Breaking News


पोखराको चाउथेमा ३ वटा गाडी एकै ठाउँमा ठोकिए २ बैशाख २०७५, आईतवार ०७:२०

पोखरा, बैशाख २ । पोखराको चाउथेमा ३ वटा सवारी साधन एक आपसमा ठोक्किएका छन् । ट्रिपरले एक कारलाई ठक्कर दिएपछि पछाडीबाट आइरहेको मिनी ट्रकमा सो कार ठोक्किन पुगेको थियो । ठक्करपश्चात् बा१५च ५०८२ नम्बरको कार सडक छेउको नहर नाघेर पल्टिएको थियो ।..

पुरा पढ्नुहोस् »

नारायणगढ–मुग्लिन सडक आजदेखि दैनिक ६ घण्टा बन्द २ बैशाख २०७५, आईतवार ०३:१६

चितवन, वैशाख २ निर्माण पूरा हुन १२ प्रतिशत काम बाँकी रहेको नारायणगढ–मुग्लिन सडकखण्ड आजदेखि पुनः दिउँसोमा ६ घण्टा बन्द गरिने भएको छ । आयोजनाले शनिवार एकदिन नयाँ वर्षका लागि भनेर दिनभर सडक खुल्ला गरेको थियो । आजदेखि पुनः विहान १० बजेदेखि दिउँसो ४..

पुरा पढ्नुहोस् »

पोखराको फिर्केमा मापदण्ड मिचेर २ सय घरटहरा २ बैशाख २०७५, आईतवार ०३:१२

पोखरा, बैशाख २ । फिर्केको मापदण्ड मिच्ने झण्डै २ सय घरटहरा छन् । सर्वसाधारणदेखि पहुँचवालाले समेत मापदण्ड विपरित संरचना बनाएर प्रयोग गरिरहेका छन् । प्राविधिक रिपोर्ट अनुसार १ सय ९२ घरटहरा मापदण्ड विपरित छन् । तिमध्ये ३ वटा स्कुलमात्रै छन् ।..

पुरा पढ्नुहोस् »

एक्याप कार्यालयमा ताला लगाईदिने गाउँपालिका अध्यक्षको चेतावनी २ बैशाख २०७५, आईतवार ०२:४६

पोखरा, बैशाख २ । अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना एक्यापले जनप्रतिनिधीसँग अटेर गरेको गाउँपालिकाका जनप्रतिनिधीहरुको गुनासो छ । अन्नपूर्ण गाउँपालिकाका जनप्रतिनिधीहरुले एक्यापले सरकार भन्दा ठूलो ठानेर जनप्रतिनिधीलाई हेप्ने काम गरेको गुनासो..

पुरा पढ्नुहोस् »

चुलाचुली गाउँपालिकामा बम विष्फोट, भवन क्षतिग्रस्त २ बैशाख २०७५, आईतवार ०२:३३

इलाम, बैशाख २ । जिल्लाको दक्षिणी गाउँपालिका चुलाचुलीको भवनमा अज्ञात समूहले बम विष्फोट गराएको छ । विष्फोटबाट गाउँपालिकाको सभा हल र कार्यपालिकाको बैठक कक्ष पूर्णरुपमा क्षति भएको छ । शनिबार राति ९ बजे कार्यालयमा ठूलो आवाजमा बम विष्फोट भएको थियो..

पुरा पढ्नुहोस् »

पोखरामा दुर्घटना हुँदा कुश्मा नगरपालिकाकी उपमेयरसहित ५ घाईते १ बैशाख २०७५, शनिबार १४:१८

पोखरा, बैशाख १ । पोखराको गगनगौंडामा ट्रकले जीपलाई ठक्कर दिँदा कुश्मा नगरपालिका पर्वतकी उपमेयरसहित ५ जना घाईते भएका छन् । उपमेयर सीता काफ्ले लामिछाने सहित उनकी छोरीहरु आकृति लामिछाने र देवानी लामिछाने, जीप चालक विनोद क्षेत्री र सहयोगी शिव..

पुरा पढ्नुहोस् »

पोखरामा नेपालकै ठूलो पार्क बन्ने, २४ करोड लगानी हुँदै १ बैशाख २०७५, शनिबार १३:४७

पोखरा, बैशाख १ । पोखरामा २४ करोडको लागतमा फनपार्क बन्ने भएको छ । हाईड्रोपावरमा लगानी गर्दै आईरहेका १३ जना युवाहरुको आयु ग्रुपले आयु ईन्टरटेनमेन्ट्स प्रालिको नामबाट पोखरा लेखनाथ महानगरपालिका वडा नम्बर १७ महतगौंडास्थित ढुंगेसाँघुमा फिस्टेल..

पुरा पढ्नुहोस् »

सिरियामाथि पश्चिमाको भिषण आक्रमण (हालसम्मको घटना विवरण) १ बैशाख २०७५, शनिबार १३:३२

एजेन्सी, बैशाख १ । अमेरिका, बेलायत र फ्रान्सले सिरियामाथि संयुक्त सैन्य कारबाही गरेका छन् । बशर अल असद सरकारको रासायनिक हतियारको अड्डामा आक्रमण गरिएको अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बताएका छन् । ट्रम्पले आक्रमणको घोषणा गरेको केहीबेरमा..

पुरा पढ्नुहोस् »

हेलिकोप्टरमा तेल भर्न प्रधानमन्त्री पोखरा झरे १ बैशाख २०७५, शनिबार ११:३६

पोखरा, बैशाख १ । प्रधानमन्त्री केपी शर्मा ओली हेलिकोप्टरमा तेल भर्न पोखरा विमानस्थल झरेका छन् । काठमाडौंबाट पोखरा हुँदै मुगुको रारातालका लागि उडेका प्रधानमन्त्री चढेको हेलिकप्टर पोखरा विमानस्थलमा इन्धन भर्न झरेको हो । शुक्रबार विहान ९ बजे..

पुरा पढ्नुहोस् »

पोखराको एयरपोर्ट र हस्पिटलमा फ्रि वाईफाई १ बैशाख २०७५, शनिबार ११:१७

पोखरा, बैशाख १ । पोखरा विमानस्थल र पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा फ्रि वाईफाई जोन घोषणा गरिएको छ । पोखरा लेखनाथ महानगरपालिकाको संयोजनमा प्रदेश ४ का मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले शनिबार फ्रि वाईफाई जोन घोषणा गरेका हुन् । घोषणापछि..

पुरा पढ्नुहोस् »