Breaking News


महानगरले भन्योः निषोधाज्ञा पूर्ण पालना गर्नू २ भाद्र २०७७, मंगलवार १३:३६

पोखरा, भदौ २ । कोरोना भाइसरको जोखिम बढेपछि पोखरासहित कास्की जिल्लामा भदौ २ गते मंगलबार राति १२ बजेदेखि जारी भएको निषेधाज्ञालाई पूर्ण रुपमा पालना गर्न पोखरा महानगरपालिकाले अपील गरेको छ । पोखरा महानगरपालिका प्रमुख मानबहादुर जिसीले मंगलबार..

पुरा पढ्नुहोस् »

कोरोनाले गण्डकीमा थप एकजनाको मृत्यु २ भाद्र २०७७, मंगलवार ०४:४५

पोखरा, भदौ २ । गण्डकी प्रदेशमा कोरोना संक्रमणबाट १ जनाको मृत्यु भएको छ । तनहुँ व्यासकी ५० बर्षीया महिलाको कास्की सेवा अस्पतालमा उपचारकै क्रममा मृत्यु भएको हो । सोमबार राती मृत्यु भएकी ति महिलाको पिसिआर रिपोर्ट मंगलबार विहान मात्रै आएको हो ।..

पुरा पढ्नुहोस् »

आज रातीदेखि कास्की जिल्लाभरी निषेधाज्ञा जारी गर्ने निर्णय २ भाद्र २०७७, मंगलवार ०४:३०

पोखरा, भदौ २ । मंगलबार राती १२ बजेदेखि लागू हुने गरी कास्की जिल्लामा निषेधाज्ञा जारी गर्ने निर्णय भएको छ । जिल्लास्तरीय कोरोना रोकथाम नियन्त्रण र ब्यवस्थापन गर्न गठित उच्च स्तरीय समितिको बैठकले १ साताका लागि निषेधाज्ञा जारी गर्ने निर्णय गरेको..

पुरा पढ्नुहोस् »

पोखरामा आज रातीदेखि १ साता लकडाउन हुने १ भाद्र २०७७, सोमबार ०४:०८

पोखरा, भदौ १ । कोरोना संक्रमित बढ्दै गएपछि पोखरा महानगरपालिकाले आज (सोमबार) रातीदेखि १ साता लकडाउन गर्ने भएको छ । पोखरा महानगरको कोरोना भाइरस नियन्त्रण उच्च स्तरीय समितिले ८ गतेसम्म निषेधाज्ञा जारी गर्न जिल्ला प्रशासन कार्यालयलाई सिफारिस..

पुरा पढ्नुहोस् »

पोखरामा स्कुटरले ३ सयको तेल अनिवार्य हाल्नुपर्ने, मोटरसाईकललाई ५ सय ३२ श्रावण २०७७, आईतवार १३:२४

पोखरा, साउन ३२ । पछिल्लो समय समुदायस्तरमा कोरोना संक्रमण फैलिएसँगै पेट्रोल पम्प पनि जोखिम क्षेत्रमा परेको छ । लकडाउन खुलेर बजार पूर्ववत अवस्थामा फर्किन लाग्न दैनिक सयौं उपभोक्ता जाने पेट्रोल पम्प नै कोरोना संक्रमण फैलिने माध्यम बन्ने त होइन..

पुरा पढ्नुहोस् »

पोखराका ३१ वडामा कोरोना, लकडाउनको तयारी ३२ श्रावण २०७७, आईतवार १३:१७

पोखरा, साउन ३२ । पोखराका ३३ मध्ये ३१ वटै वडामा कोरोना संक्रमण देखिएको छ । २० र २४ नम्बर वडाबाहेक सबै वडामा संक्रमण पुष्टी भएको हो । आइतबार साँझ बसेको राजनीतिक दलहरुको बैठकमा सबैले लकडाउन गर्न सुझाव दिएका छन् । ‘केही दिन लकडाउन गर्दा नागरिकको..

पुरा पढ्नुहोस् »

गोरखामा १ साता लकडाउन ३२ श्रावण २०७७, आईतवार ११:०९

पोखरा, साउन ३२ । गोरखामा सोमवार (भोली) देखि एक साता, भदौ ७ गते सम्म गोरखा लकडाउन हुने भएको छ । सार्वजनीक निजी सवारी, बैंक तथा बित्तिय संस्था, उद्योगधन्दा, ब्यापार ब्यवशाय सबै बन्द हुने भएको हो । खाद्यान्न र अत्यवास्यक औषधी पसल भने सामाजिक दुरी कायम..

पुरा पढ्नुहोस् »

एकैदिन पोखरामा २२ जना संक्रमित, कोरोनाको हव बन्दै ५ र १६ ३२ श्रावण २०७७, आईतवार ११:०१

पोखरा, साउन ३२ । पोखरामा एकैदिन २२ जना संक्रमित थपिएका छन् । गण्डकी स्वास्थ्य निर्देशनालयका अनुसार विभिन्न चरणमा गरेर आइतबार मात्रै २२ जनालाई संक्रमण देखिएको हो । पोखरामा आइतबार मात्रै ५ नम्बर वडामा ८ जना संक्रमित भेटिएका छन् भने १६ नम्बरमा ५..

पुरा पढ्नुहोस् »

चितवनमा डाक्टर र नर्ससहित २७ जनामा कोरोना ३२ श्रावण २०७७, आईतवार ०३:५५

भरतपुर, साउन ३२ । डाक्टर र नर्ससहित चितवनमा एकैदिन थप २७ जनामा कोरोना भाइरस संक्रमण देखिएको छ । भरतपुर अस्पताल कोभिड–१९ परीक्षण प्रयोगशालामा भएको परीक्षणमा चितवनका २७ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । संक्रमण पुष्टि हुनेमा भरतपुर..

पुरा पढ्नुहोस् »

पोखरामा थप ५ जनामा संक्रमण ३२ श्रावण २०७७, आईतवार ०३:५०

पोखरा, साउन ३२ । पोखरामा थप ५ जनामा संक्रमण देखिएको छ । गण्डकी प्रदेशमा आइतबार बिहान थप ६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । आइतबार विहान कास्कीका ५ र तनहूँका थप १ जनामा संक्रमण पुष्टी भएको हो । संक्रमणले मृत्यु भएपछि त्रसित बनेको पोखरा १६ मा थप..

पुरा पढ्नुहोस् »