Breaking News


अमेरिकाको संसदमा फ्रान्सका राष्ट्रपतिले गरे अमेरिकाकै आलोचना १३ बैशाख २०७५, बिहीबार ०२:१५

एजेन्सी, बैशाख १३ । फ्रान्सका राष्ट्रपति इमानुयल म्याक्रोले उग्रराष्ट्रवाद र पृथकतावाद विश्वको समृद्धिको लागि खतरा रहेको बताएका छन् । उग्रराष्ट्रवादको उन्मादबाट क्षति पुग्न नदिने पनि उनले बताए । अमेरिकाको तीन दिने भ्रमणमा रहेका म्याक्रोले..

पुरा पढ्नुहोस् »

प्रदेशसभा बैठकमा सांसदको चर्काचर्की (भिडियो हेर्नुस्) ११ बैशाख २०७५, मंगलवार १२:३६

पोखरा, बैशाख ११ । प्रदेश ४ को मंगलबार बसेको प्रदेशसभा बैठकमा सांसदबीच नै चर्काचर्की भएको छ । काँग्रेस सांसद मेखलाल श्रेष्ठले सभाको क्षेत्राधिकार बाहिर गएर कम्युनिष्ट नेताहरुलाई गाली गरेको भन्दै माओबादी र एमालेका सांसदहरुले आपत्ति जनाएका..

पुरा पढ्नुहोस् »

काँग्रेसको मैदानमा कम्युनिष्टको खेल-गगन थापा ११ बैशाख २०७५, मंगलवार ०७:३६

काठमाण्डौं, बैशाख ११ । नेपाली कांग्रेसका नेता गगन थापाले निर्वाचन समिक्षा र आगामी कार्य्दिशाबारे ५१ पेज लामो प्रतिवेदन केन्द्रीय कार्यसमितिमा पेश गरेका छन् । कांग्रेस केन्द्रीय कार्यालयमा बसेको चुनावी समिक्षामा उनले प्रदीप पौडेल,..

पुरा पढ्नुहोस् »

ट्याक्सी र स्कुटरमा ठोकिएर मोटरसाईकल चालक घाईते ११ बैशाख २०७५, मंगलवार ०७:१२

पोखरा, बैशाख ११ । लाईसेन्स नभएको युवक चलाएको मोटरसाईकल ठोकिँदा चालक घाईते भएका छन् । महेन्द्रपुलबाट पृथ्वीचोक तर्फ आइरहेको ग ४ प ७४२५ नम्बरको स्कुटर चालक विवेक कडेलले अगाडि गुडिरहेको ट्याक्सीलाई पछाडिबाट ठक्कर दिएका थिए । ट्याक्सी चालकले..

पुरा पढ्नुहोस् »

आज लोकतन्त्र दिवस, ज्ञानेन्द्रले जनताको नासो फिर्ता गरेको दिन ११ बैशाख २०७५, मंगलवार ०२:५५

काठमाडौँ, वैशाख ११ तत्कालीन राजा ज्ञानेन्द्रले जनतासामू घुँडा टेकेको दिनको सम्झनामा आज १३ औं लोकतन्त्र दिवस मनाइँदैछ । विक्रम संवत् २०६२र६३ को दोस्रो जनआन्दोलन सफल भई २०६३ वैशाख ११ गते नेपालमा लोकतन्त्र स्थापना भएको थियो । ज्ञानेन्द्रले..

पुरा पढ्नुहोस् »

प्रदेश ४ को नाम ‘गण्डकी’ वा ‘गण्डक’, आज संसदमा रिपोर्ट बुझाउने ११ बैशाख २०७५, मंगलवार ०२:१०

प्रकाश ढकाल पोखरा, बैशाख ११ । तनहूँ म्याग्दे गाउँपालिकाकी प्रमुख माया रानाले जलाधारमा केन्द्रित भएर प्रदेशको नामाकरण गर्न सुझाव पठाईन् । ‘नेपाल सबै जातजातिको साझा फूलवारी हो । कुनै एउटा जातिको नामबाट प्रदेशको नामाकरण गर्दा सर्बस्विकार्य..

पुरा पढ्नुहोस् »

सकसमा सरकारी स्कुल ! कास्कीका ४४ स्कुल बन्द १० बैशाख २०७५, सोमबार १६:३६

प्रकाश ढकाल पोखरा, बैशाख १० । मादी गाउँपालिका ७ चिप्लीमा रहेको सिद्ध प्रावि अघिल्लो महिनादेखि बन्द भयो । पढिरहेका ४ बिद्यार्थीलाई निकालेर स्कुल बन्द गरिएपछि अभिभावकहरु बालबच्चा च्यापेर पोखरा झरे । उनीहरु अहिले भाडाको कोठामा बसेर बालबच्चालाई..

पुरा पढ्नुहोस् »

अमेरिकामा निर्वस्त्र बन्दुकधारीले गरे आक्रमण, चारको मृत्यु १० बैशाख २०७५, सोमबार ०२:५४

काठमाडौं, वैशाख १० । अमेरिकाको टेनेसीस्थित नेशविल शहरको एक रेस्टुरेन्ट बाहिर अन्धाधुन्द गोली चल्दा चार जनाको मृत्यु भएको छ । आक्रमणबाट चार जना घाइते भएका छन् । उनीहरुलाई स्थानीय अस्पतालमा उपचारका लागि भर्ना गरिएको छ । घाइतेमध्ये एकजनाको..

पुरा पढ्नुहोस् »

फेसबुकमा ‘लाइभ’ गरिरहेको समयमा गोली हानेर पत्रकारको हत्या १० बैशाख २०७५, सोमबार ०२:५२

निकारागुवा, वैशाख १० । निकारागुवामा सरकारविरुद्ध हुँदै आएको प्रदर्शनका क्रममा एक पत्रकारको हत्या भएको छ । स्थानीय पत्रकार तथा एल मेरिदिआनो कार्यक्रमका निर्देशक एन्जेल गहोनाको हत्या भएको हो । दक्षिणी क्यारेबियाली तटमा रहेको ब्लुफिल्ड्स..

पुरा पढ्नुहोस् »

गोप्य कोठामा ओलि प्रचण्डको दुईघण्टा घोचपेच ९ बैशाख २०७५, आईतवार १६:१०

काठमाडौं, बैशाख ९ । एमाले अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओली हत्पती गल्ने नेता होइनन् । आइतबार राष्ट्रियसभागृहमा ब्यानर प्रकरणको लफडा हल गर्न बसेको दुई पार्टीको बैठकमा पनि ओली कडै रुपमा प्रस्तुत भए । उनले पुरानै ब्यानरमा..

पुरा पढ्नुहोस् »