Breaking News


भदौ १५ अघि स्कूल नखुल्ने २६ श्रावण २०७७, सोमबार ०२:०२

पोखरा, साउन २६ । कोरोना संक्रमण बढ्दै गएपछि भदौ १ देखि खुल्ने भनिएको विद्यालय भर्ना फेरि स्थगीत भएको छ । कोभिङ–१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) ले भदौ १५ गतेसम्म बिद्यालय भर्ना प्रक्रिया स्थगित गर्न सिफारिस गरेको छ । यसअघि सरकारले भदौ १..

पुरा पढ्नुहोस् »

हल्लनचोक–पामे–घाटिछिना सडक स्तरोन्नती गरिने २६ श्रावण २०७७, सोमबार ०१:५४

पोखरा, साउन २६ । पोखराको हल्लनचोकदेखि पामे हुँदै घाँटिछिनासम्मको सडक स्तरोन्नती गरिने भएको छ । १३ किलोमिटर यो सडक गण्डकी प्रदेश र पोखरा महानगरले बहुबर्षे योजना अनुसार स्तरोन्नतीको काम गर्न लागेका हुन् । अहिले हल्लनचोकदेखि खपौदीसम्म..

पुरा पढ्नुहोस् »

गाडी र उडान भदौ १ गतेदेखि पनि नखुल्ने २६ श्रावण २०७७, सोमबार ०१:४५

पोखरा, साउन २६ । लकडाउन केहि खुकुलो बनाएपनि अन्तराष्ट्रिय उडान र लामो दुरीको गाडी चलेको छैन । सरकारले भदौ १ गतेदेखि दुवै क्षेत्र खुला गर्ने निर्णय गरेको थियो । तर बढ्दो कोरोना महामारीका कारण अहिले नै हतारमा गाडी र उडान नखोल्न सरकारलाई सुझाव..

पुरा पढ्नुहोस् »

समान तलव माग्दै पिएन क्याम्पसका शिक्षकले गरे क्याम्पसमै तालाबन्दी २५ श्रावण २०७७, आईतवार १२:३८

पोखरा, साउन २५ । पृथ्वी नारायण क्याम्पसका आशिंक शिक्षकहरुले समान कामको समान ज्यालाको माग गर्दै क्याम्पसको मुल गेटमा अनिश्चितकालीन तालावन्दी गरेका छन् । विगत १४ वर्ष देखि समान कामको समान ज्याला माग्दै आएका आशिंक शिक्षकहरुले चरणवद्ध आन्दोलन..

पुरा पढ्नुहोस् »

घुस लिएको आरोपमा पक्राउ परेका ढोरपाटनका इन्जिनियरमाथी मुद्धा दायर २५ श्रावण २०७७, आईतवार १२:२७

पोखरा, साउन २५ । बागलुङको ढोरपाटनका इन्जिनियर विरुद्ध विशेष अदालतमा मुद्धा दायर भएको छ । केही समयअघि ढोरपाटन नगरपालिकाका इन्जिनियर मिलन अधिकारीले गुजा, सिलगुम, ओखरधारा, खोलेसिबाङ सडकका उपभोक्ता सँग अन्तिम मुल्यांकन गराउने क्रममा १ लाख लिएका..

पुरा पढ्नुहोस् »

पोखराको समुदायमा छिर्यो कोरोना २५ श्रावण २०७७, आईतवार ०३:०५

पोखरा, साउन २५ । साउन १८ गते पोखरा महानगरपालिका १९ का एक ६२ वर्षीय पुरुषमा ट्राभल हिष्ट्री विनै कोरोना संक्रमण देखियो । उनको मृत्यु पनि भयो । स्वास्थ्यमा समस्या देखिएपछि अस्पताल जाँदा कोरोना देखिएको र संक्रमितलाई पश्चिमाञ्चल क्षेत्रीय..

पुरा पढ्नुहोस् »

पोखरामा कोरोना संक्रमितको मृत्यु २५ श्रावण २०७७, आईतवार ०२:५०

पोखरा, साउन २५ । पोखरामा एक कोरोना संक्रमितको मृत्यु भएको छ । पोखरा १९ का ६२ बर्षीय पुरुषको कोरोना संक्रमणपछि मृत्यु भएको हो । कोरोना पोजिटिभ देखिएपछि पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा उपचाररत उनको शनिबार राती मृत्यु भएको हो । उनी मधुमेहको समेत..

पुरा पढ्नुहोस् »

पोखरामा डाक्टरका परिवार र कार्पेन्टरलाई समेत कोरोना देखियो २० श्रावण २०७७, मंगलवार १५:२४

पोखरा, साउन २० । पोखरामा पछिल्लो विवरण अनुसार अहिले सम्म १ सय १९ जनामा कोरोना संक्रमण देखिएको छ भने ९० निको भएर घर फर्किसकेका छन् । कास्की जिल्लामा अहिले सम्म १ सय ४५ जनामा कोरोना संक्रमण देखिएको छ । केही दिन अगाडी पोखराको मनिपाल अस्पतालमा..

पुरा पढ्नुहोस् »

पोखरामा बर्षकै सबैभन्दा गर्मी २० श्रावण २०७७, मंगलवार १५:१८

पोखरा, साउन २० । मन्सुन सकिन लाग्दा पोखरामा मंगलबार बर्षकै सबैभन्दा बढी गर्मी मापन गरिएको छ । मंगलबार बिहानदेखि नै चर्किएको घामले निकै गर्मी महशुस भएको छ । यो वर्षको सबै भन्दा बढि अघिकतम तापक्रम ३४ दशमब ७ डिग्रि सेल्सियस मापन भएको मौषम विज्ञान..

पुरा पढ्नुहोस् »

गोरखाको फुजेलमा पहिरो, १ जनाको मृत्यु ५ श्रावण २०७७, सोमबार १२:१३

पोखरा, साउन ५ । अविरल वर्षासँगै खसेको पहिरोमा परी गोरखाको गण्डकी गाउँपालिका–४ फुजेलमा एक महिलाको मृत्यु भएको छ । घर नजिकैको गोठमा बाख्रालाई घाँस हाल्न गएकी ३४ वर्षीया लक्ष्मी गुरूङको पहिरोमा पुरिँदा मृत्यु भएको हो । सोमबार बिहान फुजेलको..

पुरा पढ्नुहोस् »