Breaking News


पत्रकार पनेरु र पगेनी सम्मानित १९ कार्तिक २०७४, आईतवार ०२:३३

पोखरा, कार्तिक १९ । तुलसीप्रसाद–टंकादेवी कोइराला स्मृति पत्रकारिता पुरस्कार यसबर्ष पत्रकार माधव पनेरुलाई अर्पण गरिएको छ । नेपाल पत्रकार महासंघमा भएको विशेष कार्यक्रमका बीच राष्ट्रपतिका प्रेस सल्लाहकार तथा प्रेस स्वतन्त्रताका सेनानी माधव..

पुरा पढ्नुहोस् »

वागी फकाउँदै उम्मेदवार १९ कार्तिक २०७४, आईतवार ०२:१८

प्रकाश ढकाल पोखरा, कार्तिक १९ । आधिकारिक उम्मेदवार विरुद्ध वागी उम्मेदवार उभिएपछि कास्कीमा प्रभावशाली नेताहरुलाई नै संकट देखा परेको छ । वाम र लोकतान्त्रीक दुवै गठबन्धनका विरुद्ध कास्कीमा वागी उम्मेदवार छन् । आँफु विरुद्ध वागी उम्मेदवारी..

पुरा पढ्नुहोस् »

तीन भारतीय सुटर पोखरामा पक्राउ १८ कार्तिक २०७४, शनिबार १४:४१

पोखरा, कार्तिक १८ । कास्की प्रहरीले शुक्रबार पोखराबाट भारतीय सुटरहरु पक्राउ गरेको छ । सिद्धार्थ चोकबाट कास्की प्रहरीले ४ जना भारतीय नागरिकलाई पक्राउ गरेको कास्कीका प्रहरी प्रमुख एसपी अशोक सिंहले जानकारी दिए । उनले थप अनुसन्धान भईरहेको भन्दै..

पुरा पढ्नुहोस् »

कास्कीमा महिला उम्मेदवारको खडेरी १८ कार्तिक २०७४, शनिबार ०३:३७

प्रकाश ढकाल पोखरा, कार्तिक १८ । महिला उपस्थितीको सुनिश्चितताको चासो र चर्चा बढीरहेका बेला राजनीतिमा उनीहरुको अर्थपूर्ण उपस्थिती झनै कमजोर बन्दै गएको छ । ठूला राजनीतिक दलहरुमा महिलालाई पत्याउने चलन अझै बसिसकेको छैन । साना दलहरुले पनि..

पुरा पढ्नुहोस् »

वागी उम्मेदवार पगेनी विरुद्ध उजुरी १७ कार्तिक २०७४, शुक्रबार १४:१९

पोखरा, कार्तिक १७ । वामगठबन्धन विरुद्ध उम्मेदवारी दर्ता गरेका एमाले कास्कीका निर्वाचन कमिटि अध्यक्ष टीकाराम पगेनीविरुद्ध निर्वाचन कार्यालयमा उजुरी परेको छ । वाम गठबन्धनका उम्मेदवार दीपक कोइरालाको विरुद्धमा उनले उम्मेदवारी दर्ता गराएका थिए..

पुरा पढ्नुहोस् »

कास्कीमा ९ पदका लागि १ सय १ उम्मेदवार १७ कार्तिक २०७४, शुक्रबार ०३:४७

प्रकाश ढकाल पोखरा, कार्तिक १७ । दुई ठूला शक्ति नेपाली काँग्रेस र वाम गठबन्धन सहित विभिन्न दलका उम्मेदवारले कास्कीमा मनोनयन दर्ता गरेका छन् । बिहिबार मुख्य निर्वाचन र निर्वाचन अधिकृतको कार्यालयमा पुगेर प्रतिनिधी सभा र प्रदेशसभाका लागि मनोनयन..

पुरा पढ्नुहोस् »

कास्कीमा बागीको बिगविगी १७ कार्तिक २०७४, शुक्रबार ०३:१७

प्रकाश ढकाल पोखरा, कार्तिक १७ । देशैभर बागीको तनाव ब्यहोरेको काँग्रेसलाई कास्कीमा पनि बागीकै चिन्ता छ । पार्टीबाट टिकट नपाएपछि केही नेताहरु स्वतन्त्र उम्मेदवार बनेका छन् भने केही नेताहरु भर्खरै सुरु भएको नेपाली काँग्रेस बीपीको नामबाट..

पुरा पढ्नुहोस् »

कास्कीमा माओवादी उम्मेदवार विरुद्ध एमालेको बागी १७ कार्तिक २०७४, शुक्रबार ०२:४८

पोखरा, कार्तिक १७ । एमालेबाट प्रभावशाली नेता नै बागी उठेका छन् । कास्की क्षेत्र नम्बर १ को प्रदेशसभा (क) अन्तर्गत वाम गठबन्धनका माओबादी उम्मेदवार दिपक कोइराला विरुद्ध टिकाराम पगेनीले बागी उम्मेदवारी दर्ता गराएका हुन् । उनी एमालेबाट सीफारिसमा..

पुरा पढ्नुहोस् »

कास्कीमा दुई मन्त्रीको घम्साघम्सी १६ कार्तिक २०७४, बिहीबार ११:५४

प्रकाश ढकाल पोखरा, कार्तिक १६ । कास्की क्षेत्र नम्बर १ जिल्लामै बढी चासोको क्षेत्र हो । यो क्षेत्रमा पूर्व मन्त्री र बहालवाला मन्त्री आमनेसामने हुँदैछन् । वाम गठबन्धनले पुर्व स्वास्थ्य मन्त्री खगराज अधिकारीलाई टिकट दिएको छ भने नेपाली..

पुरा पढ्नुहोस् »

कास्कीमा टिकटका भाग्यमानी १५ कार्तिक २०७४, बुधबार १९:३३

प्रकाश ढकाल पोखरा, कार्तिक १६ । जिल्लाबाट सिफारिस भएको झण्डै १ महिनापछि दलहरुले कास्कीका लागि आफ्ना उम्मेदवार छनौट गरेका छन् । वाम गठबन्धनले केही उम्मेदवार पछिल्यै छानेको भएपनि अन्तिम टुंगो बुधबार मात्रै लगाएको हो भने काँग्रेसले सबै..

पुरा पढ्नुहोस् »