Breaking News


कास्कीमा काँग्रेसबाट कसले पाए टिकट ? १५ कार्तिक २०७४, बुधबार ०१:४७

पोखरा, कार्तिक १५ । लोकतान्त्रीक गठबन्धनको तयारी गरिरहेको नेपाली काँग्रेसले मंगलबार क्षेत्र नम्बर १ को मात्रै उम्मेदवार टुंग्याएको छ । प्रतिनिधीसभामा कानुन मन्त्री समेत रहेका सांसद यज्ञ बहादुर थापा उम्मेदवार बनेका छन् । दुवै संविधानसभामा..

पुरा पढ्नुहोस् »

कास्कीमा एमाले र माओवादीले उम्मेदवार टुंग्याए १५ कार्तिक २०७४, बुधबार ०१:२८

प्रकाश ढकाल पोखरा, कार्तिक १५ । आगामी मंसिर २१ गते हुने दोश्रो चरण अन्तर्गतको चुनावका लागि कास्कीमा उम्मेदवार टुंगो अन्तिम चरणमा पुगेको छ । मनोनयन दर्ता गर्ने समय एकदिन मात्रै बाँकी छँदा वाम गठबन्धनले लगभग उम्मेदवार टुंग्याईसकेको छ भने..

पुरा पढ्नुहोस् »

अजिवको शक्ति-सुँघेर रङ्ग छुट्याउछिन् पोखराकी दीप्ति (भिडियो सहित) १४ कार्तिक २०७४, मंगलवार ०३:५२

पोखरा, कार्तिक १४ । पोखराकी ११ वर्षीया दीप्ति रेग्मी यतिबेला चर्चाको विषय बनेकी छिन् । समाजिक सञ्जाल हुँदै उनीबारे अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले समेत समाचार बनाइरहेको छ । शिशुनिकेतनमा कक्षा ५ मा अध्ययनरत दीप्ति सुँघेर रंग पत्ता लगाउन..

पुरा पढ्नुहोस् »

यसरी भयो प्रदेश ४ मा वामको सीट बाँडफाँड १४ कार्तिक २०७४, मंगलवार ०३:३८

पोखरा, कार्तिक १४ । प्रदेश ४ का जिल्लामा वाम गठबन्धनले उम्मेदवार बाँडफाँटको टुंगो लगाएको छ । उम्मेदवार छनोट कार्यदलको निर्णयबाट प्रदेश ४ का सबै जिल्लामा सीट बाँडफाँड गरेको हो । कार्यदलको निर्णयअनुसार ४ नम्बरमा प्रतिनिधि सभाका १३ सिट एमालेको..

पुरा पढ्नुहोस् »

कम्युनिजम विश्वमै टिक्दैन–भट्टराई १४ कार्तिक २०७४, मंगलवार ०३:१३

पोखरा, कार्तिक १४ । नयाँ शक्ति पार्टीका संयोजक तथा गोरखा क्षेत्र नम्बर २ का प्रत्यक्ष उम्मेदवार डा. बाबुराम भट्टराईले पूरानै शैलिका कम्युनिष्ट पार्टीहरु विश्वबाटै विलय हुने दावी गरेका छन् । पोखरामा बसोबास गर्ने गोरखाली समुदायसँग सोमबार..

पुरा पढ्नुहोस् »

बाबुराम भट्टराई पोखरा आउँदै १३ कार्तिक २०७४, सोमबार ०१:३५

पोखरा, कार्तिक १३ । नयाँशक्ति पार्टीका संयोजक तथा गोरखा क्षेत्र नम्बर २ का प्रतिनिधीसभा सदस्यतर्फका प्रत्येक्ष उम्मेदवार डा. बाबुराम भट्टराई सोमबार (आज) पोखरा आउने भएका छन् । पोखरामा रहेका गोरखाली समुदायसँग भेटघाट र आफ्ना चुनावी योजनाबारे..

पुरा पढ्नुहोस् »

कास्कीमा एमालेलाई ६, माओबादीलाई ३ क्षेत्र (कहाँ को उठ्दैछन्) १२ कार्तिक २०७४, आईतवार १२:३१

पोखरा, कार्तिक १२ । आउँदो मंसिर २१ गते हुने दोश्रो चरण अन्तर्गतको प्रतिनिधीसभा र प्रदेशसभा चुनावका लागि एमाले माओबादी सम्मिलित बाम गठबन्धन यतिबेला क्षेत्र बाँडफाँड र उम्मेदवार टुंग्याउने चटारोमा छ । जसरी पनि आफैले बहुमत ल्याउने र स्थायी सरकार..

पुरा पढ्नुहोस् »

एमाले कास्कीमा ब्यापक असन्तुष्टि, नेपाल पक्षले दिए केन्द्रमा उजुरी १२ कार्तिक २०७४, आईतवार ०२:०६

पोखरा, कार्तिक १२ । उम्मेदवार मनोनयनमा धाँधली भएको भन्दै कास्की एमालेमा अन्तरविरोध देखिन थालेको छ । एमालेभित्रै एक खेमालाई षड्यन्त्रपुर्वक उम्मेदवार सिफारिसमा रोक लगाएको भन्दै केन्द्रिय स्थायी कमिटिमा उजुरी परेको छ । कास्कीबाट नेपालपक्ष..

पुरा पढ्नुहोस् »

प्रधानमन्त्रीलाई पोखरामा कालो झण्डा, गौतम पक्राउ ११ कार्तिक २०७४, शनिबार ०८:०१

पोखरा, कार्तिक ११ । अनेरास्ववियुका कार्यकर्ताले प्रधानमन्त्री शेरबहादुर देउवालाई कालो झण्डा देखाएका छन् । पूर्व सांसद सूर्यबहादुर केसीसहितलाई कांग्रेस प्रवेश गराउन पोखरा आएका रहेका प्रधानमन्त्री देउवालाई अनेरास्ववियु भुगोल कमिटीका..

पुरा पढ्नुहोस् »

कम्युनिष्टहरु लोकतन्त्रको घोडा चढेर अधिनायकबाद लाद्न खोज्दैछन्–पौडेल ११ कार्तिक २०७४, शनिबार ०६:३८

पोखरा, कार्तिक ११ । नेपाली काँग्रेसका बरिष्ठ नेता रामचन्द्र पौडेलले कम्युनिष्टहरुले लोकतन्त्रको घोडा चढेर अधिनायकबाद लाद्न लागेका बताएका छन् । पोखरामा बृहत पार्टी प्रबेश कार्यक्रमलाई सम्बोधन गर्दै उनले बामपन्थी गठबन्धनले देशमा अस्थिरता..

पुरा पढ्नुहोस् »