Breaking News


प्रदेश ४ को नाम ‘गोरखा’ राख्न सुझाव ९ बैशाख २०७५, आईतवार ११:३८

गोरखा, बैशाख ९ । प्रदेश ४ को नाम गोरखा राख्न गोरखाबासीले सुझाव पठाएका छन् । प्रदेशको नामाकरण र राजधानी तोक्ने बिषयमा सुझाव संकलनका लागि जिल्ला भ्रमणमा रहेका सांसदहरुलाई गोरखाबासीले प्रदेशको नाम गोरखा राख्न सुझाव दिएका हुन् । देशको पुरानो..

पुरा पढ्नुहोस् »

पत्रकार महासंघ प्रदेश ४ मा पौडेल (कार्यसमिति नामावली सहित) ९ बैशाख २०७५, आईतवार ११:१९

पोखरा, बैशाख ९ । नेपाल पत्रकार महासंघ प्रदेश ४ मा त्रिभुवन पौडेल निर्विरोध निर्वाचित भएका छन् । आईतबार मनोनयन समयमा कार्यसमितिका लागि आवश्यक मात्रै उम्मेदवारी परेपछि पूर्ण कार्यसमिति निर्विरोध भएको हो । यद्यपी सोमबारसम्म दावी विरोध गर्ने समय..

पुरा पढ्नुहोस् »

पोखरा महानगमा सामाजिक परिचालकको नाराबाजी ९ बैशाख २०७५, आईतवार ०७:५१

पोखरा, बैशाख ९ । पोखराका सामाजिक परिचालकले महानगर घेराउ गरी नाराबाजी गरेका छन् । कार्यालय परिसरमै उनीहरुले प्रदर्शन थालेका हुन् । मन्त्रीपषिद् बैठकले गरेको निर्णय कार्यान्वयन गरी सामाजिक परिचालकलाई पुन नियुक्त गरिनुपर्ने उनीहरुको माग छ..

पुरा पढ्नुहोस् »

कांग्रेस बैठकः पदाधिकारी प्रस्तावको सम्भावना ९ बैशाख २०७५, आईतवार ०३:४४

काठमाण्डौँ, वैशाख ९ । नेपाली कांग्रेसले रिक्त पदाधिकारी प्रस्ताव गर्ने तयारी गरेको छ । पार्टी सभापति शेरबहादुर देउवाले आज बस्ने पार्टी केन्द्रीय कार्यसमिति बैठकमा पदाधिकारी प्रस्ताव गर्ने तयारी गरेका हुन् । कांग्रेस केन्द्रीय कार्यालयका..

पुरा पढ्नुहोस् »

माओवादी केन्द्रीय कार्यालय बैठकः एकताबारे के होला निर्णय ? ९ बैशाख २०७५, आईतवार ०३:४२

काठमाण्डौँ, वैशाख ९ । एमालेसँग पार्टी एकताको विषयमा छलफल गर्न माओवादी केन्द्रीय कार्यालयको विस्तारित बैठक अहिले बसिरहेको छ । आज दुई दलका शीर्ष नेताले एउटै मञ्चबाट एकताको सन्देश दिनुअघि माओवादी आन्तरिक छलफलमा जुटेको हो । प्रचण्ड निवास..

पुरा पढ्नुहोस् »

प्रचण्डको अपिल—सबै कम्युनिष्ट पार्टीहरु एकताको अभियानमा लामबद्ध होऔं ९ बैशाख २०७५, आईतवार ०३:४०

काठमाण्डौँ, वैशाख ९ । नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले देशका सम्पूर्ण कम्युनिष्ट क्रान्तिकारीहरुलाई एकता र ध्रुवीकरणको अभियानमा लामबद्ध हुन अपिल गरेका छन् । लेनिनको १४८ औैं जन्मजयन्ती तथा नेपाल कम्युनिष्ट पार्टीको ६९ औं स्थापना..

पुरा पढ्नुहोस् »

आज राति उल्का वर्षाको रमाइलो दृश्य देख्न सकिने ९ बैशाख २०७५, आईतवार ०३:३६

काठमाडौं, वैशाख ९ । आइतबार राति नेपाली आकाशमा उल्का वर्षाको रमाइलो दृश्य देख्न सकिने भएको छ । वैैशाख ५ देखि सक्रिय भएको विणा उल्का वर्षा (लाइरिड मिटियोर सावर) आउँदो बुधबारसम्म सक्रिय रहने खगोलविदले बताएका छन् । आइतबार राति १ बजेदेखि सुर्योदय..

पुरा पढ्नुहोस् »

९ बैशाख २०७५, आईतवार ०३:१०

डोटी, वैशाख ९ । डोटीमा शनिबार दिउँसो भएको जीप दुर्घटनामा ज्यान गुमाउनेको संख्या ५ पुगेको छ । ईलाका प्रहरी कार्यालय दिपायलका प्रमुख प्रहरी नायव निरीक्षक दिलबहादुर कुँवरले दिनु भएको जानकारी अनुसार दिपायल पिपल्लामा रहेको शैलेस्वरी अस्पतालबाट..

पुरा पढ्नुहोस् »

पार्टी एकताको सन्देश दिन एमाले र माओवादीले संयुक्त सभा गर्दै ९ बैशाख २०७५, आईतवार ०३:०१

काठमाडौं, वैशाख ९ । पार्टी एकताको विषयमा आशंका बढिरहेको बेला नेकपा एमाले र माओवादी केन्द्रले आइतबार संयुक्त कार्यक्रम गर्दैछन् । औपचारिक एकता घोषणा नभए पनि नेपाल कम्युनिष्ट पार्टी स्थापनाको दिन पारेर दुवै पार्टीका शीर्ष नेताले आफूहरु चाँडै..

पुरा पढ्नुहोस् »

भारतीय प्रधानमन्त्री मोदी जेठमा नेपाल आउने ८ बैशाख २०७५, शनिबार १४:२१

काठमाण्डौं, बैशाख ८ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी दोश्रो पटक नेपाल भ्रमणमा आउने तयारी गरेका छन् । यही जेठ ११ गते नेपाल आउने गरी तयारी सुरु भैसकेको परराष्ट्र मन्त्रालयले जनाएको छ । भ्रमणको मिति मे २५ अर्थात जेठ ११ गते तोक्ने गृहकार्य..

पुरा पढ्नुहोस् »