Breaking News


सरकारलाई सांसदको सुझाव–जिल्लाको नाम फेरौं, क्रिकेट मैदानका लागि जग्गा खोजौं २४ चैत्र २०७४, शनिबार ०९:१९

प्रकाश ढकाल पोखरा, चैत २४ । नवलपुरका सांसद रोशनबहादुर गाहा थापाले नवलपरासी बर्दघाट सुस्ता पुर्वको भागलाई नयाँ नामाकरण गर्न सरकारको ध्यानाकर्षण गराएका छन् । शुक्रबार प्रदेशसभाको बैठकमा विशेष समय लिएर बोलेका उनले जिल्लाको नाम निकै लामो भएकोले..

पुरा पढ्नुहोस् »

स्थानीय जनप्रतिनिधिको तलव टुंगियो (६ देखि ४३ हजारसम्म) २४ चैत्र २०७४, शनिबार ०९:०३

पोखरा, चैत २४ । प्रदेश ४ मा रहेका स्थानीय तहका जनप्रतिनिधिको तलव सुविधा प्रदेशसभाबाट टुंगिएको छ । महानगर, नगरपालिका र गाउँपालिका सहित जिल्ला समन्वय समितिका पदाधिकारी र सदस्यहरुलाई तलव सुविधाको स्केल तयार गरि विधायन समितिका संयोजक कृष्णचन्द्र..

पुरा पढ्नुहोस् »

सगरमाथाले फिर्केमा लगाएको पर्खाल मापदण्ड विपरित २४ चैत्र २०७४, शनिबार ०८:५३

पोखरा, चैत २४ । स्कुल भवन निर्माणको तयारीमा रहेको सगरमाथा स्कुलले फिर्केमा लगाएको पर्खाल मापदण्ड विपरित रहेको पाईएको छ । मापदण्ड मिचेको समाचार प्रकाशित भएपछि शुक्रबार महानगरका प्राविधिकले नापजाँच गरेर भर्खरै लगाईएको पर्खाल मापदण्ड विपरित..

पुरा पढ्नुहोस् »

कार्यकारीको कोठामा मेयरले ठोके ताला २३ चैत्र २०७४, शुक्रबार १३:५३

ललितपुर, चैत २३ । ललितपुर गोदावरी नगरपालिकाका मेयर गजेन्द्र महर्जनले कार्यकारी अधिकृत टेकराज पन्थीको कार्यकक्षमा ताला लगाइदिएका छन् । गत आइतबार अवैध रुपमा वालुवा निकासी गर्दै आएको खानी दर्ता गर्नका लागि मेयरले कार्यकारीलाई दवाव दिएका थिए ।..

पुरा पढ्नुहोस् »

पोखरामा झोले बमको त्रास २३ चैत्र २०७४, शुक्रबार १३:३७

पोखरा, चैत २३ । पोखरा महानगरपाकिलाका ७ बुलौदीमा शंकास्पद झोला भेटिएको छ । पुष्पलाल पार्क नजिकै रहेको कालो झोलाले सबैलाई आतंकित बनाएको छ । साझँपख एक व्यक्तीले झोला छाडेर गएपछि बम भएको आशंकामा प्रहरीले त्यस क्षेत्रमा अहिले मानिसहरुलाई हिँडडुल..

पुरा पढ्नुहोस् »

लेखनाथमा जलाएर १ जनाको हत्या २३ चैत्र २०७४, शुक्रबार १०:३९

पोखरा, चैत २३ । पोखरा लेखनाथ महानगरपालिकाको वडा नम्बर ३२ मजुवामा एक युवकको शव फेला परेको छ । जलाईएको अवस्थामा अन्दाजी २२ बर्षका युवकको शव फेला परेको हो । घटनाबारे अनुसन्धान थालिएको कास्की प्रहरीले जनाएको छ । स्थानीयले देखेपछि प्रहरीले खवर..

पुरा पढ्नुहोस् »

जिल्ला शिक्षा कार्यालय कास्कीका २ कर्मचारी अख्तियारको फन्दामा २३ चैत्र २०७४, शुक्रबार ०९:४८

पोखरा, चैत २३ । अख्तियार दुरुपयोग अनुसन्धान आयोग क्षेत्रीय कार्यालय पोखराले जिल्ला शिक्षा कार्यालयका २ कर्मचारीलाई घुससहित पक्राउ गरेको छ । बिद्यालय भवन निर्माण गर्दा गलत बिल फर्स्यौट गरिदिने भन्दै उनीहरुले १ लाख घुस लिएका थिए । पक्राउ..

पुरा पढ्नुहोस् »

दाईजोको विकृति देखाउन चलचित्र ‘भोर’ २३ चैत्र २०७४, शुक्रबार ०३:३१

पोखरा, चैत २३ । ‘भोर’ अधिकांश नेपाली शब्दकोषमा यो शब्द भेटिँदैन । नेपाली भाषीलाई यसबारे बुझाउनुपर्यो भने नेपालीमै उल्था गरेर बताउनुपर्छ । पहाडी र हिमाली तथा तराईका पनि निश्चित बाहेक अधिकांश ठाउँमा भोर शब्द सुनिँदैनन् । मैथीलीसँग जोडिएको यो..

पुरा पढ्नुहोस् »

पहुँचवालाको कब्जामा पोखराको फिर्के खोला २३ चैत्र २०७४, शुक्रबार ०२:१६

प्रकाश ढकाल पोखरा, चैत २३ । सगरमाथा स्कुलका प्रिन्सीपल धनबहादुर थापाले फिर्केमाथी डोजर चलाउने अनुमतिका लागि फागुन २९ गते महानगरपालिकामा एउटा निवेदन दिए । जतिबेला महानगर फिर्के क्लियर गर्ने काममा ब्यस्त थियो । तुरुन्तै मेयर मानबहादुर जिसीले..

पुरा पढ्नुहोस् »

प्रेस रिभ्यु–ओलिको भारत भ्रमण निर्देशिका विपरित २३ चैत्र २०७४, शुक्रबार ०१:४६

काठमाण्डौं, चैत २३ । काठमाण्डौंबाट निस्किने अधिकांश पत्रिकाको प्राथमिकतामा छ, प्रधानमन्त्री केपी शर्मा ओलीको भारत भ्रमण । विविध शीर्षकमा प्रधानमन्त्रीको भारत भ्रमणलाई समेटेका पत्रपत्रिकाहरुले प्रतिबद्धता जनाएर पनि भारतले पूरा नगरेका..

पुरा पढ्नुहोस् »