Breaking News


प्रदेश ४ का सांसदलाई ९ करोड ३६ लाख २० बैशाख २०७५, बिहीबार ०१:२३

पोखरा, बैशाख २० । आगामी आर्थिक बर्षमा कार्यान्वयन हुनेगरी प्रदेश सरकारले चालू बजेटबाट सडक स्तरोन्नती शीर्षकमा ९ करोड ३६ लाख रुपैयाँ विनियोजन गरेको छ । जुन कुल पूँजीगत बजेटको करिब १७ प्रतिशत हो । प्रदेशसभा सांसदको सिफारिसमा प्रदेश राजधानीलाई..

पुरा पढ्नुहोस् »

३३ किलो सुन तस्करी प्रकरणमा ६२ जनाविरुद्ध आज मुद्दा दर्ता १९ बैशाख २०७५, बुधबार ०३:४५

विराटनगर, वैशाख १९ । प्रहरीले ३३ किलो सुन तस्करी प्रकरण र उर्लाबारीका सनम शाक्य हत्या आरोपमा पक्राउ परेका २८ सहित ६२ जनाविरुद्ध जिल्ला अदालत मोरङमा बुधबार मुद्दा दर्ता गराउँदै छ । प्रहरीले मिसिल सरकारी वलिकको कार्यालयमा बुझाएपछि अभियोग पत्र..

पुरा पढ्नुहोस् »

भारतीय प्रधानमन्त्री मोदी जनकपुरबाट सिधै मुक्तिनाथ जाने १९ बैशाख २०७५, बुधबार ०१:४२

काठमाण्डौं, बैशाख १९ । नेपाल भ्रमणमा आउन लागेका भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले भ्रमणको पहिलो दिनमै धार्मिक यात्रा गर्ने भएका छन् । बैशाख २८ गते विहान करिव ९ वजे जनकपुर आउने मोदी दुई घण्टा त्यहाँ बिताएर मुक्तिनाथ दर्शनका लागि जाने भएका..

पुरा पढ्नुहोस् »

सरकारलाई सामाजिक परिचालकको चेतावनी–‘महिला भनेर नहेपियोस्’ १९ बैशाख २०७५, बुधबार ०१:२५

प्रकाश ढकाल पोखरा, बैशाख १९ । पुनः नियुक्तिको माग गर्दै लामो समयदेखि आन्दोलनरत कास्कीका सामाजिक परिचालकहरुले तत्कालै पुनर्वहाली नगरिए शसक्त संघर्ष गर्ने चेतावनी दिएका छन् । ७६ वटै जिल्लामा सबै सामाजिक परिचालकलाई स्थानीय तहले नियुक्ति दिएर..

पुरा पढ्नुहोस् »

अन्तर्रा्ष्ट्रिय श्रमिक दिवस आज, मजदुर संगठनहरुले विभिन्न कार्यक्रम गर्दै १८ बैशाख २०७५, मंगलवार ०३:०४

काठमाडौं, वैशाख १८ । अन्तर्रा्ष्ट्रिय श्रमिक दिवस नेपालमा पनि विभिन्न कार्यक्रमका साथ आज मनाईंदै छ । १२९ औं दिवसका अवसरमा विभिन्न मजदुर संगठनले अन्तक्र्रिया, चेतनामूलर्क यालीजस्ता कार्यक्रम आयोजना गर्दैछन् । सन् १८८६ मा अमेरिकाको सिकागोमा..

पुरा पढ्नुहोस् »

२६ महिनापछि कांग्रेस पदाधिकारी नियुक्तिको तयारी १७ बैशाख २०७५, सोमबार ०३:४८

काठमाडौं, वैशाख १७ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले २६ महिनापछि पदाधिकारी नियुक्तिको तयारी गरेका छन् । त्यसका लागि देउवाले निर्वा्चित केन्द्रीय समितिको बैठक सोमबार बोलाएका छन् । कांग्रेस विधानमा दुई महिनाभित्र पदाधिकारी..

पुरा पढ्नुहोस् »

प्रधानमन्त्रीद्वारा बुद्धजयन्ती र उभौलीको शुभकामना १७ बैशाख २०७५, सोमबार ०३:४६

काठमाडौं, वैशाख १७ । प्रधानमन्त्री केपी शर्मा ओलीले सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइहरुलाई बुद्ध जयन्तीको अवसरमा हार्दिक शुभकामना व्यक्त गरेका छन् । २५६२ औं बुद्धजयन्तीको अवसरमा एक सन्देश प्रकाशित गर्दै नेपालको भूमिमा जन्मेर मानव..

पुरा पढ्नुहोस् »

बौद्धदर्शनः दुःख मुक्तिको मार्ग १७ बैशाख २०७५, सोमबार ०३:४४

काठमाडौं, वैशाख १७ । प्रत्येक वर्ष वैशाख शुक्ल पूर्णिमाका दिन मनाइने बुद्ध जयन्ती सोमबार देशभर विविध कार्यक्रम आयोजना गरी मनाइँदैछ । एशियाका तारा गौतम बुद्धको जन्म, बुद्धत्व प्राप्ति र महापरिनिर्वाण प्राप्ति वैशाख शुक्ल पूर्णिमाकै दिन..

पुरा पढ्नुहोस् »

प्रदेश ४ काँग्रेस–दलको नेता नेपाली, प्रमुख सचेतक कँडेल (सबै हेर्नुस्) १५ बैशाख २०७५, शनिबार १३:१३

पोखरा, बैशाख १५ । नेपाली काँग्रेसले प्रदेश नम्बर ४ को संसदीय दलको नेतामा कृष्णचन्द्र नेपालीलाई सर्वसम्मत चयन गरेको छ । पोखरामा बसेको दलको बैठकले प्रमुख सचेतकमा मणिभद्र शर्मा कँडेल र सचेतकमा ओमकला गौतमलाई चयन गरेको छ । यस्तै लेखासमितिको..

पुरा पढ्नुहोस् »

पोखराको याम्दीमा ट्र्याक्टर पल्ट्यो, चालकको मृत्यु १५ बैशाख २०७५, शनिबार १०:५५

पोखरा, बैशाख १५ । पोखराको याम्दीमा ट्र्याक्टर पल्टिँदा एकजनाको मृत्यु भएको छ । मादी गाउँपालिका स्थित भाचोक मकैखोलाका २५ बर्षिय दिपक परियारको ज्यान गएको प्रहरीले जनाएको छ । हेमजाबाट पोखरातर्फ आउँदै गरेको ग १ त ३०८८ नम्बरको ट्र्याक्टर तिब्र..

पुरा पढ्नुहोस् »