माफ गर बाबुराम, तिमी सही रहेछौ !

नारायण गाउँले
सेतोपाटी, चैत २७ ।
सेतोपाटी डटकम अनलाईन पोर्टलमा नारायण गाउँलेले एउटा आर्टिकल लेखेका छन् । बाबुराम भट्टराईले सरकारमा रहँदा गरेका निर्णय, त्यसको विरोध र दुदर्शितालाई केलाउँदै उनले लेखेको यो आर्टिक निकै शेयर भैसकेको छ । डिएनए नेपाल डटकमले शेयर गर्नेबेलासम्म यो आर्टिकल सेतोपाटीबाटै झण्डै ४२ हजार जनाले शेयर गरिसकेका छन् । प्रश्तुत छ, सोही आर्टिकल–
बाबुराम भट्टराईले प्रधानमन्त्री हुनासाथ हुलास मोटर्सले स्वदेशमैं उत्पादन गरेको ‘मुस्ताङ्ग’ चढेर ‘सरप्राइज’ दिए । यसलाई नौटङ्की मानेर उडाउनेमध्ये म पनि एक थिएँ । त्यसको पछाडि उनकै श्रीमती हिसिला यमीले करोड़ बढीको टोयोटा गाड़ीमा चित्त नबुझाएर नयाँ गाड़ी मगाएको खबर मुख्य कारक थियो ।
पूरा पढ्नका लागि यो लिंक क्लिक गर्नुहोला ।