Breaking News


नेपालमा पनि भेटियो कोरोनाको संक्रमण, काठमाण्डौंमा उपचार हुँदै १० चैत्र २०७६, सोमबार १०:१६

पोखरा, चैत १० । नेपालमा पनि एक महिलामा कोरोनाको संक्रमण भेटिएको छ । फ्रान्सबाट नेपाल आएकी १९ बर्षिया एक युवतीको स्वाव परीक्षण गर्दा संक्रमण भेटिएको हो । स्वास्थ्य मन्त्रालयले पत्रकार सम्मेलन गरी कोरोना संक्रमण भेटिएको पुष्टी गरेको हो । उनलाई..

पुरा पढ्नुहोस् »

गण्डकी प्रदेशका सबै नाका बन्द, लेखनाथमा कोरोना उपचार अस्पताल १० चैत्र २०७६, सोमबार ०९:५१

पोखरा, चैत १० । गण्डकी प्रदेशसँग सीमा जोडिएका सबै नाका आजदेखि बन्द भएका छन् । कोरोना पुर्वतयारी तथा नियन्त्रण उच्चस्तरीय निर्देशक समितिको बैठकले प्रदेश छिर्ने सबै नाकामा यात्रुबहाक गाडी आवतजावत रोक्ने निर्णय गरेको हो । तनहूँको मुग्लीन,..

पुरा पढ्नुहोस् »

पोखराबाट छुटेको बस तनहूँको आँबुखैरेनीमा पल्ट्यो, ३ जनाको मृत्यु ९ चैत्र २०७६, आईतवार १५:५७

पोखरा, चैत ९ । तनहूको आँबुखैरेनीमा बस पल्टिँदा ३ जनाको मृत्यु भएको छ । पोखराबाट नेपालगञ्जका लागि छुटेको ना ५ ख ४२९४ नम्बरको बस ऐनापार्क नजिकै सडकबाट मस्र्याङदी नदीमा खसेको हो । मृतकको परिचय खुलेको छैन । १० जना घाइते भएक छन् । बसमा कति यात्रु थिए..

पुरा पढ्नुहोस् »

भारतबाट नेपाल छिर्दै गरेका २६ जनालाई फर्काइयो ९ चैत्र २०७६, आईतवार ०३:१५

पोखरा, चैत ९ । भारतबाट नेपालगञ्ज हुँदै तुलसीपुरतर्फ छिर्न लागेका २६ भारतीय नागरिकलाई फर्काइएको छ । कोरोना त्रासको सचेतनाका लागि तुलसीपुरको दमारगाउँमा राखिएको हेल्थ डेस्कबाट उनीहरुलाई फिर्ता पठाइएको हो । उनीहरुले आफूहरु इँटा भट्टामा काम..

पुरा पढ्नुहोस् »

कोरोनाका कारण बेलायतमा एक नेपालीको मृत्यु ९ चैत्र २०७६, आईतवार ०२:४७

पोखरा, चैत ९ । कोरोना भाइरस संक्रमणका कारण बेलायतमा एक नेपालीको मृत्यु भएको छ । पुर्व गोर्खा सैनिक संखुवासभा खाँदबारी घर भई लण्डनमा बस्दै आएका ६६ बर्षिय लीलाबहादुर राइको मृत्यु भएको हो । उनको लन्डनस्थित नर्थ्विक पार्क अस्पतालमा निधन भएको..

पुरा पढ्नुहोस् »

सरकारको घोषणा-९ गतेदेखि विदेशी उडान ठप्प, लामो दुरीको गाडी नचल्ने ७ चैत्र २०७६, शुक्रबार १३:३१

पोखरा, चैत ७ । सरकारले चैत ९ देखि १८ गतेसम्म नेपाल भित्रने अन्तर्रा्ष्ट्रिय हवाई उडान स्थगित गरेको छ । शुक्रबार देशबासीलाई संबोधन गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले चैत ९ देखि १८ गतेसम्म नेपाल भित्रने अन्तर्रा्ष्ट्रिय हवाई उडान स्थगित गर्ने..

पुरा पढ्नुहोस् »

प्रधानमन्त्री ओलीले देशवासीलाई सम्बोधन गर्दै ७ चैत्र २०७६, शुक्रबार ०९:४०

  काठमाडौं, चैत ७ । प्रधानमन्त्री केपी शर्मा ओलीले देशवासीलाई सम्बोधन गर्ने भएका छन् । प्रधानमन्त्री ओलीले शुक्रबार साँझ ६ बजे बालुवाटारबाट ‘राष्ट्रको नाममा’ सम्बोधन गर्न लागेको उनका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिए..

पुरा पढ्नुहोस् »

महानगर अनुगमन समितिको बैठक : कृत्रिम अभाव सृजना गर्नेलाई कारबाही गर्ने महागनगरको चेतावनी ६ चैत्र २०७६, बिहीबार १३:४१

  पोखरा, चैत ६ । पोखरा महानगरपालिकाले कालोबजारी गर्ने ब्यवसायीलाई कारबाही गर्ने चेतावनी दिएको छ । बिहिबार पोखरा महानगरपालिकाका उपप्रमुख मञ्जुदेवी गुरुङको अध्यक्षतामा बसेको महानगर बजार अनुगमन समितिको बैठकले कोरोनालाई कारण बनाउदै..

पुरा पढ्नुहोस् »

त्रिविका परीक्षाहरु स्थगित, क्याम्पसहरु बन्द ६ चैत्र २०७६, बिहीबार १३:०६

  काठमाडौं, चैत ६ । त्रिभुवन विश्वविद्यालयका सम्पूर्ण परीक्षाहरु स्थगित गरिएको छ । यही चैत ७ गतेदेखि सन्चालन हुने परीक्षाहरु अर्को सूचना नभएसम्मका लागि स्थगित गर्ने निर्णय गरिएको हो । त्रिवि कार्यकारी परीषद्को बिहीबार बसेको बैठकले..

पुरा पढ्नुहोस् »

कास्की अदालतका श्रेस्तेदार ३० हजार घुससहित पक्राउ ५ चैत्र २०७६, बुधबार १६:५१

पोखरा, चैत ५ । जिल्ला अदालत कास्कीका स्रेस्तेदार लोकनाथ पराजुली घुससहित पक्राउ परेका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोग, पोखराको टोलीले बुधबार साँझ ३० हजार घूसहित उनलाई पक्राउ गरेको हो । पोखरा महानगरपालिका वडा ५, पस्र्याङको एक मदिरा पसलमा..

पुरा पढ्नुहोस् »