आगामी पाँच वर्षमा देशको नेतृत्व गर्छु–बाबुराम

तनहूँ, भदौ २१ ।
नयाँ शक्ति पार्टी नेपालका संयोजक डा. बाबुराम भट्टराई लामो समय युरोपको भ्रमण सकेर स्वदेश फर्किएका छन् । माओवादीबाट छुट्टिएर नयाँ शक्ति खोलेका पूर्वप्रधानमन्त्रीको पार्टीमा उनीसँगै आएका धेरै अलग भए ।

पूर्वप्रशासक तथा चिन्तकको समूहले पनि साथ छाडेपछि नयाँ शक्ति केही कमजोर भएको देखिन्छ । भट्टराई भने त्यसलाई स्वीकार गर्दैनन् । युरोपपछि अमेरिकाको यात्रामा जान लागेका भट्टराईले आगामी ५ बर्षमा आफैंले नेतृत्व गर्ने दावी गरे ।
पूरा पढ्नुहोस् ।