नवौं राष्ट्रिय हेमजा आलु महोत्सवको तयारी अन्तिम चरणमा १७ चैत्र २०७४, शनिबार ०२:३५
पोखरा, चैत १६ । नवौं राष्ट्रिय हेमजा आलु महोत्सव–२०७४ तयारी अन्तिम चरणमा पुगेको छ। शुक्रबार हेमजामा पत्रकार सम्मेलन गरी महोत्सवको तयारी अन्तिम चरणमा पुगेको जानकारी दिइएको हो । ‘सुन्दर ठाउँ हेमजा जाउँ, आलुका स्वादिष्ट परिकार खाउँ आलु एक परिकार..
पुरा पढ्नुहोस् »