Breaking News


प्रजु प्यानलको आधिकारिक घोषणा, खानेपानी र बधशाला निर्माणमा जोड २१ भाद्र २०७५, बिहीबार १५:१०

पोखरा, भदौ २१ । पोखरा उद्योग बाणिज्य संघको आसन्न अधिवेशनका लागि रवीन्द्रबहादुर प्रजुको प्यानल पनि आधिकारिक घोषणा भएको छ । विहिबार पत्रकार सम्मेलन गरी प्रजुले आफ्नो प्यानलका सबै उम्मेदवार घोषणा गरेका हुन् । यो प्यानल काँग्रेस निकट छ । प्रजु..

पुरा पढ्नुहोस् »

बङ्गलादेशद्वले नेपालको ९ हजार मेगावाट विजुली किन्ने २१ भाद्र २०७५, बिहीबार १४:५६

काठमाण्डौं, भदौ २१ । बङ्गलादेश सरकारले नेपालबाट ९ हजार मेगावाट बिजुली खरिद गर्ने भएको छ । उर्जा, जलस्रोत तथा सिंचाईमन्त्री बर्षमान पुन बङगलादेश भ्रमणमा रहेका बेला बङ्गलादेशले यस्तो योजना सार्वजनिक गरेको हो । उसले २०४० भित्र ९ हजार मेगावाट..

पुरा पढ्नुहोस् »

पोखरामा गहना चोर्दै गर्दा युवाले समाते चोर २१ भाद्र २०७५, बिहीबार १४:०४

पोखरा, भदौ २१ । पोखरा महानगरपालिका २७ रिठेपानीमा चोरी गर्दै गरेका एकजनालाई स्थानीयले पक्राउ गरेका छन् । स्थानीय ढकमान गुरुङको घरको छतबाट पसेर दुईवटा ढोका फोरेपछि गरगहना चोर्दै गरेका एकजनालाई युवाहरुले पक्राउ गरेका हुन् । चोर समात्न खोज्दा..

पुरा पढ्नुहोस् »

पोखरामा मुख्यमन्त्रीहरुको भेला (कसले के भने ?) २१ भाद्र २०७५, बिहीबार १०:३०

प्रकाश ढकाल पोखरा, भदौ २१ । पोखरामा विहिबार मुख्यमन्त्रीहरुको भेला भएको छ । भदौ २४ गते हुने प्रदेश समन्वय परिषद्को बैठकको तयारी स्वरुप सबै प्रदेशका मुख्यमन्त्रीहरु पोखरा भेला भएका हुन् । कर्णाली प्रदेश बाहेक सबै प्रदेशका मुख्यमन्त्रीहरु..

पुरा पढ्नुहोस् »

अव सरकारसँग छिनोफानो गर्छौं–मुख्यमन्त्री गुरुङ २१ भाद्र २०७५, बिहीबार ०९:५६

पोखरा, भदौ २१ । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले संघ सरकारले टुक्रे योजनामा पनि हस्तक्षेप गरेको गुनासो गरेका छन् । बुधबार पोखरामा मुख्यमन्त्रीहरुको पहिलो भेलालाई सम्बोधन गर्दै उनले साना योजनामा पनि केन्द्र सरकारले हात..

पुरा पढ्नुहोस् »

सरकारमाथी चौतर्फी घेराबन्दी भयो–मुख्यमन्त्री राइ २१ भाद्र २०७५, बिहीबार ०९:२९

पोखरा, भदौ २१ । प्रदेश १ का मुख्यमन्त्री शेरधन राइले संघ सरकारमाथी चौतर्फी घेराबन्दी भैरहेको बताएका छन् । पोखरामा मुख्यमन्त्रीहरुको पहिलो भेलालाई सम्बोधन गर्दै उनले समयमा अधिकार हस्तान्तरण नहुदाँ प्रदेशले देखिने गरी काम थाल्न नसकेको बताए ।..

पुरा पढ्नुहोस् »

गलत काम हुने वित्तिकै संघीयतालाई दोष थुपरिन्छ–मुख्यमन्त्री भट्ट २१ भाद्र २०७५, बिहीबार ०९:११

पोखरा, भदौ २१ । प्रदेश ७ का मुख्यमन्त्री त्रिलोचन भट्टले संघीयता चमत्कार नभएको भन्दै गलत ब्याख्या नगर्न आग्रह गरेका छन् । मुख्यमन्त्रीहरुको पहिलो भेलालाई सम्बोधन गर्दै उनले हरेकलाई संघीयताको बुझाई फरक परेको बताए । ‘संघीयतालाई हामीले आफ्नै..

पुरा पढ्नुहोस् »

प्रदेश सरकार सुन्यबाट चलेको छ–मुख्यमन्त्री पोखरेल २१ भाद्र २०७५, बिहीबार ०८:५६

पोखरा, भदौ २१ । प्रदेश ५ का मुख्यमन्त्री शंकर पोख्रेलले प्रदेश सरकार सुन्यताबाट सुरु भएको बताएका छन् । केन्द्र र स्थानीय सरकार पहिलेदेखि नै भएपनि प्रदेश चाहीँ नयाँ संरचना भएकोले केही जटिलता देखिएको उनले बताए । मुख्यमन्त्रीहरुको पहिलो भेलालाई..

पुरा पढ्नुहोस् »

मुख्यमन्त्री राउतको प्रश्न–नेपालमा लुटेर विदेशमा जम्मा गर्नेहरु राष्ट्रबादी ? २१ भाद्र २०७५, बिहीबार ०८:४१

पोखरा, भदौ २१ । प्रदेश नम्बर २ का मुख्यमन्त्री लालबाबु राउतले कर्मचारीतन्त्रले संघीयता नमानेको आरोप लगाएका छन् । मुख्यमन्त्रीहरुको पहिलो भेलालाई सम्बोधन गर्दै उनले राजनीति स्तरमा संघीयता प्रबेश गरेपनि कर्मचारीले नटेरेको बताए ।..

पुरा पढ्नुहोस् »

अधिकार माथीबाट लिने हो तलबाट खोस्ने हैन–मुख्यमन्त्री पौडेल २१ भाद्र २०७५, बिहीबार ०८:३२

पोखरा, भदौ २१ । प्रदेश ३ का मुख्यमन्त्री डोरमणी पौडेलले अधिकार माथीबाट विकेन्द्रिकरण गर्नुपर्नेमा खोस्ने काम भएको आरोप लगाएका छन् । पोखरामा मुख्यमन्त्रीहरुको पहिलो भेलालाई सम्बोधन गर्दै उनले सरकारले तल्ला तहका अधिकार खोसेर कमजोर पार्न..

पुरा पढ्नुहोस् »