गण्डकीमा थपिए २१ संक्रमित ३० श्रावण २०७७, शुक्रबार ०३:४६
पोखरा, साउन ३१ । गण्डकी प्रदेशमा पछिल्लो पटक २१ संक्रमित थपिएका छन् । गण्डकी स्वास्थ्य निर्देशनालयका अनुसार शुक्रबार विहान २१ जनामा संक्रमण पुष्टी भएको हो । क्षेत्रीय क्षयरोग केन्द्रको प्रयोगशालामा गरिएको परीक्षणमा तनहूँका २० र स्याङजाका १..
पुरा पढ्नुहोस् »