Breaking News


सातै प्रदेशका नीति तथा कार्यक्रम स् कुन प्रदेशको प्राथमिकतामा के ? १५ बैशाख २०७५, शनिबार ०३:५२

काठमाडौँ, बैशाख १५ । सातवटै प्रदेशले आफ्ना नीति तथा कार्यक्रम सार्वजनिक गरेका छन् । प्राकृतिक स्रोतसाधनको उपलब्धतालाई भरपुर सदुपयोग गरी भौगोलिक अवस्था अनुसार विकास गर्ने योजना बनाएका सबै प्रदेशले नागरिकका आवश्यकता र चाहनाअनुसार कृषिको..

पुरा पढ्नुहोस् »

विश्वकप क्रिकेटको तालिका सार्वजनिक, उदघाटन खेलमा इङ्गल्याण्ड र दक्षिण अफ्रिका भिड्ने १५ बैशाख २०७५, शनिबार ०३:०६

काठमाडौं, वैशाख १५ । सन् २०१९ मा इङ्गल्याण्डमा हुने विश्वकप क्रिकेटको तालिका सार्वजनिक भएको छ । मे ३० देखि १४ जुलाईसम्म हुने विश्वकपको पहिलो प्रतिस्पर्धा आयोजक इङ्गल्याण्ड र दक्षिण अफ्रिकाबीच हुनेछ । यो खेल लण्डनको ओभल मैदानमा खेलाइने छ ।..

पुरा पढ्नुहोस् »

कांग्रेस (विपी) र एकीकृत राप्रपा (राष्ट्रवादी) एक हुने १५ बैशाख २०७५, शनिबार ०२:५६

काठमाडौँ, वैशाख १५ । नेपाली कांग्रेस (विपी) र एकीकृत राष्ट्रिय प्रजातन्त्र पार्टी (राष्ट्रवादी) एक हुने भएका छन् । एराप्रपा (राष्ट्रवादी) का अध्यक्ष डाक्टर प्रकाशचन्द्र लोहनी र काँग्रेस (विपी) का अध्यक्ष हरिबोल भट्टराईले पृथ्वीपथ र समाजवादका..

पुरा पढ्नुहोस् »

पोखरा महानगरको गेटमै सरकार विरोधी नारा १४ बैशाख २०७५, शुक्रबार १५:५९

पोखरा, बैशाख १४ । ‘रोजगारी खोस्न पाईंदैन, तानाशायी सरकार चाहिँदैन ।’ पोखरा लेखनाथ महानगरपालिकाको गेटमा यस्ता नारा लेखिएका ब्यानर झुण्डिएको ६ दिन वित्यो । ‘मन्त्रीस्तरीय निर्णय कार्यान्वयन गर’ लेखिएको अर्को ब्यानर छेवैमा छ । अनि त्यसका..

पुरा पढ्नुहोस् »

प्रदेश ४ का सांसदले सरकारसँग मागे ५० लाख १४ बैशाख २०७५, शुक्रबार १५:२३

पोखरा, बैशाख १४ । प्रदेश सरकारले चालू बर्षका लागि कार्यक्रमसहितको बजेट ल्याउने गरी गृहकार्य थालेको छ । बैशाख १९ गते बजेट ल्याउन विहिबारदेखि छलफल सुरु भएको हो । अर्थमन्त्री किरण गुरुङले विनियोजन विधेयकको सिद्धान्त र प्राथमिकता संसदमा पेश..

पुरा पढ्नुहोस् »

‘बजेटमा सत्ताको गन्ध आयो’ १४ बैशाख २०७५, शुक्रबार १५:१६

पोखरा, बैशाख १४ । बजेट ल्याउने तयारीमा रहेको प्रदेश सरकारको सिद्धान्त र प्राथमिकताबारे शुक्रबार पनि संसदमा छलफल चल्यो । छलफलका क्रममा विपक्षी दलका सांसदहरुले बजेट सत्तापक्ष केन्द्रित आउन लागेको गुनासो गरे । काँग्रेस सांसद कुमार खड्काले..

पुरा पढ्नुहोस् »

पहिलो कम्युनिष्ट प्रधानमन्त्री मनमोहन अधिकारीको स्मृति दिवस आज १३ बैशाख २०७५, बिहीबार ०५:०१

काठमाडौं, वैशाख १३ । नेपालका पहिलो कम्युनिष्ट प्रधानमन्त्री एवं नेकपा एमालेका पूर्व अध्यक्ष मनमोहन अधिकारीको स्मृति दिवस विभिन्न कार्यक्रम गरी मनाइँदैछ । विक्रम संवत् १९७८ सालमा काठमाडांैमा जन्मेका अधिकारीको २०५६ साल वैशाख १३ गते निधन भएको..

पुरा पढ्नुहोस् »

कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक आज पनि जारी १३ बैशाख २०७५, बिहीबार ०५:००

काठमाडौं, बैशाख १३ । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक आज पनि बसिरहेको छ । पार्टी कार्यालय सानेपामा जारी बैठकमा आज पार्टी पदाधिकारी तथा पूर्वपदाधिकारीहरुले आ–आफ्नो धारणा राखिरहेका छन् । बैठकमा बरिष्ठ नेता रामचन्द्र पौडेल,..

पुरा पढ्नुहोस् »

साहसीका लागि क्यानोनिङ, पर्यटकको नयाँ गन्तब्य १३ बैशाख २०७५, बिहीबार ०३:५२

उमा आलेमगर पोखरा, बैशाख १३ । पोखरा, सुन्दरताको पर्याय । संसारले पोखरालाई ताल र हिमालसँग जोडेर चिन्छ । नभए प्याराग्लाईडिङ, जीप फ्लायर र अन्य सुन्दर प्रकृतिलाई सम्झन्छ । नेपाल छिरेपछि पोखरा नआउने विदेशी अनुहार सायदै होला । अचेल हरेक बर्षजसो..

पुरा पढ्नुहोस् »

विश्वप्रकाशको समीक्षा–काँग्रेसले चुनाव हारेका कारण यस्ता छन् (पूर्णपाठ सहित) १३ बैशाख २०७५, बिहीबार ०२:४०

काठमाण्डौं, बैशाख १३ । नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले चुनावी हारको ६ कारण औल्याएका छन् । युवा नेता समेत रहेका शर्माले केन्द्रीय कार्यसमितिको बैठकमा ‘कांग्रेस रुपान्तरणको एवेण्डा र आधिनिकीकरणको रोडम्याप’ पेश गरेका हुन्..

पुरा पढ्नुहोस् »