Breaking News


क्रसरमा कडा बन्यो महानगर १९ चैत्र २०७४, सोमबार ०१:५३

प्रकाश ढकाल पोखरा, चैत १९ । मापदण्ड नपु¥याई चलाईएका पोखराका क्रसर उद्योगलाई महानगरपालिकाले बन्द गरेको छ । अनुमति प्रक्रिया नै नमिलेको भन्दै महानगरले प्रहरीको सहयोगमा क्रसर उद्योगको चावि जफत गरेको हो । वडा कार्यालयका सामान्य सिफारिसका भरमा..

पुरा पढ्नुहोस् »

यस्तो पनि खवर! पोखरामा मृत्यु पार्क १८ चैत्र २०७४, आईतवार १४:१९

पोखरा, चैत १८ । जीवनको एक मात्र सत्य भनेको एक न एक दिन मृत्यु हो भन्ने बोध गराउने उद्देश्यले पोखरामा मृत्युपार्क निर्माण गरेको छ । ओशो उपवन पोखरामा नवनिर्मित डेथ पार्कको वोधिसत्व स्वामी आनन्द अरुणद्धारा शनिबार उद्घाटन गरे । मृत्यु अकाट्य सत्य..

पुरा पढ्नुहोस् »

पोखरा महानगरपालिकामा फेसबुक प्रतिबन्ध १८ चैत्र २०७४, आईतवार १४:०७

पोखरा, चैत १८ । पोखरा लेखनाथ महानगरपालिकामा कार्यालय समयमा सामाजिक सञ्जाल फेसबुक चलाउन प्रतिबन्ध लाग्ने भएको छ । पोखरा लेखनाथ महानगरपालिकाको वाइफाइ कनेक्सनबाट नेट चल्ने कम्युटर, मोवाइल, ल्यापटपमा महानगरपालिकाले आइतबारदेखि कार्यालय समयमा..

पुरा पढ्नुहोस् »

पोखरामा ट्याक्सीवालाको दादागिरी, मिटर देखाएर मनपरी भाडा १८ चैत्र २०७४, आईतवार ०१:४३

पोखरा, चैत १८ । पोखरामा मिटरमा ट्याक्सी चलाउन प्रशासनले कडाई गरेपछि यात्रु झनै ठगिएका छन् । यहाँ चल्ने सबै ट्याक्सीमा मिटर राख्न प्रशासनले निर्देशन गरेको छ । तर केहीमात्रै ट्याक्सीवालाले मिटर जडान गरेका छन् । मिटर नजोडेका ट्याक्सीले अझैपनि..

पुरा पढ्नुहोस् »

लमजुङमा लागुपदार्थ दुव्र्यसनी बढ्दा सरोकारवलालाई चिन्ता १८ चैत्र २०७४, आईतवार ०१:१९

शान्ता कमली लमजुङ, चैत १८ । लमजुङमा लागुपदार्थ दुव्र्यसन प्रयोग गर्नेको सङ्ख्या बढ्दै गएकोमा चिन्ता व्यक्त गरेका छन् । सदरमुकाम बेसीशहरमा शनिबार लागु औषध दुव्र्यसनी सम्बन्धी एक दिने अभिमुखीकरण कार्यक्रमका सहभागीले सो कुरा बताएका हुन् ।..

पुरा पढ्नुहोस् »

पानी कति पिउने र कसरी पिउने ? १८ चैत्र २०७४, आईतवार ०१:०७

डा. रबिनलाल श्रेष्ठ पानी र जीवनको गहिरो सम्बन्ध भएझैँ पानी र स्वास्थको पनि गहिरो सम्बन्ध छ । पानीको मात्रा, पिउने समय र पिउने तरिकाले स्वास्थ्य लाभ वा हानीको निर्धारण गर्दछ । हाम्रो शरीरको २र३ भाग पानीले बनेको हुन्छ । पानी बिना शरीर भित्रका कुनै..

पुरा पढ्नुहोस् »

पोखरामा एसियाकै पहिलो अपाङ्गमैत्री पदमार्ग १८ चैत्र २०७४, आईतवार ००:४९

पोखरा, चैत १८ । नेपाल पर्यटन बोडको अगुवाईमा एसियाकै पहिलो शारीरिक अशक्त मैत्री पदमार्ग पर्यटकिय संचालनमा आएको छ । पर्यटकीय राजधानीको रुपले प्रख्यात कास्कीमा अर्को एउटा नयाँ पर्यटकीय पैदल मार्ग संचालनमा आएको हो । कास्कीको पोखरा महानगरपालिका..

पुरा पढ्नुहोस् »

प्रदेश ४ मा भूमिनीतिः बाँझो जग्गाको दोब्बर कर १७ चैत्र २०७४, शनिबार ११:५६

पोखरा, चैत १७ । प्रदेश ४ मा जग्गाको खण्डीकरण रोकेर चक्लाबन्दी गर्नुपर्ने आवाज उठ्न थालेको छ । प्रदेश नम्बर ४ को कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्रालयले ‘प्रदेश ४ को भूमि सम्बन्धी नीति तर्जुमा’ विषयक अन्तरक्रियात्मक गोष्ठीमा सहभागी विज्ञ,..

पुरा पढ्नुहोस् »

ताङतिङमा चैतेदशैं मेला, यस्तो छ तयारी १७ चैत्र २०७४, शनिबार ११:४७

पोखरा, चैत १७ । कास्कीको पर्यटकीय गाउँ ताङतिङमा चैतको तेश्रो साता ताङतिङ चैतेदशैं मेला हुने भएको छ । पर्यटन प्रबर्द्धन, स्थानीय कला संस्कृतिको संरक्षण, खेलकुदको बिकास साथै गाउँ वरपर पाइने जैविक विविधताको संरक्षण गर्ने उद्देश्यले मेला आयोजना..

पुरा पढ्नुहोस् »

बैशाखदेखि बर्दिबास–जयनगर रेल गुड्ने, ५ ठाउँमा रेलमार्ग बनाईंदै (कहाँ-कहाँ सहित) १७ चैत्र २०७४, शनिबार ११:३३

काठमाण्डौं, चैत १७ । भारत सरकारको सहयोगमा नेपालका पाँच स्थानमा रेलमार्ग जोडिने भएको छ । आठ वर्षअघि दुई देशबीच भएको समझदारीअनुसार भारतले रेलमार्ग निर्माण द्रुत गतिमा अघि बढाउने भएको हो । नेपाल र भारतबीच भएको समझदारीअनुसार बर्दिबास–जयनगर ६८..

पुरा पढ्नुहोस् »