Breaking News


भरतपुरका वडाध्यक्षमाथि डिजेल छर्केर दुर्व्यवहार २७ चैत्र २०७४, मंगलवार १३:१३

भरतपुर, चैत २७ । भरतपुर महानगरपालिका वडा नम्बर १० का वडाध्यक्ष अरुणपीडित भण्डारीमाथी दुब्र्यवहार भउको छ । मंगलबार उनीमाथी डिजल छर्किईएको हो । दिउँसो ४ बजे भरतपुर–३ नारायणगढ बजारमा रहेको सिद्धि आयलमा गाडीमा तेल हाल्ने क्रममा स्कुटरमा आएका दुई..

पुरा पढ्नुहोस् »

माफ गर बाबुराम, तिमी सही रहेछौ ! २७ चैत्र २०७४, मंगलवार १२:२४

नारायण गाउँले सेतोपाटी, चैत २७ । सेतोपाटी डटकम अनलाईन पोर्टलमा नारायण गाउँलेले एउटा आर्टिकल लेखेका छन् । बाबुराम भट्टराईले सरकारमा रहँदा गरेका निर्णय, त्यसको विरोध र दुदर्शितालाई केलाउँदै उनले लेखेको यो आर्टिक निकै शेयर भैसकेको छ । डिएनए..

पुरा पढ्नुहोस् »

पोखरामा मोटरसाईकल ठोकिँदा १ जनाको मृत्यु २७ चैत्र २०७४, मंगलवार ०६:१७

पोखरा, चैत २७ । पोखरामा बसले मोटरसाईकललाई ठक्कर दिँदा १ जनाको मृत्यु भएको छ । १ जना गम्भीर घाईते भएका छन् । पोखराको एयरपोर्ट नजिक ग १ ख ३८७७ नम्बरको नगर माईक्रोले ग ९ प २१९१ नम्बरको मोटरसाईकललाई ठक्कर दिँदा स्याङजाका शोभाकान्त पनेरुको मृत्यु भएको..

पुरा पढ्नुहोस् »

मालपोत र नापी कार्यालयबाट ६ दलाल पक्राउ २७ चैत्र २०७४, मंगलवार ०४:५०

पोखरा, चैत २७ । कास्कीको मालपोत र नापी कार्यालय परिसरबाट ६ जना विचौलिया पक्राउ परेका छन् । कास्की प्रहरीले मालपोत र नापी कार्यालय परिसरमा दलाली गर्दै गरेका ६ जनालाई पक्राउ गरेको हो । मालपोत र नापी कार्यालयबाट हुने दैनिक कामकाजमा सजिलो..

पुरा पढ्नुहोस् »

प्रदेश ४ का मुख्यमन्त्रीलाई ६१ हजार मासिक तलव २७ चैत्र २०७४, मंगलवार ०४:०८

प्रकाश ढकाल पोखरा, चैत २७ । प्रदेश ४ का मुख्यमन्त्रीले ६१ हजार रुपैयाँ तलव पाउने भएका छन् । सोमबार बसेको प्रदेशसभा बैठकले मुख्यमन्त्री र मन्त्रीहरुको तलव सुविधा कायम गरेको हो । मुख्यमन्त्री र मन्त्रीहरुको सुविधाबारे बनेको विधेयक पारित गरेपछि..

पुरा पढ्नुहोस् »

महानगरको दमकल पानी नलिई आगो निभाउन पुगे पछि ‘…… २७ चैत्र २०७४, मंगलवार ०३:२०

पोखरा, चैत २७ । पोखराको बिरौटा चोकको बिजुलीको पोलमा आगो लागेको थियो । आगोलागी भए पछि वरपरका मानिसहरु आत्तिय कोही विजुली अफिसमा फोन गरेर त कोही दकललाई, कोहीले पुलिसलाई । विजुलीको पोलमा लागेको आगो दन्दन दन्कि रहेको थियो । आगो जति ठुलो हुन्छ अवपरका..

पुरा पढ्नुहोस् »

कास्कीबाट चोरीका ५ मोटरसाईकल सहित ४६ पक्राउ २५ चैत्र २०७४, आईतवार १२:००

पोखरा, चैत २५ । चोरीका मोटरसाईकल र काठ सहित कास्की प्रहरीले ४६ जनालाई पक्राउ गरेको छ । पोखराका विभिन्न ठाउँमा चेकजाँच गर्दा ५ वटा मोटरसाईकल पक्राउ गरेको हो । उनीहरुलाई थप अनुसन्धान भई रहेको जनाएको छ । कास्की जिल्लाको सुरक्षा स्थितीलाई आँकलन..

पुरा पढ्नुहोस् »

पोखराका गुण्डा ललित गुरुङ पक्राउ २५ चैत्र २०७४, आईतवार ११:४०

पोखरा, चैत २५ । गुण्डागर्दी र चन्दा असुलीको आरोपमा पोखराबाट ललित गुरुङ सहित एलजी ग्रुपका ३ पक्राउ परेका छन् । कास्की प्रहरीले पोखराको बैदामबाट तीनैजनालाई पक्राउ गरेको हो । उनीहरुलाई ‘एलजी ग्रुप’को नाममा गुण्डागर्दी र चन्दा असुलीको आरोप छ..

पुरा पढ्नुहोस् »

क्रिकेट मैदान बनाउने जग्गा खोज्न धुर्मुस पोखरामा २४ चैत्र २०७४, शनिबार ०९:४८

पोखरा, चैत २४ । क्रिकेट मैदान निर्माणका लागि जग्गा खोज्दै धुर्मुस पोखरा आइपुगेका छन् । भुकम्पले घरवार बिहिन भएकाहरुका लागि घर तथा बस्ति निर्माण गरि समाज सेवामा हातहालेका कलाकार सिताराम कट्टेल धुर्मुस क्रिकेट मैदान लागि आवस्यक जग्गा हेर्न..

पुरा पढ्नुहोस् »

दिल्लीदेखि काठमाडौंसम्म रेल चलाउने सहमति २४ चैत्र २०७४, शनिबार ०९:३२

नयाँ दिल्ली, चैत २४ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नयाँ दिल्लीदेखि काठमाडौंसम्मको रेल यातायात सुरु गर्ने सहमति बनेको बताएका छन् । भारत भ्रमणमा रहेका प्रधानमन्त्री केपी ओलीसँगको वार्तापछि संयुक्त धारणा व्यक्त गर्दै उनले नेपालको..

पुरा पढ्नुहोस् »