Breaking News


विप्लवलाई पक्राउ गर्न देशैभर खोजी २१ चैत्र २०७४, बुधबार ०२:३८

काठमाडौं, चैत २१ । प्रहरीले नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्र विक्रम चन्द विप्लवलाई पक्राउ गर्न खोजी तीव्र पारेको छ । प्रधानमन्त्री केपी शर्मा ओली, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड लगायत शीर्ष नेतालाई जनअदालतमा उपस्थित..

पुरा पढ्नुहोस् »

Breaking! पोखरामा ट्रिपर ठक्करले २ को मृत्यु २० चैत्र २०७४, मंगलवार १७:१२

पोखरा, चैत २० । पोखरा बागलुङ राजमार्गअन्तर्गत हेमजाको तिब्बतीयन क्याम्प नजिक ट्रिपर ठक्करबाट स्कूटरमा सवार २ जनाको मृत्यु भएको छ । हेमजाबाट पोखराका लागि छुटेको ग१क २३३४ नम्बरको ट्रिपरले मंगलबार साँझ ७ बजे विपरीत दिशाबाट आएको ग१३प ३६३६ नम्बरको..

पुरा पढ्नुहोस् »

हरिशरण आचार्य प्रदेश ४ का मुख्यमन्त्री (यस्तो छ नयाँ शक्तिको मन्त्रीमण्डल) २० चैत्र २०७४, मंगलवार १६:४४

पोखरा, चैत २० । नयाँ शक्ति पार्टी नेपालले प्रदेश ४ मा बैकल्पिक सरकार गठन गरेको छ । बैकल्पिक सरकारमा गोरखाका सांसद हरिशरण आचार्य मुख्यमन्त्रीमा नियुक्त भएका छन् भने अर्की सांसद धनमाया पोख्रेल लामा भौतिक पूर्वाधार मन्त्री बनेकी छिन् । २ सांसद..

पुरा पढ्नुहोस् »

पोखरामा पत्रिकाको जीपमा टिप्पर ठोकियो २० चैत्र २०७४, मंगलवार १०:४४

पोखरा, चैत २० । पोखराको औद्योगिक क्षेत्रमा दुर्घटना भएको छ । मंगलबार विहान भएको दुघटनामा दुईवटा सवारी साधानमा क्षति पुगेको छ । काठमाडौबाट पोखरा अन्नपुर्ण पोष्ट दैनिक पत्रिका बोकेर आउदै गरेको बा १४ च ८५६३ नम्बरको जिपलाई र ग१ख ६६०९ मिनि ट्रकले..

पुरा पढ्नुहोस् »

कर्मचारी आन्दोलनले मनिपालमा तनाव २० चैत्र २०७४, मंगलवार ०१:५६

प्रकाश ढकाल पोखरा, चैत २० । कर्मचारीहरु आन्दोलनमा उत्रिएपछि पोखराको मनिपाल शिक्षण अस्पताल तनावमा छ । सोमबार कर्मचारी र प्रहरीबीच झडपकै स्थिती सिर्जना भयो । १० महिनाअघि देखि तलव र सेवा सुविधा बृद्धीको माग गर्दै आन्दोलनरत कर्मचारीहरुले ११..

पुरा पढ्नुहोस् »

मणिपाल आन्दोलन लाठीचार्जबाट ३ कर्मचारी घाइते (फोटो फिचर) १९ चैत्र २०७४, सोमबार ०६:१८

पोखरा, चैत १९ । पोखराको मनिपाल शिक्षण अस्पतालमा कर्मचारीको आन्दोलनमा प्रहरीको लाठीचार्जबाट ३ कर्मचारी घाइते भएका छन्। घाइते हुनेहरुमा राजबहादुर घर्ती कर्णबहादुर के.सी. र अमर गुरुङ हुन्। उनिहरुलाई घाँटी तथा टाउकोमा चोट लागेको छ। दर्जन भन्दा..

पुरा पढ्नुहोस् »

पोखराको मनिपाल अस्पतालमा झडप १९ चैत्र २०७४, सोमबार ०५:३३

पोखरा, चैत १९ । पोखराको मनिपाल शिक्षण अस्पतालमा कर्मचारीको आन्दोलनमा प्रहरीले हस्तक्षेप गरेको छ । १० महिनाअघि देखि तलव र सेवा सुविधा बृद्धीको माग गर्दै आन्दोलनरत कर्मचारीहरुले केही सातायता प्रदर्शन गरेका थिए । तलवको १० प्रतिशत घरभाडा बापतको..

पुरा पढ्नुहोस् »

गोरखाका सांसद भन्छन्–प्रदेशको नाम तमुवान नभए ‘नोट अफ डिसेण्ट’ लेखिन्छ १९ चैत्र २०७४, सोमबार ०३:०१

पोखरा, चैत १९ । नयाँ शक्ति पार्टीका सांसद हरिशरण आचार्यले प्रदेशको नाम तमुवान नै उपयुक्त भएको बताएका छन् । आईतबार गुरुङ समुदायले गरेका प्रदेश ४ को नामाकरणबारे भएको बिचार गोष्ठीमा उनले पहिचानको आधारमा मात्रै प्रदेशको नाम राखिनुपर्ने बताए ।..

पुरा पढ्नुहोस् »

सरकारी निर्णयको विरुद्धमा मुख्यमन्त्री १९ चैत्र २०७४, सोमबार ०२:३५

पोखरा, चैत १९ । प्रदेश ४ का मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले सरकारले गरेको आदिवासी जनजाति सांस्कृतिक पर्व विदा कटौतिलाई फिर्ता लिनुपर्ने बताएका छन् । आइतबार तमु ह्युल छोँज धीं गुरुङ राष्ट्रिय परिषदले पोखरामा आयोजना गरेको प्रदेश नामाङकन..

पुरा पढ्नुहोस् »

समलिङ्गी विवाहको कानुन माग्दै यौनिक अल्पसंख्यक १९ चैत्र २०७४, सोमबार ०२:१२

पोखरा, चैत १९ । समलिङ्गी तेश्रो लिङ्गीहरुले समलिङ्गि विवाहलाई कानुनी मान्यता दिनुपर्ने माग गरेका छन् । आईतबार पोखरामा पत्रकारहरुसँग कुरा गर्दै उनीहरुले समलिङ्गी विवाहलाई कानुनले सम्बोधन गरे समाजमा सहज अस्थित्व स्थापित गर्न सकिने बताए ।..

पुरा पढ्नुहोस् »