Breaking News


गैर जिम्मेवार महानगर, अबैध क्रसरलाई थपियो म्याद ८ बैशाख २०७५, शनिबार ०२:५३

प्रकाश ढकाल पोखरा, बैशाख ८ । गएको माघ २४ गते पोखरा लेखनाथ महानगरपालिका वडा नम्बर १४ ले आफ्नो अधिकार बाहिर गएर क्रसर उद्योग सञ्चालन अनुमति दियो । स्थानीय सरकार सञ्चालन ऐन २०७४ जारी भएपछि घाटगद्धी सञ्चालनको अधिकार स्थानीय तहलाई हस्तान्तरण भएपनि..

पुरा पढ्नुहोस् »

प्रदेशको नाम खोज्दै जिल्ला भ्रमणमा सांसदहरु ७ बैशाख २०७५, शुक्रबार १५:०४

पोखरा, बैशाख ७ । प्रदेश नम्बर ४ को नामाकरणका लागि सांसदहरु जिल्ला तहमा जाँदैछन् । यही बैशाख ९ र १० गते ११ वटै जिल्ला सदरमुकाममा छलफल आयोजना गरिएको सुझाव संकलन समितिका सदस्य सांसद विन्दुकुमार थापाले जानकारी दिए । उनका अनुसार सबै जिल्लामा ९ र १०..

पुरा पढ्नुहोस् »

डेढबर्ष पछि कास्की नेविसंघमा नयाँ नेतृत्व, थापा बने सभापति ७ बैशाख २०७५, शुक्रबार १३:५९

पोखरा, बैशाख ७ । नेपाली काँग्रेसको भ्रातृ संगठन नेपाल विद्यार्थी संघ कास्कीमा लामो समयदेखि नेतृत्व विवाद र नेतृत्व रिक्त थियो । करिब ९ बर्षको विवाद र डेढबर्षको नेतृत्व रिक्तता अन्त्य भएको छ । शुक्रबार नेविसंघ केन्द्रले नयाँ सभापति नियुक्त..

पुरा पढ्नुहोस् »

सरकारको विरुद्ध राष्ट्रियसभा अध्यक्ष, निजी स्कुलमा विद्यार्थी भर्ना ७ बैशाख २०७५, शुक्रबार ११:४३

पोखरा, बैशाख ७ । राष्ट्रियसभा अध्यक्ष गणेश तिमिल्सीनाले निजी स्कुलमा बिद्यार्थी भर्ना गराएका छन् । सरकारले सरकारी स्कुलको ब्यवस्थापन र सरकारी स्कुलमै विद्यार्थी भर्ना गराउनुपर्ने अभियान चलाईरहेका बेला सोही अभियानमा अध्यक्ष तिमिल्सीनाले..

पुरा पढ्नुहोस् »

मुक्तिनाथ जाँदै गरेको तीर्थयात्री बोकेको बस पल्ट्यो, ७ घाईते ७ बैशाख २०७५, शुक्रबार ०३:३५

पोखरा, बैशाख ७ । काठमाण्डौंबाट मुक्तिनाथका लागि तीर्थयात्री बोकेर गैरहेको बस पर्वतको कुश्मामा दुर्घटना हुँदा ७ जना घाईते भएका छन् । बा४ख ५७८८ नम्बरको बस बिहान साढे ४ बजे दुर्घटनामा परेको हो । दुर्घटनामा भक्तपुरका ६५ बर्षीय लिलानाथ पुडासैनी,..

पुरा पढ्नुहोस् »

काँग्रेस सांसद खड्काको ओलिलाई ब्यंग्य–राजेश हमाल र भुवन केसी भन्दा ठूलो हिरो बन्नुस् ७ बैशाख २०७५, शुक्रबार ०२:४५

पोखरा, बैशाख ७ । विहिबारको प्रदेशसभा बैठकबाट काँग्रेस सांसद कुमार खड्काले प्रधानमन्त्री केपी शर्मा ओलीको क्रियाकलापबारे गुनासो पोखे । प्रधानमन्त्रीको रारा सम्मेलन र त्यससँग जोडिएका अरु क्रियाकलापप्रति खड्काले कटाक्ष गरेका हुन् । ‘कमजोर..

पुरा पढ्नुहोस् »

मिटरमा नचल्ने पोखराका १७ ट्याक्सीलाई कारबाही ६ बैशाख २०७५, बिहीबार १७:५२

पोखरा, बैशाख ६ । कास्की प्रहरीले पोखरामा ट्याक्सीहरुको चेकजाँचको क्रममा मिटरमा तोकिएको भन्दा भाडा लिने १७ ट्याक्सी चालकलाई कार्वाही गरेको छ । बढी भाडा लिई तथा मिटरमा जान नमान्नी यात्रु ठगी गरेको भन्ने गुन गुनासोका आधारमा स्विप अप्रेशनको..

पुरा पढ्नुहोस् »

’कोठी’ चलाउने वडाअध्यक्षलाई थुनामा नराख्न सर्वोच्चको आदेश ६ बैशाख २०७५, बिहीबार १७:४६

काठमाण्डौं, बैशाख ६ । चेलीबेटी बेचबिखन प्रकरणमा नुवाकोट जिल्ला अदालतबाट ३७ वर्ष कैद सजाय ठहर भएका वडा अध्यक्ष सुनबहादुर तामाङलाई सर्वोच्च अदालतले साधारण तारेखमा रिहा गर्न आदेश गरेको छ । न्यायाधीश ओमप्रकाश मिश्र र पुरुषोतम भण्डारीको इजलासले..

पुरा पढ्नुहोस् »

सांसद मनाङेलाई तीन बर्ष कैद (यस्तो छ प्रावधान) ६ बैशाख २०७५, बिहीबार १७:३७

काठमाडौं, बैशाख ६ । विहिबार पक्राउ परेका डन पुष्ठभूमिका सांसद दीपक मनाङे (राजीव गुरुङ) तीन वर्ष जेल बस्नुपर्ने भएको छ । ज्यान मार्ने उद्योग मुद्दामा उनलाई ५ वर्ष जेल सजाय भएकोमा उनी २ वर्ष मात्र जेल बसेका छन् । गत २ माघमा सर्वाेच्च अदालतका..

पुरा पढ्नुहोस् »

प्रदेश ४ का सांसद दीपक मनाङे पक्राउ ६ बैशाख २०७५, बिहीबार १७:२८

काठमाण्डौं, बैशाख ६ । फरार रहेका प्रदेश सांसद दीपक मनाङे (राजिव गुरुङ) पक्राउ परेका छन् । महानगरीय प्रहरी परिसरले उनलाई पक्राउ गरेको हो । उनलाई स्वयम्भुबाट पक्राउ गरिएको परिसरका डिएसपी मोहन थापाले बताए । १२ वर्षअघि चक्रे मिलनको हात छिनाएको..

पुरा पढ्नुहोस् »