भारतको गान्तोक सिटी फुटवल क्लवलाई ३–० गोलअन्तरले पराजीत गरि थ्रिस्टारले पुलिससँगको भेट पक्का गरेको हो । पुलिस आयोजक सहारालाई..

पुरा पढ्नुहोस् »

‘घर चुलोले छोडेकै छैन, हाम्लाई सजिलो कहाँ छ ?’ २६ फाल्गुन २०७६, सोमबार ०५:३३

पोखरा, फागुन २६ । ‘सुख आयो भन्छन् । तर हामीलाई घर चुलोले छोडेकै छैन । समस्याले थिचेको हुनाले हामी आफै पछाडी परेका छौं । विहान उठ्नै गाह्रो हुन्छ । सकि नसकी उठेर एक खेप पानी ल्याउदा विहान वित्छ । पुरुष उठ्दा खाना पाक्दैैन । उल्टै हप्की दप्की..

पुरा पढ्नुहोस् »

टाइब्रेकरमा एपिएफ पराजीत, झापा क्वाटरफाईनलमा २३ फाल्गुन २०७६, शुक्रबार १३:५१

पोखरा, फागुन २३ । पेनाल्टी सदुपयोग गर्न नसक्दा विभागीय टोली एपिएफ पोखरामा जारी १८ औं संस्करणको आहा रारा गोल्डकपको पहिलो खेलबाटै बाहिरिएको छ । ५३ औं मिनेटमा झापाका गोलरक्षक राजकुमारले एपिएफका विकु तामाङलाई डिबक्सभित्रै लडाएपछि पाएको पेनाल्टी..

पुरा पढ्नुहोस् »