Breaking News


एसपी अशोक सिंहलाई प्रबल जनसेवी श्री पदक २१ भाद्र २०७५, बिहीबार ०२:४७

पोखरा, भदौ २१ । कास्कीमा प्रहरी प्रमुखका भएर काम गरेका एसपी अशोक सिंहले ‘प्रबल जनसेवा श्री’ पदकबाट विभूषित भएका छन् । सोमबार काठमाडौमा भएको कार्यक्रममा राष्ट्रपति विद्यादेवी भण्डारीले विभिन्न क्षेत्रमा उत्कृष्ट योगदान दिएका व्यक्तित्वलाई..

पुरा पढ्नुहोस् »

नेपालमा प्लेनभन्दा ट्याक्सी चढ्नु महँगो ! २१ भाद्र २०७५, बिहीबार ०२:३७

काठमाण्डौं, भदौ २१ । प्रतिनिधिसभा बैठकमा बुधबार सांसद भरतकुमार शाहले उपत्यकावासीलाई ट्याक्सीले ठगिरहेको विषय उठाए । उनले भने, ‘प्लेनले लिने भाडाभन्दा काठमाडौंमा ट्याक्सी भाडा महँगो छ ।’ कान्तिपुर दैनिकले खबर छापेको छ । उनले भैरहवा र धनगढीको..

पुरा पढ्नुहोस् »

निर्मला हत्या–एसपीका छोरा र मेयरका भतिजासँग प्रहरीको सोधपुछ २१ भाद्र २०७५, बिहीबार ०२:२८

कञ्चनपुर, भदौ २१ । कञ्चनपुरको भीमदत्त नगरपालिका–२ की १३ वर्षीया बालिका निर्मला पन्तको बलात्कारपछि हत्या प्रकरणमा ‘भीआईपी संदिग्ध’को रुपमा लिइएका कञ्चनपुरका तत्कालीन प्रहरी उपरीक्षक (एसपी) को छोरा र मेयरको भतिजासँग प्रहरीले बयान लिएको छ..

पुरा पढ्नुहोस् »

पाेखराका घाट टेण्डर–स्थानीयको विरोध, सरकारको केटौलिपन २१ भाद्र २०७५, बिहीबार ०२:१८

प्रकाश ढकाल पोखरा, भदौ २१ । पोखरा महानगरपालिका वडा नम्बर २१ निर्मलपोखरीमा रहेको दुवार कस्यार घाटबाट २०४८ देखि निरन्तर गिटी बालुवा निकालिएको छ । साविक जिल्ला विकास समितिले टेण्डर निकालेर बर्षेनी ठेक्का दिँदै आएको घाट २०७१ मा स्थानीयको..

पुरा पढ्नुहोस् »

नेपालमै अब्बल पोखरेली स्कुल ! २१ भाद्र २०७५, बिहीबार ०२:०२

प्रकाश ढकाल पोखरा, भदौ २१ । पोखराको मदरल्याण्ड स्कुल २०७३ सालमा पश्चिमाञ्चल विकास क्षेत्रमा संस्थागततर्फ पहिलो विद्यालय भएको थियो । १ लाख नगदसहित शिल्ड र प्रमाणपत्र जितेको मदरल्याण्ड यस बर्ष नेपालमै उत्कृष्ट ठहरियो । विद्यालय छनौट समितिले..

पुरा पढ्नुहोस् »

प्याराग्लाईडिङमा पदक जित्ने खेलाडीलाई प्रदेश सरकारले जनही १ लाख दिने २० भाद्र २०७५, बुधबार १७:४२

पोखरा, भदौ २० । गण्डकी प्रदेशले इण्डानेशियामा हालै सम्पन्न एशियाड खेलकूद प्रतियोगितामा प्याराग्लाइडिङ खेलमा नेपाललाई रजत पदक दिलाउने पोखराका पाँचजना खेलाडी सहित तीन प्रशिक्षकलाई नगद पुरस्कारले सम्मान गर्ने भएको छ । गण्डकी प्रदेशको..

पुरा पढ्नुहोस् »

डिजल, पेट्रोल र ग्याँसको मुल्य मुल्य बढ्यो २० भाद्र २०७५, बुधबार १७:३४

पोखरा, भदौ २० । नेपाल आयल निगमले बुधबार मध्य राति लागू हुने गरी पुनः इन्धनको मूल्य वृद्धि गरेको छ । निगमले राति १२ बजेबाट लागू हुनेगरी पेट्रोल, डिजेल, मट्टितेल र एलपी ग्यासको मूल्य वृद्धि गरेको हो । स्वचालित मूल्य प्रणाली अनुसार पेट्रोलमा १..

पुरा पढ्नुहोस् »

प्रधानमन्त्रीलाई दवाव दिन सातै प्रदेशका मुख्यमन्त्री पोखरामा २० भाद्र २०७५, बुधबार १६:५७

पोखरा, भदौ २० । नेपालका सातै प्रदेशका मुख्यमन्त्रीहरु पोखरामा भेला भएका छन् । विहिबार पोखरामा सातै प्रदेशका मुख्यमन्त्रीहरुको बैठक हुँदैछ । यसअघि मुख्य न्यायधिबक्ताहरुको भेला गरिसकेको पोखराले विहिबार मुख्यमन्त्रीको पहिलो भेला आयोजना गरेको..

पुरा पढ्नुहोस् »

न्यूरोडमा ‘स्मार्ट पार्किङ’ बन्ने (कस्तो बन्दैछ ?) २० भाद्र २०७५, बुधबार ११:५८

काठमाण्डौं, भदौ २० । काठमाण्डौं महानगरपालिकाले न्यूरोडमा एकै पटक ५०० वटा सवारी अट्ने ‘स्मार्ट पार्किङ’ बनाउने भएको छ । महानगरले स्मार्ट र स्थानीयले अपनत्व बोध गर्न सक्ने खालको पार्किङ भवन बनाउन इच्छा राख्ने कम्पनीले एकल वा संयुक्तरुपमै आवेदन..

पुरा पढ्नुहोस् »

तीनतला माथीबाट लडेर पोखरामा एकजना घाईते २० भाद्र २०७५, बुधबार ११:३३

पोखरा, भदौ २० । पोखरा महानगरपालिका १८ भकुण्डेमा तीनतला माथीबाट खसेर एकजना घाईते भएका छन् । घर बनाउने क्रममा भकुण्डेका ४२ बर्षिय मीनबहादुर गुरुङ घाईते भएका हुन् । उनको पोखरा स्थित मनिपाल शिक्षण अस्पतालमा उपचार भैरहेको छ । घटनाबारे थप अनुसन्धान..

पुरा पढ्नुहोस् »