Breaking News


मुख्यमन्त्रीहरुको भेला सकियो (के भयो निर्णय ?) २२ भाद्र २०७५, शुक्रबार ०६:३४

पोखरा, भदौ २२ । आठबुँदे घोषणापत्र जारी गर्दै पोखरामा भएको मुख्यमन्त्रीहरुको पहिलो भेला शुक्रबार सकिएको छ । आइतबार हुने अन्तर प्रदेश परिषद्को बैठकका लागि मुख्यमन्त्रीहरुले एउटै एजेण्डा तय गरेका छन् । मुलुक संघीय संरचनामा गएर प्रदेश सरकार गठन..

पुरा पढ्नुहोस् »

नवजात छोरीको हत्या आरोपमा आमा पक्राउ २२ भाद्र २०७५, शुक्रबार ०५:४९

पोखरा, भदौ २२ । नवजात छोरीको हत्या गरेको आरोपमा पर्वतको फलेवास नगरपालिकाकी एक युवतीलाई प्रहरीले नियन्त्रणमा लिएको छ । नवजात शिशुको हत्या आरोपमा प्रहरीले नगरपालिका १० कुर्घाकी १७ वर्षीय युवतीलाई घरबाटै पक्राउ गरेको हो । गएको भदौ १८ गते कुर्घा..

पुरा पढ्नुहोस् »

गण्डकीमा होमस्टे चलाउनेलाई १० लाख अनुदान, ३० करोड विनियाेजन २२ भाद्र २०७५, शुक्रबार ०४:५६

पोखरा, भदौ २२ । गण्डकी प्रदेशले आफ्नो प्रदेशभित्र ३ सय वटा होमस्टे स्थापना गर्ने लक्ष्य राखेको छ । पर्यटकलाई लक्षित गरी निर्माण हुन लागेको होमस्टेका लागि सरकारले लगानी पनि बढाएको छ । नीति तथा कार्यक्रम पारित गरेर पहिलो बर्षका लागि ३० करोड..

पुरा पढ्नुहोस् »

ओलीसँग किन आमने सामने भए पीएस गुरुङ ? २२ भाद्र २०७५, शुक्रबार ०४:३४

मात्रिका पौडेल काठमाण्डौं, भदौ २२ । तत्कालीन एमाले पंक्तिमा गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ पीएस कमरेड भनेर चिनिन्छन् । ‘पीएस गुरुङ नै केपी ओलीसँग आमने–सामने भएपछि केही त हुन्छ’ नेकपाका एक प्रभावशाली नेता तथा प्रदेशसभा..

पुरा पढ्नुहोस् »

पोखरा महानगर–विकासका नाममा पार्कमाथी आक्रमण २२ भाद्र २०७५, शुक्रबार ०२:१५

पोखरा, भदौ २२ । पोखरा ८ सिर्जनाचोकमा पोखरा महानगरले आफ्नो लालपुर्जाको जग्गामा तीनतले ठूलो भवन बनायो । निर्माण गरिएको भवनलाई ठेक्का दिएर अहिले ब्यापारीले पसल गर्छन् । चोकको आडैमा रहेको सरकारी लालपुर्जाभित्रको जग्गालाई ठेक्का दिएर सस्तो..

पुरा पढ्नुहोस् »

अस्प्तालमा छोरी घर पुग्दा छोरा ! २२ भाद्र २०७५, शुक्रबार ०१:३४

काठमाण्डौं, भदौ २२ । गोदावरी नगरपालिका ८ जमुनाभाडीकी २३ बर्षीया काली खातीले भदौ १७ गते बिहान सेती अञ्चल अस्पतालमा छोरी जन्माईन । छोरीको स्वास्थ्यमा केही समस्या भएको भन्दै चिकित्सकले तुरुन्तै एसएनसियुमा भर्ना गरे । आमा प्रसुतिगृहमै भर्ना..

पुरा पढ्नुहोस् »

पोखरा उवासंघ–चुनावी प्रचारमा दुवै टोलि घरघरै २२ भाद्र २०७५, शुक्रबार ०१:१८

पोखरा, भदौ २२ । पोखरा उद्योग वाणिज्य संघको आसन्न ३२औं महाधिवेशन नजिकिएसँगै उम्मेदवारहरु मतदातालाई आकर्षित गर्न व्यस्त छन् । उनीहरु आफ्ना एजेण्डासहित मतदाताका घरघरमा पुगेर मत मागिरहेका छन् । अध्यक्षका उम्मेदवार रवीन्द्रबहादुर प्रजु र दामु..

पुरा पढ्नुहोस् »

निर्मला हत्या–अनुसन्धान प्रक्रियामा व्यापक त्रुटि २१ भाद्र २०७५, बिहीबार १६:२३

कञ्चनपुर, भदौ २१ । राष्ट्रिय मानवअधिकार आयोगले कञ्चनपुरको भीमदत्त नगरपालिका–२ खोल्टीकी १३ वर्षीया निर्मला पन्त हत्या प्रकरणमा प्रहरीको सुरुआती अनुसन्धान प्रक्रियामा व्यापक त्रुटि भएको ठहर गरेको छ । भीमदत्तनगरमा आज आयोगले आयोजना गरेको..

पुरा पढ्नुहोस् »

आगामी पाँच वर्षमा देशको नेतृत्व गर्छु–बाबुराम २१ भाद्र २०७५, बिहीबार १६:०१

तनहूँ, भदौ २१ । नयाँ शक्ति पार्टी नेपालका संयोजक डा. बाबुराम भट्टराई लामो समय युरोपको भ्रमण सकेर स्वदेश फर्किएका छन् । माओवादीबाट छुट्टिएर नयाँ शक्ति खोलेका पूर्वप्रधानमन्त्रीको पार्टीमा उनीसँगै आएका धेरै अलग भए । पूर्वप्रशासक तथा चिन्तकको..

पुरा पढ्नुहोस् »

चट्याङ लागेर बालकको मृत्यु, दुई घाइते २१ भाद्र २०७५, बिहीबार १५:५०

हेटौंडा, भदौ २१ । मकवानपुरका छुट्टाछुट्टै स्थानमा बिहीवार अपराह्न पानी र हावाहुरीसँगै परेको चट्याङ लागेर एक बालकको मृत्यु भएको छ भने दुईजना घाइते भएका छन् । हेटौंडा उपमहानगरपालिका–१३ पदमपोखरीमा चट्याङ पर्दा ११ वर्षीय बालक रोजन लामाको..

पुरा पढ्नुहोस् »