Breaking News


सरकारको सफर सुरुमै सकसपूर्ण, मुश्किलले पारित भयो नीति तथा कार्यक्रम ६ बैशाख २०७५, बिहीबार ०२:२२

प्रकाश ढकाल पोखरा, बैशाख ६ । प्रदेश ४ को सरकार बहुत सकसले जोगिएको छ । सरकारले ल्याएको नीति तथा कार्यक्रम पारित गर्ने बेला समर्थनमा बहुमत नभए सरकार स्वतः ढल्ने प्राबधान छ । सोमबार प्रदेश प्रमुख बाबुराम कुँवरले संसदबाट प्रश्तुत गरेको नीति तथा..

पुरा पढ्नुहोस् »

बाईक राइडिङमा जमेकी तनहूँकी सुन्दरी सुजना ५ बैशाख २०७५, बुधबार १३:२८

उमा आलेमगर पोखरा, बैशाख ५ । ब्युटी प्याजेन्टमा लागेको मान्छे बाईक राईडर ? २०१५ मा मिस तनहूँ जितेपछि विमलनगरकी सुजना श्रेष्ठलाई धेरैले ग्लयामरमा लाग्ने अड्कलबाजी गरे । तर उनी अरुको अड्कलभन्दा भिन्न भईन् । अहिले उनको करियर बाईक राईडरको रुपमा..

पुरा पढ्नुहोस् »

सरकारको नीति तथा कार्यक्रमलाई सांसदको टिप्पणी–एमालेको घोषणापत्र आयो ५ बैशाख २०७५, बुधबार १२:४८

प्रकाश ढकाल पोखरा, बैशाख ५ । प्रदेश सकारले सोमबार सार्वजनिक गरेको नीति तथा कार्यक्रमबारे मंगलबार संसदमा छलफल भएको छ । ३ महिने बजेट निर्माणअघि ल्याईएको नीति तथा कार्यक्रमलाई सत्तापक्ष दल एमालेले उत्कृष्ट भनेपनि अन्य सांसदहरुले असन्तुष्टी..

पुरा पढ्नुहोस् »

बर्षातको पानीले पोखराका सडकमै ताल (भिडियो सहित) ४ बैशाख २०७५, मंगलवार १४:१२

पोखरा, बैशाख ४ । पोखरामा मंगलबार दिउँसो असिना पानी परेको छ । असिना पानीले विभिन्न क्षेत्रमा बाली नालीमा असर गरेको छ । करिब २ घण्टा सम्म परेको पानीले सडक जलथल भएको छ । पोखरामा मंगलबार दिउँसो मात्रै २७ दशमलब ७ मिलिमिटर पानी परिेको क्षेत्रीय..

पुरा पढ्नुहोस् »

दुईदिनदेखि बेपत्ता भएका श्रेष्ठ फेवातालमा मृत भेटिए ४ बैशाख २०७५, मंगलवार १३:४९

पोखरा, बैशाख ४ । दुई दिन देखि मोटरसाइकल सहित हराएका एक व्यक्ति पोखराको फेवातालमा मृत भेटिएका छन् । बैशाख २ गते देखि हराएका तनहुँ व्यास नगरपालिकाका २८ बर्षिय नबिन श्रेष्ठ फेवातालको ताल बाराही मन्दिर नजिकै डुबिरहेको अवस्थामा शव फेला परेको हो..

पुरा पढ्नुहोस् »

प्रदेश ४ को कार्यक्रम–२०७५ मा लगानी सम्मेलन, २०२२ मा पोखरा पर्यटन बर्ष ३ बैशाख २०७५, सोमबार ०९:२६

प्रकाश ढकाल पोखरा, बैशाख ३ । प्रदेश ४ ले आगामी ५ बर्षका लागि नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ । सोमबार प्रदेश प्रमुख बाबुराम कुवँरले प्रदेशसभाबाट नीति तथा कार्यक्रम सार्वजनिक गरेका हुन् । प्रदेश ४ ले ५ बर्षमा पर्यटनमा प्राथमिकताका साथ..

पुरा पढ्नुहोस् »

फोहोरले पोखरालाई बर्षेनी ४ करोड घाटा ३ बैशाख २०७५, सोमबार ०६:०६

पोखरा, बैशाख ३ । महानगरको फोहोर उठाउने ११ वटा गाडी छन् । फोहोर उठाउन सार्वजनिक निजी साझेदारी (सानिसा) अवधारणा अनुसार ५ वटा कम्पनीलाई ठेक्कामा दिईएको छ । ठेकेदारले उठेको रकमको २५ प्रतिशत मात्रै महानगरलाई दिन्छन् । ७५ प्रतिशत आँफै राख्छन् । ..

पुरा पढ्नुहोस् »

फोहोरमा थिचिएको दैनिकी ३ बैशाख २०७५, सोमबार ०५:३८

प्रकाश ढकाल पोखरा, बैशाख ३ । विहान उठ्यो । घरधन्दा सक्यो । खाना खाईवरी ल्याण्डफिल साईट । पोखरा १८ की सम्झना परियारको डेढबर्षदेखिको दैनिकी यस्तै छ । ‘मान्छेहरु फोहोर सुन्दा पनि घिनाउछन् । हामी दिनरात यसैमा खेल्छौं, उनले भनिन्–ज्यान पाल्नैप¥यो ।..

पुरा पढ्नुहोस् »

बजेटबारे निजी क्षेत्रको सुझाव, कर तिर्छौं, वातावरण बनाईदिनुस् ३ बैशाख २०७५, सोमबार ०५:२५

पोखरा, बैशाख ३ । प्रदेश ४ को आर्थिक मामिला तथा अर्थ मन्त्रालयले निर्माणाधीन आर्थिक नीति तथा कार्यक्रम र बजेटबारे निजी क्षेत्रसँग छलफल गरेको छ । उद्योगि तथा ब्यवसायीहरुले सरकारको बजेट उत्पादनमुखी क्षेत्रमा केन्द्रित गर्न सुझाए । ‘प्रदेशको..

पुरा पढ्नुहोस् »

सवारी दुर्घटनामा दुई जनाको मृत्यु, २० जना घाइते ३ बैशाख २०७५, सोमबार ०३:३५

धादिङ, वैशाख ३ धादिङको थाक्रे गाउँपालिका ७ दशकिल्लामा गएराति सवारी दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भन् २० जना घाइते भएका छन् । राति सवा १० बजे ना५ख २४६७ नम्बरको बस र ना६ख ६५११ नम्बरको ट्रक आपसमा ठोकिंदा २ जनाको मृत्यु भएको छ । दुवै सवारी..

पुरा पढ्नुहोस् »