Breaking News


प्रदेश ४ का सांसदलाई ४५ हजार तलव, सभामुखको ५३ हजार १ बैशाख २०७५, शनिबार १०:४७

प्रकाश ढकाल पोखरा, बैशाख १ । प्रदेश ४ को प्रदेशसभाले सभामुखको तलव ५३ हजार कायम गरेको छ । उनलाई बैठक भत्ता ७ सय ५०, सञ्चार २ हजार, निजी सचिवालय बन्दोवस्तीका लागि २ हजार, ईन्धन १ सय ५० लिटर, मोविल १० लिटर, विल अनुसारको धारा विजुली, दैनिक भ्रमण भत्ता २..

पुरा पढ्नुहोस् »

संसदमा पहिलो पटक सांसदको विरोध (पूरा पढ्नुस्) १ बैशाख २०७५, शनिबार १०:१५

प्रकाश ढकाल पोखरा, बैशाख १ । शुक्रबार ११ बजेका लागि डाकिएको प्रदेशसभा बैठक पौने २ बजेतिर सुरु भयो । सभामुख सभामा प्रबेश गरेपछि सदाझैं राष्ट्रिय धुन बज्यो । लगत्तै सभामुखले बैठकको काम थाले । काँग्रेसका सांसद कुमार खड्का उठेर बैठकको नियमापत्ति..

पुरा पढ्नुहोस् »

प्रदेश ४ को सरकारी भाषा गुरुङ र मगर राखौं–मुख्यमन्त्री ३० चैत्र २०७४, शुक्रबार ११:३८

पोखरा, चैत ३० । प्रदेश ४ का मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले प्रदेशको सरकारी कामकाजको भाषा गुरुङ र मगर बनाउनुपर्ने बताए । संविधानमा भएको ब्यवस्था अनुसार बहुसंख्यक ब्यक्तिले बोल्ने भाषालाई सरकारी कामकाजको भाषाको रुपमा प्रयोग गर्नुपर्ने..

पुरा पढ्नुहोस् »

पत्रकार महासंघ प्रदेशको चुनावी तालिका सार्वजनिक (तालिका सहित) २९ चैत्र २०७४, बिहीबार १४:२२

काठमाण्डौं, चैत २९ । नेपाल पत्रकार महासंघको आगामी वैशाख २२ गते हुने प्रदेश समितिको निर्वाचनका लागि कार्यतालिका सार्वजनिक गरेको छ । केन्द्रीय निर्वाचन समितिको बिहीबार बसेको बैठकले निर्वाचन कार्यतालिका सार्वजनिक गरेको समितिका सदस्य बालकृष्ण..

पुरा पढ्नुहोस् »

पोखरा नगरबसमा ठोकिएका पौडेलको ज्यान गयो २९ चैत्र २०७४, बिहीबार १३:५४

पोखरा, चैत २९ । माइक्रोबसको ठक्करपछि गम्भिर घाइते भएका सन्दिप पौडेलको पनि मृत्यु भएको छ । उनको उपचारको क्रममा गण्डकी मेडिकल कलजेमा बिहिबार बिहान मृत्यु भएको हो । गत मंगलबार उनी सवार ग ९ प २१९१ नम्बरको पल्सर मोटरसाइकललाई ग १ प ३८७७ नम्बरको..

पुरा पढ्नुहोस् »

पोखरा महानगरले बनायो १७ कानुन २९ चैत्र २०७४, बिहीबार ०५:२२

पोखरा, चैत २९ । पोखरा लेखनाथ महानगरपालिकाले १७ वटा ऐन, नियम तथा कानुन, कार्यविधि तयार गरेको छ । फागुन २६ गते सभामा पेश भएका बिधेयक १ महिनापछिको छलफल र संशोधनपछि बुधबारको बैठकले अन्तिम रुप दिएको हो । यसमा बिधायन समितिले दफावार छलफल गरेर नगरसभामा..

पुरा पढ्नुहोस् »

मेयरले नाम फेर्न नमानेको भन्दै पोखराका वडाध्यक्षको असन्तुष्टी २९ चैत्र २०७४, बिहीबार ०५:११

पोखरा, चैत २९ । बुधबारको नगरसभामा महानगरको नाम परिवर्तनबारे पनि प्रश्ताव भयो । विधान समितिका संयोजक तथा पोखरा १९ का वडाध्यक्ष शोभामोहन पौडेलले गरेको प्रश्तावमा काँग्रेसका सचेतक रामराज लामिछानेले समर्थन गरेका थिए । बहुमतको समर्थनबाट पोखरा..

पुरा पढ्नुहोस् »

प्रदेश ४ को नाममा छलफल सुरु (गण्डकी प्रश्ताव गर्ने बढी) २९ चैत्र २०७४, बिहीबार ०४:५९

पोखरा, चैत २९ । प्रदेशसभाले गठन गरेको नामाकरण तथा राजधानी तोक्नका लागि बनेको सिफारिस समितिले बुधबारदेखि जिल्ला तहमा छलफल चलाएको छ । पहिलो दिन बुधबार जिल्ला समन्वय समितिमा छलफल गरिएको हो । जिल्ला स्थित सबै स्थानीय तहका प्रतिनिधी सहित..

पुरा पढ्नुहोस् »

पोखराको नगरसभामै सामाजिक परिचालकको प्रदर्शन २८ चैत्र २०७४, बुधबार ०६:२९

पोखरा, चैत २८ । पोखरा लेखनाथ महानगरपालिकाका सामाजिक परिचालकहरु निरन्तर आन्दोलनमा छन् । सरकारले गरेको निर्णय स्थानीय सरकारले अटेर गरेर आँफुहरुलाई नियुक्त नगरेको भन्दै उनीहरु आन्दोलित भएका हुन् । सामाजिक परिचालकहरुले पोखराको सभागृहमा..

पुरा पढ्नुहोस् »

दुर्घटनामा विद्यार्थीको मृत्यु भएपछि पोखरामा आन्दोलन २८ चैत्र २०७४, बुधबार ०६:११

पोखरा, चैत २८ । दुर्घटनामा विद्यार्थीको मृत्यु भएपछि पोखराका विद्यार्थीहरुले बुधबार विभिन्न ठाउँमा प्रदर्शन गरेका छन् । मंगलबार एयरपोेर्टमा नगरबसको ठक्करले मोटरसाईकलको पछि बसेका शोभाकान्त पनेरुको मृत्यु भएको थियो । दोषीमाथी कडा कारबाही..

पुरा पढ्नुहोस् »